२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

सरकार र निजी क्षेत्रविच साझेदारीमा जोड

मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रविच साझेदारी कार्यक्रम अगाडी वढाउनु पर्नेमा सम्वन्धित सरोकारवालाले जोड दिएका छन । नेपाल उद्योग वाणिज्य महासंघले विहिवार राजधानीमा गरेको र्सार्वजनिक निजी साझेदारी अनुभव आदन -प्रदान तथा भावी कार्यदिशा सम्वन्धी कार्यशलामा उनीहरुले सो कुरामा जोड दिएका हुन ।  
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले वढ्दो जनसंख्या, शहरीकरण र प्रविधि विकासमा त्रि्रता आएकोले स्थान र अवस्थाको आधारमा राज्य र निजी क्षेत्र विच साझेदारी जरुरी भएको वताए । उनले भौगोलिक विकटता र पर्ूवाधारको आधारमा यस्ता कार्यक्रम अगाडी लैजान सकिने वताए ।
पोखरेलले मुलुकको विकासका लागि राज्यले तयार गरेका हरेक योजनामा निजी क्षेत्रको आवश्यक्ता हेरेर साझेदारी गर्न सकिनेमा जोड दिए । उनले साझेदारीका लागि सवैभन्दा पहिले आधार तयार गर्न जरुरी पर्ने समेत वताए ।
सो कार्यक्रममा स्थानिय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले मुलुकको आर्थिक विकासका लागि साझेदारी आवश्यक भए पनि स्थानिय बिकास निर्देशिका आवश्यक पर्ने वताए । उनले यसका लागि कानुनी आधार तयार गर्न आवश्य भएको समेत वताए । ज्ञवालीले निजी क्षेत्र संग साझेदारीको अवधारण अनुरुप परियोजना निमार्ण्र्ााे प्रस्ताप आएमा सरकारले स्थानिय निकायलाई सहयोग गर्ने धारणा राखे । उनले सो  अवधारणा अनुरुप कार्यक्रम लैजान कानुनी जटिलता भएकोले यसमा सुधार गर्न जरुरी भएको तर्क राखे ।

बाँकी अंश »

नयाँ ग्यास सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा

नेपाल आयल निगमले खाना पकाउने ग्यासमा दर्ुइ प्रकारका सिलिण्डर ल्याउने प्रकृया नै कार्यन्वयन नभइरहेको समयमा नया ग्यास सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा देखिएको छ ।
निगमले व्यपारिक प्रयोजनका लागि १९ केजीको ग्यास सिलिण्डरले कार्यन्वयन नपाइरहेको अवस्थामा धेरै प्रकारका स्वरुपमा पाँच केजीको सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा देखिएको हो ।
निगमले यतिखेर बजारमा १४  केजीको एकप्रकारको मात्र ग्यास सिलिण्डर विक्रि बितरण गरिरहेको छ । निगमले विपन्न परिवारलाई लक्षित गरेर पाँच्ा केजीको सिलिण्डर ल्याउने योजना अघि सारे पनि १९ केजीको सिलिण्डर नआएसम्म यसले पर्ुण्ाता पाउन नसक्ने निगमस्रोतले राजधानीलाई जानकारी दिएको छ ।
निगमका कार्यकारी निर्देशक दिगम्बर झाले ग्यास सिलिण्डरसम्बन्धी स्पष्ट कानुनी व्यवस्था हुन नसकेसम्म धेरै प्रकारका सिलिण्डर ल्याउने निगमको चाहना अन्यौलपर्ुण्ा नै हुने स्वीकारे ।

बाँकी अंश »

ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा

मोर्गन कप आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको बिहीबारको प्रतिस्पर्धामा जित हात पार्दै ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउसले कास्कीलाई ३७-३० ले पन्छायो । ह्वाइटहाउसले कास्कीलाई हराएपछि मोर्गनको पनि सेमिफाइनलको ढोका खुलेको हो । जितसंगै ह्वाइटहाउस समूह विजेता तथा मोर्गन उपविजेताका बनेका छन् ।
पहिलो क्वाटरमा १०-६ स्कोर गरेको ह्वाइटहाउसले अग्रतालाई कायम दोश्रोमा १३-४ अंक जोड्यो । त्यसपछिको खेलमा फर्केको कास्कीले तेश्रोमा १४-१ ले अग्रता लि“दै खेललाई २४-२४ अंकको रोमाञ्चक मोडमा पुर्‍याएको थियो । चौथो एवं निर्ण्ाायक क्वाटर ह्वाइटहाउसले १३-६ ले कब्जा गरेपछि कास्की प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।

बाँकी अंश »

सचिन र रैनाको सतकले भारत सुरक्षीत

कोलम्बो/एजेन्सी- श्रीलंका-विरुद्ध दोस्रो टेस्टमा भारत विसाल योगफल तर्फउन्ुख भएको छ । सचिन तेन्दुलरले दोहोरो सतक प्रहार गरेको भारतीय पारीमा  सुरेश रैनाले पनि सतक प्रहार गरे । उनको यो पहिलो टेस्ट सतक हो । उनी पहिलो टेस्टमा नै सतक पुरा गर्ने १२ औं  खेलाडी बने । श्रील्रकले पहिलो पारि चार विकेटमा ६ सय ४२ को बलियो स्कोर खडा गरेका थियो । भारतले नौ विकेटको क्षतीमा ६ सय ६९ रन जोडेको छ । सचिनले २ सय तीन रैनाले १ सय २०,र सहेभागले ९९ रनको योगदान गरे ।
खेलको चौथो दिन सचिनले एक सय ८ र रैनाले ६६ रनबाट खेललाइ अगाडि बढाएका थिए । त्यतिबेला भारतलाइ फलोअनबाट बच्नका लागि ६१ रन चाहिएको थियो । दुवैले सानदार व्याटिङ्ग गर्दै भारतलाइ संकटबाट उकासे । श्रीलंकाका विरुद्ध दोस्रो टेस्टको तेस्रो दिन मास्टर ब्लास्टर सचिनले आफ्नो क्यारियको ४८ औ सतक पुरा गरे ।  उनले ३१ हजार रन पनि पुरा गरे । श्रीलंकाको तर्फाट अजान्ता मेन्डीसले चार विकेट लिए ।

बाँकी अंश »

र्सपदशंका बिरामी बढे

प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरद्वारा सञ्चालित आकस्मिक सेवा केन्द्रमा र्सपदंशका विरामीको चाप बढेको छ । गत असारमा मात्रै २९ जना र साउन लागेपछि १५ जना भन्दा बढी र्सपदंशका विरामीको उपचार गरिएको छ । यी मध्ये एक जना विरामीले ज्यानसमेत गुमाएका छन् ।  
अकस्मात बढेको गर्मी र वषर्ाको कारण जमिन मुनिबाट र्सप बाहिर निस्कने गरेकोले र्सपदंशका घटना बढेको चिकित्सकहरु बताउछन । केन्द्रमा कहिले कहि एकै दिनमा चार पाच जना र्सपदंशका विरामी आउने गरेको उपचारमा संलग्न चिकित्सक अभय ठाकुरले बताए । केन्द्रमा बिस्तराकोसमेत अभाव रहेकोले र्सपदंशका धेरै विरामी एक पटक आउदा भर्ूइं मै राखेर उपचार गर्नु पर्ने बाध्यता छ ।र्

बाँकी अंश »

झाडापखालाले बाँकेमा तीनको मृत्यु

बाँकेमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने सो रोगबाट सयौं र्सवसाधारण बिरामी परेका छन । बुधबार र बिहीबार मात्र नेपालगंजका अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीमध्ये तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर-८ की ६५ वषर्ीया कलावती बुढाथोकी, नेपालगंज-५, गौसिया टोलकी ५ वषर्ीया जसविन हल्वाई र एक्लैनीका ५ वषर्ीय तानिया हल्वाई रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका महामारी नियन्त्रण विभागका रामबहादुर चन्दले जानकारी दिए ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी