© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २२ | 07, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
प्रधानमन्त्री माधवकुमार नेपालले प्रसूति तथा स्त्रीरोग उपचार हुने एक मात्र अस्पताल व्यवस्थापन निकै कमजोर रहेको बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५१औं वाषिर्कोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले वीर र प्रसुति अस्पतालको व्यवस्थापन एकैखाले भएको उदाहरण दिए ।
१८ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी सदीक्षा श्रेष्ठ यसवर्षो 'मिस नेपाल'को ताज पहिरिन सफल भएकी छन् । शर्ीष्ा उपाधिस“गै उनले 'उत्कृष्ट व्यक्तित्व', 'फोटोजेनिक' र 'मिस क्याटवाक'को पगरीसमेत गुथेंकी छन् । उनले अब चिनको संघाइ सहरमा हुने 'मिस वर्ल्ड'मा भाग लिन पाउने छिन् ।
राजधानीमा बुधबार सम्पन्न मुलुककै सबैभन्दा ठूलो सौर्न्दर्य प्रतियोगितामा सदीक्षालाई निर्ण्ाायक मण्डली संयोजक चाँदनी जोशीबाट 'नेपाली युवाका लागि कुन तीन क्षेत्रमा लगानी गर्नुहुन्छ - जसका कारण उनीहरू उत्तरदायी हुन सक्छन्' भन्ने प्रश्न गरियो ।
'उचित अवसर पाएमा नेपालको उधोग-धन्दा, विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गर्नुका साथै युवापुस्तालाई एकजुट बनाएर काम गर्नेछु,' यो जवाफस“गै सदीक्षा शर्ीष्ा उपाधिकी भागिदार बनेकी हुन् । उनलाई २००९ की मिस नेपाल जेनिशा मोक्तानले 'ताज' पहिर्याएकी थिइन् ।
उपाधि हात पारेलगत्तै विश्व बन्यजन्तु कोषको सद्भावना दुत भएकी छन्, सदीक्षा । उनले कोषमा एक वर्षकाम गर्न पाउने छिन् । साथमा, उनले कोरोनी कार र ५० हजार नगद पुरस्कारसमेत पाएकी छन् ।
वन ऐन संशोधनको विरोध गर्दै सामुदायिक वन उपभोक्ता महासंघ -फेकोफन्ड)ले मंगलबार बबरमहलस्थित वन विभाग घेराउ गरेको छ । गत ३२ असारको मन्त्रिपरिषद् बैठकले वन ऐन, २०४९ संशोधन गर्ने निर्ण्र्ाागरेपछि आन्दोलित भएको महासंघले पहिलो चरणको कार्यक्रमअर्न्तर्गत वन विभाग घेराउ गरेको हो ।
आन्दोलनको कार्यक्रमअर्न्तर्गत यसअघि ११ भदौमा महासंघले मुलुकभरका ७५ ओटै जिल्ला वन कार्यालय घेराउ गरेको थियो ।
आगामी १-५ असोजसम्म काठमाडौंमा हुने १२औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला कांग्रेसमा विरोध र विवाद देखापरेको छ ।
पार्टर्ीीे महाधिवेशन सम्पन्न गर्न गठित सबैजसो समिति क्रियाशील भइरहेका बेला पार्टर्ीी भ्रातृसंस्थाहरूले भने ती समित्रि्रति विरोध जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार पार्टर्ीी ६ ओटा भ्रातृ एवं शुभेच्छुक संघसँग आबद्ध कार्यकर्ताले केन्द्रीय समितिविरुद्ध नाराबाजी गरेपछि नयाँ विवाद देखापरेको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रस्तावित विधेयक पर्ुवाग्रहि भएको सम्बन्धित क्षेत्रका महिलाहरुले बताएका छन ।
आयोगको गठन प्रक्रियामा महिलाको सहभागिता न्यून गरिएको र लैंगिक विषयमा राज्य संवेदनशील नभएको भन्दै उनीहरूले प्रस्तावित विधेयक पर्ूवाग्रहि भएको आरोप लगाएका हुन् ।
उपत्यकाबाट निस्कने फोहोरमैलाको वैज्ञानिक व्यावस्थापन हुनुपर्ने माग राख्दै ल्यान्डफिल साइट प्रभावित क्षेत्रका अर्को समूहले मंगलबारदेखि पुनः फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् । उनीहरूले १४ भदौमा सिसडोलवासी र सरकारबीच भएको सहमतिसमेत भंग गर्नुपर्ने माग राखेका छन् ।
१४ भदौमा सरकार र आन्दोलनरत स्थानीयवासीबीच स्थानीय स्तरमा रोजगारी सिर्जना भएको अवस्थामा योग्यताको आधारमा न्यान्डफिल्ड प्रभावितहरूलाई प्राथमिकता दिने सहमति भएको थियो ।