२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

वाटिका

कुकुरका लागि पाँचतारे होटल

 भाइबहिनीहरूले होटलमा गएर पक्कै पनि विभिन्न परिकार खाएको हुनर्ुपर्छ । मानिसका लागि मीठो परिकार खुवाउने होटल त हामी सबैले देखेको छौं । तर, कुकुरलाई मात्र मीठो परिकार खुवाउन होटल खोलिएको छ भन्दा भाइबहिनीहरूलाई अचम्म लाग्ला ।
वेल्स सहरमा कुकुरहरूका लागि नयाँ होटल खोलिएको छ । होटलमा भव्य कोठा छन् । नुहाउन स्विमिङ पुल छ । 'द रायवन पेट होटल' नाम राखिएको यो पाँच तारे होटल हो । सहरका बासिन्दाहरू कतै घुम्न जाँदा उनीहरूको पाल्तु कुकुर समस्या बन्ने गर्छ । तर, वेल्समा यो पाँचतारे होटल खोलपछि कुकुर धनीहरूलाई निकै सजिलो भएको छ ।
एउटा कुकुरलाई सो होटलमा एक दिन पालेबापत २९ पाउन्ड होटल वालाले लिनर्ेगर्छ ।

बाँकी अंश »

बुद्धुराम,

कक्षा पाँचको विद्यार्थी हो । उसलाई स्कुलमा सबैले बुद्धुराम, बुद्धुराम भनेर जिस्क्याउने गर्छन् । किन भने उसको बानी नै त्यस्तै छ ।
उसको नाम बुद्धुराम कसरी भयो त - उसको बानीले ।
अब उसको बानी कस्तो छ त-
राम जहिले पनि स्कुलमा ढिलो गरी पुग्दथ्यो । कक्षा कोठामा पुगेपछि सधैं सरले सोध्न हुन्थ्यो । तिमी किन ढिलो आएको भनेर । त्यतिबेला बाटोको सबै बेलीबिस्तार लगाउन थाल्थो, राम । कहिले जुत्ता खोज्दा ढिला भयो भन्थ्यो ।

बाँकी अंश »

क्यासेट बेचेर कुकुरको सेवा

काठमाडौं/रास- धेरै भयो उनले कुकुरको सेवा गरेको । त्यसैले उनी कुकुरको भाषा बुझ्छन् । कुन कुकुर कस्तो समस्यामा छ - त्यो बुझेर समाधानतर्फउनी लाग्छन् ।
कुकुरका प्रशिक्षक प्रवीण बज्राचार्यको अर्को परिचय गायन हो । लामो सयमदेखि गायनमा लागेको प्रवीणले यतिबेला आफ्नो अर्को नयाँ गीति संग्रह र्'कर्म' स्रोतामाझ ल्याएका छन् ।
राजधानीको सडकमा विभिन्न रोगबाट पीडित कुकुरलाई उद्धार र उपचारमा पनि प्रायः उनी सहभागी हुने गर्छन् । कहिलेकाहिँ यस्तो कार्यमा उनलाई आर्थिक अभाव भने नपर्ने होइन । तर, यस पटक आफ्नै गीति संग्रहलाई आर्थिक स्रोतको माध्यम बनाएको रहस्य उनले खोलेका छन् ।

बाँकी अंश »

तिथि जुरेन राष्ट्रिय पुरस्कारको

काठमाडौं/रास- सरकारका तर्फाट चलचित्र विकास बोर्डले प्रदान गर्न लागेको 'राष्ट्रिय चलचित्र पुरस्कार' समारोहको तिथि लगातार सारिएको छ ।
राष्ट्रपति डा.रामवरण यादवको हातबाट प्रदान गरिने भनिएको सो पुरस्कारका लागि राष्ट्रपति कार्यायलबाट विकास बोर्डले अझै समय पाएको छैन । त्यसैले  पुरस्कार प्रदान गरिने तिथि सार्नुपरेको बोर्डले जनाएको छ ।
सो पुरस्कार राष्ट्रपतिकै हातबाट प्रदान गराउन बोर्डले बुधबार तेस्रो पटक मान्त्रालयमार्फ सिफारिस गरेको छ ।
बोर्डले यो पुरस्कार आफ्नो १०औं वाषिर्कोत्सवका अवसर पारेर गत १६ असार मै प्रदान गर्ने घोषणा गरेको थियो । तर, संघ/संस्थाले सो पुरस्कारप्रति जनाएको असन्तुष्टिका कारण त्यसलाई ३२ आसरमा प्रदान गरिने निर्ण्र्ााभयो । ३२ आसरमा पनि यो पुरस्कार प्रदान हुन सकेन ।

