२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

खेलकुद

रूपेसलाई १२ औं स्थान

काठमाडौ/रास- दिप ज्योती  स्कुलका रूपेस कुमार जयसवालले र्टर्कीमा सम्पन्न छैटौ बिश्व सकुल चेस च्याम्यिनसिपको यु-१३ स्पर्धामा १२ औ स्थान पाएका छन् ।
स्पर्धामा ४२ ेखेलाडीको सहभागिता थियो । नेपालका यु-१५ राष्टिय च्याम्पियन रूपेसले अन्तिम चरणमा र्टर्कीका अस्लान इभ्रा ओर्भामलाई पराजित गरे ।
ढिला पुगेका कारण पहिलो चरणको खेल गुमाएका जयसवालले बाकी आठ चरणको खेलमा पाचमा जित र एकमा बराबरी गर्दै ५ दशमलब पाच अंक बटुले । चौथा चरुणमा रुषका भेसली भासेली- २००२) लाई पराजित गरे पछि उनी उपाधिको होडमा रहेका थिए । पाचौ चरणमा र्टर्कीका सफ जफ रबनिसंग पराजित भए पछि रूपेस पछाडी परेका थिए ।

बाँकी अंश »

वलर नजम्दा दोस्रो टेष्ट वरावर

कोलम्वो/एजेन्सी- दुवै टोलीले पहिलो पारीमा विश्ााल योगफल वनाएपछि भारत र श्रृलंकाविचको तिन टेष्ट श्रृखंला अर्न्तगत दोस्रो म्याच शुक्रवार वरावरी भएको छ ।
खेलको पाचौ तथा अन्तिम दिन शुक्रवार पहिलो पारीमा भारतलाइ ७ सय ७ रनमा समेट्दै दोस्रो पारी थालेको श्रृलंकाले दिनको केही मिनेटको खेल वाकी छदा १ सय २९ रनमा पारी  समाप्तीको घोषणा गरेको थियो । यस अघि दोसं्रो दिनको केही घण्टाको खेल वाकी छदा आफ्नो पारी थालेको भारतले सचिन तेन्दुलकरको दोहोरो सतक  तथा सुरेश रैनाकोे डेब्यु सतकमा शुक्रवारसम्म व्याटिग गर्दै विश्ााल योगफल वनाएको थियो ।

बाँकी अंश »

ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा

मोर्गन कप आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको बिहीबारको प्रतिस्पर्धामा जित हात पार्दै ह्वाइटहाउस र मोर्गन सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउसले कास्कीलाई ३७-३० ले पन्छायो । ह्वाइटहाउसले कास्कीलाई हराएपछि मोर्गनको पनि सेमिफाइनलको ढोका खुलेको हो । जितसंगै ह्वाइटहाउस समूह विजेता तथा मोर्गन उपविजेताका बनेका छन् ।
पहिलो क्वाटरमा १०-६ स्कोर गरेको ह्वाइटहाउसले अग्रतालाई कायम दोश्रोमा १३-४ अंक जोड्यो । त्यसपछिको खेलमा फर्केको कास्कीले तेश्रोमा १४-१ ले अग्रता लि“दै खेललाई २४-२४ अंकको रोमाञ्चक मोडमा पुर्‍याएको थियो । चौथो एवं निर्ण्ाायक क्वाटर ह्वाइटहाउसले १३-६ ले कब्जा गरेपछि कास्की प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो ।

बाँकी अंश »

सचिन र रैनाको सतकले भारत सुरक्षीत

कोलम्बो/एजेन्सी- श्रीलंका-विरुद्ध दोस्रो टेस्टमा भारत विसाल योगफल तर्फउन्ुख भएको छ । सचिन तेन्दुलरले दोहोरो सतक प्रहार गरेको भारतीय पारीमा  सुरेश रैनाले पनि सतक प्रहार गरे । उनको यो पहिलो टेस्ट सतक हो । उनी पहिलो टेस्टमा नै सतक पुरा गर्ने १२ औं  खेलाडी बने । श्रील्रकले पहिलो पारि चार विकेटमा ६ सय ४२ को बलियो स्कोर खडा गरेका थियो । भारतले नौ विकेटको क्षतीमा ६ सय ६९ रन जोडेको छ । सचिनले २ सय तीन रैनाले १ सय २०,र सहेभागले ९९ रनको योगदान गरे ।
खेलको चौथो दिन सचिनले एक सय ८ र रैनाले ६६ रनबाट खेललाइ अगाडि बढाएका थिए । त्यतिबेला भारतलाइ फलोअनबाट बच्नका लागि ६१ रन चाहिएको थियो । दुवैले सानदार व्याटिङ्ग गर्दै भारतलाइ संकटबाट उकासे । श्रीलंकाका विरुद्ध दोस्रो टेस्टको तेस्रो दिन मास्टर ब्लास्टर सचिनले आफ्नो क्यारियको ४८ औ सतक पुरा गरे ।  उनले ३१ हजार रन पनि पुरा गरे । श्रीलंकाको तर्फाट अजान्ता मेन्डीसले चार विकेट लिए ।

