२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

ताजा समाचार

सुन आयातमा प्रतिबन्ध चाँदी र सुपारीको भन्सार घट्ने

सुन व्यापारसम्बन्धी ल्याइएको विधेयक निष्त्रिmय हुने अघिल्लो दिन बिहीबार सरकारले आयातमा प्रतिबन्ध लगाउने निर्ण्र्ाागरेको छ । र्
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयले सो निर्ण्र्ाागरेको हो । विधेयक शुक्रबारदेखि निष्त्रिmय हुँदै छ ।
सुन, चाँदी र सुपारीको आयातमा भन्सार बढाउने व्यवस्थासहित दर्ुइ महिनाअघि ल्याइएको अध्यादेश निष्त्रिmय हुँदा पुरानै भन्सार दर कायम हुन्छ । यसले मुलुकको आर्थिक सन्तुलनमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्ण्र्ाा
लिएको हो ।

बाँकी अंश »

टाइगर समूहका दुई जना सार्बजनिक

दाङ १७ भदौं ।
दाङ जिल्लामा धम्की र चन्दा आतंक जारी राखेको भूमिगत ग्रुपका दुईजनालाई बिहीवार प्रहरीले सार्वजनिक गरेको छ । चन्दा असुलि गरिरहेको अबस्थामा पक्राउ परेका भूमिगत संगठन टाईगर समुहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्बजनिक गरेको हो ।
    भदौं १५ गते दिउसो तुलसीपुरको डुम्रीगाउँ एरियामा चन्दा लिइ रहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उरहरी गाबिस वडा नम्बर १ कचिला निवासी १७ वर्षीय यलिस चौधरी  र उरहरी गाबिस वडा नम्बर ८ बेलगनार निवासी  १७ वर्षकै निर्मल चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले सार्बजनिक गरेको छ । धम्की दिएर असुली गरेको १० हजार नगद सहित रङ्गेहात पक्राउ परेका उनीहरु टाईगर समुहका कार्यकर्ता भएको प्रहरीको भनाइ छ । प्रहरीले दुबै जनालाई अपहरण तथा चन्दा असुली सम्बन्धी अपराधको मुद्धा चलाउने तयारी गरेको ईप्रका तुलसीपुरले जनाएको छ ।
    यसअघि विभिन्न समयमा पक्राउ परेका सो समुहका ७ जना माथि पनि अपहरण तथा जबरजस्ती चन्दा असुली सबन्धी अपराधमा मुद्धा चलाईएको प्रहरी निरीक्षक जीबन बुढाथोकीले जानकारी दिए । पश्चिम दाङमा व्यापक चन्दा आतंक मच्चाइ रहेको टाइगर समूहको गतिबिधि केही समययता जिल्लामा बढेर गएको छ । यस क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई मोवाइलफोनमार्फत चन्दा माग्ने, नदिएपछि वम पडकाउने लगायतका कार्यहरु गर्दै आएको सो समूहले घोराहीस्थित जनज्योति विद्यामन्दिरमा पनि चन्दा माग्दै केही महिना अघि विद्यालयमा वम राखेको  थियो ।

 

बाँकी अंश »

उम्मेदवारी फिर्ताको औचित्य छैन : पौडेल

काठमाडौँ, १७ भदौ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउँदै अहिलेको राष्ट्रिय राजनीतिलाई निकास दिनका लागि सबै राजनीतिक दललाई नेपाली काँग्रेस संसदीय दलको आजको बैठकले आह्वान गरेको छ ।

शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन, संविधान लेखनको कामलाई अघि बढाउन र अहिलेको गतिरोधबाट राष्ट्रलाई मुक्त पार्न सबै दललाई काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न पनि संसदीय दलले आग्रह गरेको छ ।

नेपाली कांँग्रेस संसदीय दलका सचिव नवीन्द्रराज जोशीले काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने सबै राजनीतिक दललाई धन्यवाद दिँदै निरन्तर सहयोगका लागि ती दलहरूलाई आग्रह गरेको जानकारी दिए ।

बैठकले नेपाली काँग्रेसको महाविधेशनका लागि काँग्रेसका सभासद्हरूसँग जनही रु १५ हजारदेखि ३० हजारसम्म सहयोग लिने निर्णय गरेको छ ।

  सभासदमात्र हुनेले १५ हजार, सचेतक रहेका सभासदले २० हजार, केन्द्रीय सदस्यसहित संविधानसभामा सभापति र केन्द्रीय सदस्य रहेका सभासदले २५ हजार र प्रमुख सचेतक, केन्द्रीय सदस्य रहेका सभासदले रु ३० हजार सहयोग प्रदान गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

    देशका विभिन्न भागमा बाढी पहिरोबाट पीडित भएकाहरूलाई तत्काल राहत दिन पनि बैठकले सरकारसँग माग गरेको छ ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीलाई हतियार र हतियारको राजनीति त्याग्न गर्नु पर्छ ।

नेता पौडेलले जारी प्रधानमन्त्री निर्वाचनबाट उम्मेदवारी फिर्ता लिनुको कुनै औचित्य नरहेको पनि प्रष्ट पारे  । रासस  

 

बाँकी अंश »

अखिल (क्रान्तिकारी) र नेविसङ्घबीच झडप

काठमाडौँ, १७ भदौ । कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच आज बिहान झडप भएको छ ।

    स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको ‘नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा तीज विशेष’ कार्यक्रममा स्ववियु सभापति वसन्त खड्का अनेरास्ववियु (क्रान्तिकारी) निकट भएकाले अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घलाई जानकारी नै नगराइकन एकलौटी रुपमा कार्यक्रम गरेको विषयमा विवाद भई झडप भएको हो ।