बाँकी अंश »

संगीतको महत्त्व देखाउँदै महाविद्यालय

इटहरी- इटहरीको संगीत साधना महाविद्यालयले हरेक साता भिन्न क्षेत्रका व्यक्तिहरूसँग सांगीतिक साक्षात्कार थालेको एक महिना बितेको छ । विकास भनेको र्सवपक्षीय हुनुपर्ने मानसिकता स्थापित हुनु आजको आवश्यकता रहेको उदाहरणका लागि महाविद्यालयले सांगीतिक साक्षात्कार गर्दै आएको हो ।   
महाविद्यालयका गिटार प्रशिक्षक राजु केसीका अनुसार साताको प्रत्येक शनिबार महाविद्यालयले हरेक क्षेत्रका व्यक्तिहरूसँग संगीतको मर्म, विकास र संगीतकर्मीको पर््रवर्धनका लागि सांगीतिक साक्षात्कार थालेको हो ।
'र्सार्वजनिक कार्यक्रममा नगरपालिका कार्यकारी अधिकृत गणेश तिम्सिनालाई मैले सहर बनाउनका लागि संगीतको विकास हुनुपर्ने पनि बताए,' इटहरीमा रहेको संगीत साधना महाविद्यालयका संस्थापक सदस्य राजु केसीले भने, 'घरबन्नु, सडकबन्नुले मात्र एउटा सहरको सुन्दरता हुँदैन ।

बाँकी अंश »

मविना कसै कसैलाई मुस्किल छ पोखरामा..

'मविना कसै-कसैलाई मुस्किल छ पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा'
बिगत तीन महिनादेखि निकै चर्चामा छ, यो गीत । जसलाई प्रमोद खरेलले गाएका हुन् । गीत चर्चाको शिखरमा पुगेपछि बल्ल यो गीतको संग्रह र्सार्वजनिक भएको छ ।
गायक खरेलका अनुसार यो सातासम्म 'मविना कसै कसैलाई...' गीत २० हजार पटक मोबाइलमा कल रिङ ब्याक टोन -सीआरबीटी) डाउनलोड भइसकेको छ । यो गीतसंग्रह भने यसै साता मात्र बजारमा पठाइएको हो । गीतिसंग्रह नै बजारमा नपठाइ सीआरबीटीमा गीतले यति धेरै सफलता यसअघि हाँसिल नगरेको सीआरबीटी सञ्चालकहरू बताउँछन् । आफ्नो गीत सीआरबीटी जस्तो डिजिटल क्षेत्रमा सफल भएकामा गायक प्रमोद निकै खुसी छन् ।
'पोखराका शितल गिरीले तीन वर्षघि लेख्नु भएको यो गजल साह्रै मन परेर मैले रर्ेकर्ड गराएको हुँ । यो गजलले पाएको सफलताप्रति साह्रै खुसी छु,' प्रमोलले राजधानीसँग भने । पोखरेली गजलकार शितलले पनि आफ्ना भोगाइलाई समेटेर यो गजल तयार गरेको स्पष्ट पार्दै भने, 'मेरो शब्दमा गायक र संगीतकारले न्याय गरेर साह्रै मीठो गजल बनाइदिएका छन् ।' 

बाँकी अंश »

