२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

छमछमी नचाए वेदुले

दाङ/रास- भ्वाइस अफ टिनको टप वनमा प्रतिस्पर्धामा उत्रिएका सिसहनियाँ-५, कालापानी दाङका वेदु सारू मगर विजयी हुनेमा विश्वस्त देखिन्छन् । दर्शकको माया, सहयोग र सद्भाव बढ्दै गएको देखेर उनले
प्रतिस्पर्धामा अग्रपंक्तिमा आउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल टेलिभिजनबाट प्रसा™ण हुँदै आएको सांगीतिक कार्यक्रम हिरो होन्डा भ्वाइस अफ टिनमा मध्य तथा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै आएका दंगाली नवप्रतिभा वेदु अचेल मतका लागि घरदैलो अभियानमा लागेका छन् । विभिन्न स्थानमा गएर संगीतिक कार्यक्रमबाट दर्शकहरूलाई आकषिर्त गर्दै उनले मत गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

बाँकी अंश »

'...भन्दछन् सब जमाना खराब छ'

काठमाडौं/रास-
मान्छेहरूको आङ्खनै
चाहना खराब छ
भन्न त भन्दछन् सब
जमाना खराब छ...
थापागाउ“स्थित प्रज्ञा साउन्डको माहोल गजलमय बनिरहेको छ । एकाबिहानै भेला भएका संगीतकर्मी गजल धारमा 'केही नया“' पस्कने सुर कस्दै छन् । 'गजल संगीतकार' गैरे सुरेश फेरि औंला फट्कार्न थाल्छन्,
मान्छेहरूको आङ्खनै
चाहना खराब छ...
गजल संगीतमा अलग पहिचान स्थापित गरेका गैरेको संगीतको सबैभन्दा पछिल्लो गजल स्वरांकन हु“दै छ, यतिबेला । गजलविज्ञ डा. कृष्णहरि बराल पनि कम्ता पुलकित देखिइरहेका छैनन् । 'यो गीतले बजार पिट्ने भो,' शब्दकार बरालले दाबी नै गर्न थाले, 'यसमा कुनै शंका छैन ।' गजलले मागेजस्तो 'संगीत संयोजन' गर्न पाएकोमा चर्चित संगीत-संयोजक किरण क“डेलको पनि 'मुडप|mेस' देखिइरहेको छ । दर्ुइ दशकको संगीत यात्रामा यस्तोखाले 'एरेन्ज' आफूले पहिलो पटक गरेको बताइरहेका किरणले भने, 'यो गीतको एरेन्ज गर्नै तीन दिन लाग्यो । यसमा मैले नया“ प्रयोग गरेको छु ।' चलिआएका गजलभन्दा पृथक् संयोजन गर्न खोजेको उनले स्पष्ट पारे । 'यो त सुनेपछि थाहा भइहाल्छ,' किरण सुनाउ“छन् ।

बाँकी अंश »

विकास चाहियो वा सहायता -

नेपालमा दिने गरेको वैदेशिक सहयोग दातृराष्ट्र र संस्थाहरूले बन्द गर्ने या कटौती गर्नेजस्ता चेतावनीका कुराहरू हाल यता आएर छापाहरूमा व्यापक रूपमा देखापर्न थालेको छ । वैदेशिक सहयता कटौती अनि सहयोग नआउने कुरालाई लिएर देशको भावी विकाससँग गाँस्न थालिएको छ र सरकारको सफलता-असफलताको मापदण्ड पनि यसैलाई मानिएको छ । तर, वास्तविकता के हो त - साँच्चिकै बढी वैदेशिक सहयोग -अनुदान सहयोग र ऋण सहयोग) मात्र ले देशको आर्थिक विकास हुन्छ त -
देशको विकास विदेशी सहायताबाट हुन्छ कि व्यापारबाट - यो प्रश्न आज महत्त्वपर्ूण्ा भएको छ । विश्व बैंक, विश्व मुद्रा कोष, एसियाली विकास बैंकजस्ता विश्व वित्तीय संस्थाहरू सहायताबाट विकास हुन्छ भन्ने धारणा राख्छन् र र्सर्सत आर्थिक सहायता दिन्छन् । र, हाम्रा नेताहरू पनि यसै कुरालाई विश्वास गरेर आर्थिक सहायता आउनु पर्ने कुरामा जोड दिन्छन् र मन्त्रीहरू दातृ संस्थाको सामु आर्थिक सहायताका लागि ट्वाक थाप्छन् ।

बाँकी अंश »

सभ्य र सुन्दर समाज निर्माणको सूत्र

सामाजिक विकासका लागि शान्ति चाहिन्छ । पारिवारिक सुख, समाजिक सुरक्षा र स्वतन्त्रताको अधिकारविना शान्ति प्राप्त हुँदैन । व्यक्तिलार्इर्र्मौलिक स्वतन्त्रताबाट विमुख बनाइँदा उसमा भएका उद्यम शक्ति कुण्ठित भएर जान्छन् । मानिसमा अन्तर्निहित सिर्जनात्मक प्रविधिलाई स्वतन्त्ररूपमा परिचालन गर्ने सुअवसर दिइनर्ुपर्छ । समाजिक प्रयासबाट सदियौंदेखिको कुरीति, कुसंस्कार र जर्ीण्ा परम्परलाई हटाउन सकिन्छ । तर, स्वतन्त्रता, सामाजिक शान्ति र व्यक्तिगत सुरक्षा नभएसम्म मानिसलाई सुख प्राप्त हुन सक्दैन ।
शान्ति स्थापना र समाजिक सुधारको प्रक्रियालाई सफल पार्न ग्रामीण समाजलाई सजग गराइनर्ुपर्छ । समाजभित्र रहेका पुरातन सोच र संस्कारलाई परिमार्जित गर्दै नयाँ मूल्य र मान्यताको शिक्षा प्रतिष्ठापित गराइनर्ुपर्छ । समाजमा जस्तैसुकै कर्ुकर्म गर्ने व्यक्ति किन नहोस् सम्पत्तिको धाकमा उसैलाई मान-मनितो गर्ने, शक्तिशाली या ठालु मानिने परम्परालाई तोड्नर्ुपर्छ । भोगवाद र विलासितामा लठ्ठ हुने प्रवृतिलाई रोक्नर्ुपर्छ । धर्मको आडम्बरमा भेदभावको दृष्टि राखिने अन्धविश्वासलाई हटाइनर्ुपर्छ । पुँजीपतिहरूबाट परिश्रम गर्नेहरूमाथि हेय ठानिने वातावरणमा आमूल परिवर्तन हुन आवश्यक छ । जबसम्म समाजिक असमानतालाई हटाइँदैन, समाजभित्र अमन, चयन र शान्तिको वातावरण बन्दैन तबसम्म पीडित जनताका दैनिक जीवनमा सुधार आउनेे कल्पनासम्म नगरे हुन्छ ।

बाँकी अंश »

'एन्टिगुवामा छु कि नेपालमा -'

जमाइका किन्सेडको अंग्रेजी भाषामा एउटा रोचक निबन्ध छ, अ स्मल प्लेस -एउटा सानो ठाउँ) । यस निबन्धमा उनले एन्टिगुवा भन्ने ठाउँको वास्तविक चित्रण गरेका हुन् । गत अंकमा पंक्तिकारले सर जियोप|mे चौसरको बारेमा लेखेको थियो । पंक्तिकारले नेपालमा हाल कर्मचारी, व्यापारी, पत्रकार, शिक्षक, चिकित्सक, अभियान्त्रिक, नेता, मन्त्री, वकिल तथा आमजनता पनि आ-आफ्ना कर्तव्यबाट च्युत भएर व्यक्तिगत स्वार्थमा लागेको पाएको छ । एकदर्ुइजना इमानदार मान्छेबाहेक कसैलाई पनि राष्ट्रको चिन्तनमा लागेको पाइएको छैन । बयान नै गर्न नसक्ने गरी राष्ट्रको चिन्तनको साटो सबै व्यक्तिगत स्व्ाार्थमा लिप्त छन् ।

बाँकी अंश »

बहुमतीयमा अल्भिmएको राजनीति

देशले प्रधानमन्त्री पाउन सकेको छैन । शान्ति र संविधान निर्माणमा राजनीतिक दल सहमति र सहकार्यको राजनीति गर्दै अगाडि बढ्नेछन् भनेर जनताले कल्पना गरेका थिए । तर, विडम्बना नीति ठीक भए पनि नियतमा खोट भएर देश एक वर्षेखि अनिर्ण्र्ााो बन्दी बनेको छ । शान्ति प्रक्रियाको काम होस् या संविधान निर्माणको प्रश्न होस्, यस अवधिमा ५ प्रतिशत काम पनि अगाडि बढेको छैन ।
अपवित्र गठबन्धनको सरकारको नेतृत्व एमालेका नेता माधवकुमार नेपालले गरेका थिए । राजीनमापछि त्यो गठबन्धन पनि टुटेको छ । कांगे्रसले एमालेको काँधमा बन्दुक राखेर माओवादीलाई तर्सर्ााे गरेको थियो । त्यो पनि तत्कालको अवस्थामा भत्किएको छ । एमाले बढी चालख बन्दा जनताको बीचमा राम्रोसित नांगो बनेको छ ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी