© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन)को अनुगमनबाट नेपाली सेनालाई अलग राखी म्याद थप्ने सरकारको योजनामा सहयोग गर्न कूटनीतिक नियोगका प्रमुखस“ग आग्रह गरेका छन् ।
प्रधानमन्त्री नेपालले शुक्रबार नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत प्याट्रेसिया मोहानी, जापानी राजदूत तात्सुओ मिजुनो र बेलायती राजदूत जोन तुकनोटस“गको छुट्टाछुट्टै भेटमा सेनालाई अनुगमनबाट मुक्त गरी अनमिनको म्याद थप्न सहयोग मागेका हुन् ।