    प्रहरीको सहयोगमा दुई सङ्गठनको बीचको झडप नियन्त्रण गरिएको थियो भने सो कार्यक्रममा अनेरास्वयिुको भने सहभागी नभएको अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष निशान कार्कीले जानकारी दिए ।

    स्ववियुमा अखिल (क्रान्तिकारी) को एकलौटी निर्णयमा चलेको र स्ववियुले तीन अरु दुई सङ्गठनलाई जानकारी नै नदिइकन हरेकपटक एकलौटी ढङ्गले कार्यक्रमका आयोजना गर्ने गरेकामा आपत्ति प्रकट गर्दै नेविसङ्घले विरोध गर्दै अस्ति मङ्गलबारदेखि क्याम्पसमा तालाबन्दी गरेको थियो ।

    स्ववियु सभापति अखिल (क्रान्तिकारी) का भएको हुनाले सधैँ स्ववियुमा उनीहरुको पक्षमा मात्रै निर्णय गर्ने, नेविसङ्घ र अनेरास्ववियुलाई जानकारी नै नदिने भएकाले स्ववियुको निष्पक्ष भूमिका हुनुपर्ने भन्दै तालाबन्दी गरेको कैलाशकुट क्याम्पसका नेविसङ्घका अध्यक्ष राजेन्द्र मैनालीले बताए । रासस
 

बाँकी अंश »

उपसेनानीको कुटाइबाट अमलदारको मृत्यु

नेपाली सेनाका उपसेनानीको कुटाइबाट सेनाकै एक अमलदारको मृत्यु भएको छ ।
राजधानीको कोटेश्वर नरेफाँट निवासी उपसेनानी टीकाराम चौलागाईंको कुटपिटबाट उनकै घरमा भाडामा बस्दै आएका अमलदार धनराज कार्कीको मृत्यु भएको हो ।
मंगलबार राति पौने ११ बजे उपसेनानी चौलागाईंले जथाभावी गाली गरेपछि अमलदार कार्कीले त्यसको प्रतिरोध गरेका थिए । आपसी विवाद उत्कर्षा पुगेपछि चौलागाईंले कार्कीलाई

बाँकी अंश »

छैटौं चरणबाट प्रधानमन्त्री निर्वाचनको चक्रव्यूह तोडिने निकासका लागि माओवादीको महत्त्वपर्ूण्ा निर्ण्र्ााआउँदैर्

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छैटौं चरणको निर्वाचनपछि मुलुक प्रधानमन्त्री चयनको चक्रव्यूहबाट मुक्त हुने बताएका छन् ।
आफ्नो पार्टर्ीीेत प्रधानमन्त्री निर्वाचनकोे चक्रव्यूहमा फसेको स्वीकार गर्दै माओवादी अध्यक्ष प्रचण्डले आइतबार हुने निर्वाचनलाई निर्ण्ाायक बनाउन जारी केन्द्रीय समितिको बैठकले महत्त्वपर्ूण्ा निर्ण्र्ाालिने जानकारी दिए ।

बाँकी अंश »

फल दिएन 'लोकतन्त्र' धानले

२०६२/६३ सालको १९ दिने जनआन्दोलनको बलमा मुलुकमा लोकतन्त्र स्थापना भयो । लोकतन्त्र स्थापनाको खुसियालीमा मुलुकका विभिन्न ठाउँका नाम परिवर्तन भए । राजा र तिनका परिवारसँग जोडिएका नाम परिवर्तन गर्ने लहर नै चल्यो ।
जताततै लोकतन्त्रको प्रभाव । लोकतन्त्रकै गाथा अनि महिमा । यी सबको प्रभावबाट नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् -नार्क) पनि अछुतो रहन सकेन । फलतः उसले लोकतन्त्र नामक जातको धान सिफारिस गर्‍यो । दर्ुभाग्य, लोकतन्त्रका नाममा मुलुकले जति विकृति बेहोर्नु पर्‍यो, परिरहेको छ, लोकतन्त्र नामक धानले पनि किसानलाई खुसी दिन सकेन ।

बाँकी अंश »

दर्ुघटनाग्रस्त अग्नि एयरलाइन्सको ब्ल्याक बक्स भेटियो

दर्ुघटना भएको एक सातापछि मंगलबार दिउँसो दर्ुघटनाग्रस्त अग्नि एयरको ब्ल्याक बक्स भेटिएको छ ।
मकवानपुरको शिखरपुर-२ बस्तीपुरस्थित दर्ुघटनास्थलमा सो ब्ल्याक बक्स भेटिएको हो ।  
जहाजले १५ मिटर तल खनेको खाल्डो खोतल्दा सो बक्स भेटिएको जनाइएको छ । जहाज खसेर बनेको खाल्डो एक्साभेटरले खन्दा १५ फिट मुनि ब्ल्याक बक्स भेटिएको हो । खाल्डोबाट ककपिट भ्वाइस रर्ेकर्डर पनि फेला परेको छ ।

बाँकी अंश »

सभासद् कार्की अख्तियारको थुनामा अनुसन्धानका लागि विशेष अदालतद्वारा २० दिन प्रदान

घुस प्रकरणमा पक्राउ परेका एमाले सभासद् डीबी -डोलबहादुर) कार्की र उनका गुरु स्वामी १००८ ब्रह्मानन्द उदासीलाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति
दिएको छ ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू केदारप्रसाद चालिसेे र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै राजकुमार र्राईबाट एक लाख रुपैयाँ घुस लिँदालिँदै सोमबार बेलुकी शान्तिनगरस्थित स्वामी उदासीको डेराबाट रंगेहात पक्राउ परेका कार्कीलाई अनुसन्धानका लागि तीस दिनको म्याद मागिएकोमा अदालतले २० दिनको समयावधि दिएको हो ।

बाँकी अंश »

वाटिका

इन्द्बेनी