बाँकी अंश »

नयाँ स्वरुपमा मनाङ मर्स्याङदी

काठमाडांै/रास- राष्ट्रिय उपविजेता नविल थ्रि स्टारका प्रमुख चार स्टारलाइ अनुवन्धन गर्दै लक्ष्मी हुण्डाइ मनाङ मस्यांदी क्लवले वुधवार नया सिजनका लागी  टोलीको र्सार्वजनिक गरेको छ । मनाङका अनुबन्ध हुनेमा नेपालका उत्कष्ृट ' लेफ्ट फुटेड खेलाडी 'अन्जन केसी र विजय गुरुङ सहित सन्दिप राइ र सन्तोष साहुखल रहेका छन् । राइ  गोलरक्षक बाहेक प्राय सबै पोजीसनमा दक्ष मानीन्छन् भने साुहखल पछिल्लो लिगका र्सवाधीक गोलकर्ता हुन् ।
वुधवार र्सार्वजनिक १७ सदस्यिय टोलीमा अनुवन्धन भएका खेलाडीमा  मच्छिन्द्रका पर्ूव खेलाडी रोबीत चन्द र नरेस केसी पनि रहेका छन् । चन्दले बर्तमान नेपाली फुटबलमा उत्कृष्ट रक्षकको छबी बनाएका छन् भने केसी स्कीलफुल र गतीसील खेलाडी मानीन्छन् ।  प|mेन्ड्सका मास्टर क्लास मिडफील्डर निराजन खड्का र दिपक भुसालका साथै एन आर टीका सुवाश राइ र संकटाका सुजल श्रेष्ठले पनि पुरानो क्लब छाड्दै मनाङको जर्सर्ीीभरेका छन् ।

बाँकी अंश »

पेन्टागन र ह्वाइटहाउस क्वाटरफाइनलमा

पेन्टागन र ह्वाइटहाउस ँए’ ँमोर्गन कप’ नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।राखेप कभर्डहलमा समूह ँसी’ को लिग खेलमा पेन्टागनले रिभल्वरलाई ६९-५७ ले पराजित गर्‍यो । पेन्टागनका लागी  विस्डम पाण्डेले १८ स्कोर गरे ।
पराजित  रिभल्वरका लागी उत्सव चन्दले २४ स्कोर गरे । लगातार तेश्रो जितसंगै पेन्टागन समूह विजेता बन्यो  । दोश्रो क्वाटरमा पेन्टागनले हासिल गरेको अग्रता नै उसको जितको आधार बन्यो । त्यसमा पेन्टागनको पर््रदर्शन २२-११ रह्यो । पहिलोमा पनि पेन्टागन १७-१४ को झीनो अन्तरले अगाडि थियो । तेश्रोमा पेन्टागन १४-१६ ले पछि पर्‍यो भने चौथोमा १६-१६ को बराबरीमा रोकियो ।
समूह ँबी’ को लिग खेलमा ह्वाइटहाउस ँए’ ले कास्कीमाथि ९१-३६ को सहज जित दर्ता गर्‍यो । तेश्रो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पारेको कास्कीले अन्यको नतिजा भने ह्वाइटहाउसलाई सुम्पेको थियो । ह्वाइटहाउस पहिलोमा २४-५, दोश्रोमा २६-१० तथा चौथोमा २४-३ ले अगाडि रह्यो । विजेताका विनोद श्रेष्ठले २३ स्कोर गरे ।  पुरुषकै अन्य समूह चरणको खेलमा भीएस निकेतन र नेपाल आर्मीले आ-आफ्नो खेल जिते ।

बाँकी अंश »

संगाकाराको दोहोरो सतक

कोलम्वो/एजेन्सी- कप्तान कुमार संगाकाराको दोहोरासहित तिन खेलाडीको सतकमा  घरेलु टोली श्रृलंका भारतविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन मंगलवार वलियो स्थ्िातीमा पुगेको छ ।
अघिल्लो दिन १ सय ३० रनमा अविजित रहेका संगाकारा २ सय १९ तथा ८ रनमा रहेका पर्ुव कप्तान महेला जयवर्द्धने १ सय ७४  रनमा आउट हुदा घरेलु टोलीले आफ्नो पहिलो पारी  ६ सय ४२ रनमा समाप्तीको घोषणा गर्‍यो । कप्तान संगाकाराले आफ्नो इनिङमा ३ सय ९९ वलको सामना गर्दै २९ चौका हिर्काए ।
 तेस्रो विकेटका लागी पर्ुव कप्तान महेला जयवर्द्धनसग १ सय ९३ रनको साझेदारी गरेका संग्ााकारा विरेन्द्र सेहवागको वलमा आउट भए । श्रीलंकाको पहिलो इनिङकमा सतक वनाउने तेस्रो खेलाडी भएका  जयवर्द्धने मंगलार दोहोरो सतक वनाउनवाट मात्र २७ रनले चुक्का  अफ स्पिनर हरभजन सिहको वलमा पवेलियन फर्किए ।

