© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
एशियाली विकास बैंकले उत्कृष्ट कार्य संपादन गर्न सफल नेपालको ग्रामिण भेगमा सञ्चालित विभिन्न तीनवटा आयोजनालाई उत्कृष्ट ठहर्याएको छ ।
एडिवीले मंगलवारदेखि राजधानीमा शुरू गरेको 'पोर्टफोलियो रिभ्यू २०१०' सम्वन्धी कार्यशालाको उद्घाटनका अवसरमा अर्थसचिव रामेश्वर प्रसाद खनालले ती आयोजनालाई उत्कृष्ट घोषणागर्दै सम्वन्धीत मन्त्रालयलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष२०६६/६७ मा मुलुकको समग्र शोधनान्तर घाटा २ अर्व ६२ करोड कायम भएको छ । गत आर्थिक बर्षो मध्यतिर यस्तो घाटा अत्याधिकरूपमा बढेर ४२ अर्ब सम्म पुगेको थियो ।
आयात-निर्यात विचको बढ्दो असन्तुलनकाकारण बढ्दो शोधनान्तर घाटा न्युनिकरणगर्न सरकार र नेपाल राष्ट्र बैंकले सुनको आयातमा कर्डाई गर्ने, निर्यात पर््रवर्द्धन गर्ने लगायतका विभिन्न सुधारात्मक उपायहरू अवलम्वन गरेपछि घाटामा कमी आएको हो । अघिल्लो वर्षशोधनान्तर स्थिति ४४ अर्व ७६ करोडले बचतमा थियो ।
राष्ट्र बैंकले मंगलवार र्सार्वजनिक गरेको गत आर्थिक बर्षो मुलुकको आर्थिक स्थिति सम्वन्धी रिपोर्टमा विदेशी विनिमय सञ्चिती अघिल्लो आर्थिक बर्षो असार मसान्तको तुलनामा ७ प्रतिशतले घटी २ सय ६६ अर्व ५७ करोडमा सीमित हुन पुगेको उल्लेख छ । अघिल्लो आर्थिक बर्षो असारमसान्तमा यस्तो सञ्चिति ३४ दशमलव ८ प्रतिशतले बढेर २ सय ८६ अर्ब ५४ करोड पुगेको थियो ।
श्रीलंकाको राजधानी कोलम्बोबाट एक सय ८६ किलोमिटर टाढा वालापोन सहरको मध्यभागमा बसोवास गर्ने एक जना ३८ वषर्ीय पुरुष वी विजेरत्नेकी श्रीमतीले आफ्ना जुम्ल्याहा सन्तानलाई जन्म दिनेबित्तिकै एउटीलाई गुमाउनुपर्यो । त्यसपछि केही क्षणमा आमा आफैंले पनि प्राण त्याग गर्नुपर्यो तर एउटी छोरी भने बाँचिन् । त्यसपछि एउटी छोरीलाई विजेरत्नेले आफ्नै दूध चुसाए ।
पहिलो सन्तान अर्थात् विजेरत्नेकी छोरी असाध्यै रोइन् । बाहिरिया बजारका विभिन्न किसिमका दूध खरिद गरेर खुवाउन खोज्दा पनि छोरीले खान नमानी एक तमासले रोएपछि उनले आफ्नै दूध चुसाउन थाले ।
अरूलाई अरूको चिन्ता घरमूलीलाई कामको चिन्ता'भने झैं हिन्दूहरूको महान् चाड दसैं नजिकिँदै गर्दा यसको सेरोफेरोमा रहेर विभिन्न कोण र सोचबाट विभिन्न खाले चिन्ता प्रकट हुनेक्रम जारी छ । त्यस्तो चर्चा परिचर्चा पनि किन सुरु नहोस्, अबको एक महिनापछि त्यो महान् चाडको आगमन हुँदैछ, भने ।
दसैंले बहुसंख्यक नेपालीहरूलाई विगतमा झैं यस वर्षपनि विभिन्न खालका प्रत्यक्ष असर अवश्य पारेर बिदाइ हुनेछ । केही दिनयता, सरकारले अब छिट्टै सदनबाट पर्ूण्ा आकारको बजेट प्रस्तुत गरी पास नभएमा कर्मचारीहरूले आगामी दसैं भत्ता पाउन सक्ने छैनन् भन्ने कुराको चर्चा गरेको पाइन्छ । यसैगरी, अबको केही दिनभित्र मन्त्री, सभासद्हरूले पनि तलब/भत्ता पाउन नसक्ने स्थिति सिर्जना भएको भन्ने कुराले चर्चा पाउने होला ।
एउटा बलिदानी इतिहास बोकेको पार्टर्ीीांग्रेसको निकट भविष्यमै बाह्रौं महाधिवेशन हुँदैछ । देशभरि फैलिएका राजनीतिक पार्टर्ीीको समय-समयमा महाधिवेशन भएर नयाँ कार्यक्रमका साथ नयाँ नेतृत्व आउनु देश र देशवासीका लागि अवश्य नै खुसीको कुरा मान्नर्ुपर्छ । त्यसमा पनि नेपालको राजनीतिक आकाशका शिखर पुरुष स्व. बीपी कोइरालाले स्थापना गरेको र एक सय चार वर्षो जहानियाँ शासनबाट नेपालीलाई मुक्त गराउन सशस्त्र संर्घष्ा गरेको पार्टर्ीीे महाधिवेशनबाट जनताले नयाँ बाटो निर्ण्र्ााो आशा राख्नु सामयिक र स्वाभाविक हो । यसअघिको महाधिवेशनले यस पार्टर्ीीई संवैधानिक राजतन्त्रबाट अलग राखेको थियो । त्यो निर्ण्र्ााआफैंमा ऐतिहासिक थियो भन्ने कुरामा दर्ुइ मत हुन सक्दैन ।
बाँकी अंश »
'शिक्षा हाम्रो मौलिक अधिकार, उन्नति र समृद्धिको आधार' नारासहित मुलुकको सिंगै शिक्षा संयन्त्र 'शिक्षा दिवस-२०६७' मनाउन लागिपरेको छ । झन्डै चार दशकदेखि निरन्तर चल्दै आएको यो परम्परामा 'गुणस्तरीय', 'पहुँच' जस्ता शब्दहरू पटक-पटक प्रयोग भएको छ । तर, यथार्थमा र्सार्वजनिक शिक्षाको स्तर निरन्तर गिर्दो छ । राज्यको शिक्षा संयन्त्रका वरिष्ठतम् अधिकारीहरू र र्सार्वजनिक शिक्षाका धुरन्धर वकालतीहरू 'सरकारी अर्थात् र्सार्वजनिक शिक्षा कमजोर भएको' मा चिन्ता गरेर थाक्दैनन् । यद्यपि, यसको गुढ कारण खोजेर दर्ीघकालिक निदानबारे कोही पनि लागेको भेटिँदैन । यो विडम्बनापर्ूण्ा स्थितिका कारण आममानिसको र्सार्वजनिक शिक्षाप्रतिको विश्वास डगमगाउन थालेको छ । शिक्षामा वर्गीय विभेद स्वात्तै बढेको छ । जनसंख्याको झन्डै तीन चौथाइ विपन्न र निम्न मध्यम वर्ग रहेको मुलुकका लागि यो अनिष्टको संकेत हो ।
बाँकी अंश »