© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
अज्ञात समूहको गोली प्रहारबाट स्थानीय एक व्यापारीको मृत्यु भएपछि शुक्रबारदेखि र्सलाहीको बरहथवा बजार अनिश्चितकालीन बन्द आह्वान गरिएको छ ।
बिहीबार राति ८ बजे बरहथवा-७ निवासी ३४ वषर्ीय शम्भु दासको घर जाँदै गर्दा अज्ञात समूहले पछाडिबाट प्रहार गरेको गोलीबाट घटनास्थलमै मृत्यु भएको थियो । बरहथवा बजारस्थित किराना पसल बन्द गरेर पैदलै घरतर्फजाँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।