बाँकी अंश »

प्राइम क्वाटरफाइनलमा

'मोर्गन कप' नवौं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको मंगलबारको खेलमा जित हात पार्दै प्राइम क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्राइम समूह ँडि’ को उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो ।
नासा यो समूहको विजेता हो ।राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्राइमले प्रिमियरमाथि १२२-६३ को सहज जित दर्ता गर्‍यो । उसको जितमा रोहित लामाले २१ अंक योगदान गरे । उता प्रिमियरका सुव्रत बुढाथोकीले र्सवाधिक २३ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
सुरुवातका दर्ुइ क्वाटरसम्म प्राइमले क्रमशः २८-६ र ४४-१२ को अग्रता लिएको थियो । तेश्रो क्वाटरमा सन्तोषजनक पर््रदर्शन गर्दै प्रिमियर २७-१९ ले अगाडि रह्यो । चौथो क्वाटर प्राइमले फेरि ३१-१८ ले आफ्नो पक्षमा पार्‍यो ।

बाँकी अंश »

श्रीलंकाको उत्कृष्ट पर््रदशन

कोलम्वो/एजेन्सी- कप्तान कुमार संगाकारा र थारंगा पारानाभिटाले उत्कृष्ट पर््रदर्शनलाई निरन्तरता दिए पछि दोस्रो टेष्टको पहिलो दिन सोमवार श्रृलंकाले आकर्ष सुरुवात गरेको छ ।
सोमबार पहिलो दिनको खेल सकिदा दुइ विकेटको क्षतीमा ३ सय १२ रन जोडेको छ । संगाकारा १ सय ३० तथा महेला जयवर्द्धने ८ रनमा अविजित छन ।
उत्कृष्ट सुरुवात गरेको घरेलु टोली श्रृलंकाका पारानाभिटा र संगाकाराले १ सय ७२ रनको साझेदारी गरे ।
टेष्ट जिवनमा दोस्रो शतक वनाउने क्रममा पारानाभिटा १ सय रनमा आउट भए ।
यस अघि पहिलो टेस्टमा सतक वनाउने क्रममा उनले १ सय ११ रन वनाएका थिए । पारानाभिटाले १० चौका र एक छक्का  हिर्काए ।

बाँकी अंश »

प्राइम र नासाको विजय अभियान जारी

'मोर्गन कप' आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा प्राइम कलेजले विजय यात्रालाई निरन्तरता दिएको छ ।
यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको प्राइमले सोही समूहबाट सेमिफाइनलमा पुगेको अर्को टोली नासा इन्टरनेसनल कलेजलाई ४३-२७ ले पराजित गर्दै समुहमा पहिलो स्थान हात पार्‍यो । हारसंगै नासा उपविजेतामा सिमित भयो ।
 बसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको खेलमा प्राइमले सुरुवातका तीनवटै क्वाटरमा अग्रता हासिल गरेको थियो । प्राइमले पहिलोमा   १३-८ दोस्रोमा ७-४ र तेस्रो क्वार्टरमा १४-६ को अग्रता लियो  । चौथो क्वाटर ९-९ को बराबरीमा टुंगिएको थियो । प्राइमको जितमा ज्ञानु गौचनले १५ अंक योगदान दिइन् ।
नवौं पुरुष राष्ट्रिय बास्केटबल अर्न्तर्गत नासा, ह्वाइटहाउस ँए’ र ँबी’ तथा कास्कीले जित हात पारे । राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा सोमबार नै सम्पन्न खेलमा नासाले नेपाल आर्मीमाथि १११-५७ को सहज जित दर्ता गर्‍यो ।

बाँकी अंश »

रियल जाने माइकनको इच्छा

मिलान/एजेन्सी- १९औं विश्वकप फुटबल प्रतियोगिताका दौरान उत्कृष्ट गोल गर्दै एकाएक चर्चामा आएका ब्राजिलका माइकन  स्पेनिनस क्लब रियल म्याडि्रडमा जान आतुर रहेको उनका बाबुले  बताएका छन् ।
'रियलबाट खेल्न माइकुन आतुर छ ।' इटालीयन महारथी इन्टर मिलानसँग हाल आबद्ध रहेका माइकुनबारे उनका बुबाले भने । छोराको इच्छाबारे उनले भने,"र्इर्न्टरमा रहेर उसले जुन उपलब्धी हात पार्‍यो त्यसलाइ उ रियलमा पनि दोहोर्‍याउन चाहन्छ ।"  उनले माइकुन रियलमा जाने प्रयाशमा रहेका समेत वताए । "उसले अहिले रमाइलो गरिरहेको छ ।

बाँकी अंश »

प्राइम सम्भावना कायमै

मोर्गन कप नवौ पुरुष राष्ट्रिय वास्केटवल अर्न्तगत आइतवार भएको प्रतिस्पर्धात्मक खेलमा जेभिएय र्इर्न्टरनेशनल  एकेडेमले साइपाल एकेडेमीलाई ६४-५१ ले पराजित गर्‍यो । सुरुमा राम्रो पर््रदर्शन गरेको साइपालले अन्तिम केही मिनेट नियन्त्रण गुमाउदै पराजय ब्यहोरेको थियो  ।
संयमीत खेल सहित जित हात पारेकोे जेभिएर जितपछि समुहको  उपविजेता वन्दै  अन्तिम आठमा प्रवेश गर्‍यो । सुरुवाटै आक्रामक रूपमा प्रस्तुत भएका दुवै टोलीले अन्तिम क्वार्टरको केही मिनेट वाकी छदा सम्म अघिल्लो चरण प्रवेशको सम्भावना वरावर राखेका थिए  । पहिलो क्वार्टरमा ९-५ ले अगाडी रहेको जेभिएर मध्यान्तरसम्मका २०-२५  ले पछि पछाडी थियो  । तेस्रो क्वार्टरको समाप्तीमा ४३-३६  ले अग्रता लिए पछि जेभिएर जितको बाटोमा लम्कीएको थियो ।  अन्तिम क्व्ाार्टरमा जेभिएरले २१-१५ को अग्रा लियो । प्रतियोगितामा उत्कृष्ट पर््रदशन गरिरहेका जेभियरका सन्दिप ओटाले  साइपालविरुद्ध पनि पुरानै लयलाइ कायम राख्दै २३ अंक स्कोर गरे । सो समुहवाट विजेता वन्दै यस अघि नै गोल्डेनगेट क्वार्टरफाइन्ालमा पुगिसकेको छ ।

बाँकी अंश »

नेपाली मास्टरलाई हंङकंगमा सम्मान

पर्वतका गणेश गुरुङलाई कोरियामा भेटे, काभ्रेका सुन बहादुर लामाले । २६ जुलाइ २००८ मा यी दुइ तेक्वान्दो मास्टरको भेट पछि हंकंगमा जन्मीयो, टप माउन्टेन तेक्वान्दो डोजाङ । त्यही टप माउन्टेन तेक्वान्दो डोजाङका तीन क्लब छन्, हंककंगमा । २ सय प्रशिक्षथी छन् ,त्यही मध्यका एकाध कालो पेटी पाएकाहरु । ११ जुलाइमा स्पेन र नेदरल्यान्ड विचकँे बिश्वकप फाइनलमा संसार भुल्लीदा हङकंगमै आयोजित गित गुञ्जन कार्यक्रममा ब्यस्त थिए, नेपाली गायक शिब परियार र गायीका अन्जना गुरुङ । तेक्वान्दो क्लब चलेको १६ महिना पछि गणेश र सुन बहादुरको दिमाघमा उपायो फुर्‍यो ।,

बाँकी अंश »

अपराजित गोल्डेन गेट क्वार्टरमा

मोर्गन कप नवौ पुरुष राष्ट्रिय बास्केटवल प्रतियोगिता अर्न्तग्ात शनिवार आफ्नो अन्तिम खेलमा जेभिएर इन्टरनेशनललाइ १०१-६३ को स्कोरमा पराजित गरी गोल्डेन गेट कलेज अपराजित यात्राका साथ क्वार्टरफाइनल पुगेको छ । गोल्डेन गेट प्रतियोगिताको अन्तिम आठमा पुग्ने पहिलो टोली हो  । पहिलो क्वार्टरमा ३१-१३ ले अग्रता लिएको गोल्डेन गेटले दोस्रामा २२-१९  र तेस्रो क्वार्टरमा  २०-१८ को अग्रता लियोे । चौथो क्वार्टरमा भने जेभियएरले लय गुमाउदा गोल्डेनगेटले २८-१३ को अग्रता पायो ।

बाँकी अंश »

वाटिका

इन्द्बेनी