बोकेदाह्री पनि नायक

झापा/रास- चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेल -बोकेदाह्री) अब नायक बन्ने भएका छन् । उनी आफैंले निर्देशन गरेको हास्यप्रधान चलचित्र 'बस नम्बर १३६' को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
भूपेन्द्र लिङ्देन -मन्त्री)को प्रस्तुति, सञ्जु लिङ्देन, राजु कन्दङ्वा र टेकराज तिलिङ निर्माता रहेको 'बस नम्बर १३६' चाँडै पर््रदर्शनमा आउने कार्यकारी निर्माता विल्सनविक्रम र्राईले बताए । पर्ूवाञ्चलका लोकप्रिय कलाकारले फिल्ममा अभिनय गरेका छन् । कथा र संगीत बोकेदाह्रीकै रहेको सो चलचित्रमा कमल र्राईको नृत्य, र्सर्ूय देवको द्वन्द्व र सौरभ लामाको छायांकन रहेको छ ।

बाँकी अंश »

'गैरमोडलले मोडलिङ क्षेत्र बदनाम गरे'

काठमाडौं- राजधानीका हरेकजसो फेसन सोमा उनी र्‍याम्पमा उत्रने गर्थिन् । पछिल्लो समय र्‍याम्प मोडलिङ सुस्ताएपछि मोडल भावना गुरुङ म्युजिक भिडियोमा लागेकी छिन् ।
र्‍याम्प मोडलिङमा सात वर्षबिताएकी उनलाई यसरी फेसन सो धराशायी होला भन्ने लागेको थिएन । 'यो दर्ुइ वर्षता अचम्म गरी र्‍याम्प मोडलिङ धराशायी भयो । नेपालमा र्‍याम्प मोडलिङ तथा फेसनको अवस्था यति साह्रो ब्रि्रेला भनेर हामीले कल्पनासमेत गरेका थिएनौं,' उनले भनिन् ।
उनका कतिपय मोडल साथीहरूले पेसा नै परिवर्तन गरिसेकका छन् । तर भावनाले भने म्युजिक भिडियोमा लागेर मोडलिङलाई निरन्तरता दिइरहेकी छिन् ।

बाँकी अंश »

लीलु गुरुङको तरङ्ग

जहाँ तिमी त्यहाँ म, हुन नपाउँदा
तिमी रुँदा तिमीसँग रुन नपाउँदा
माया बोक्ने मुटु नै काटेजस्तो भो
मैले टेक्ने धर्ती नैं फाटेजस्तो भो
अहिले हरेक युवायुवतीको मन जित्ने कोसिस गरिरहेको यही चर्चित आधुनिक गीतले लीलु गुरुङलाई खुसी तुल्याएको छ । गीतकार गुरुङले 'तरङ्ग' नामक आधुनिक गीतिएल्बममा यस्तै लोकप्रिय एवं युवायुवतीको मनोभावनालाई प्रतिनिधित्व गर्दै गीतहरू प्रस्तुत गरेकी छन् । नौओटा लोकगीतका एल्बम ल्याएर चर्चामा आएकी गुरुङको तरङ्गमा चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको जहाँ तिमी ... शर्ीष्ा गीतले आमश्रोताको मन जितिरहेको छ । एल्बममा नौओटै गीतको शब्द गुरुङका छन् भने संगीत बीबी अनुरागीका छन् । एल्बममा अन्जु पन्तको स्वरमा रहेको 'फूलजस्तै पवित्र' र एकोहोरो त्रि्रो मन शर्ीष्ाकको गीतको शब्द, स्वर र संगीतले श्रोताको मन जित्न सक्ने सम्भावना बढी छ र एल्बमा सत्यराज आचार्य र मिलन नेवारले स्वर दिएको 'सानो सानो, कुमार सानु र मिलन कार्कीले स्वर दिएको 'नयाँ जीबन' पनि त्यतिकै लोकप्रिय हुने सम्भावना छ । एल्बममा हेमन्त शर्माको स्वरमा ढुंगा खानी र स्वरूपराज आचार्यको स्वरमा टाढैबाट र राहुल वैद्यको स्वरमा सधैं त्रि्रो खुसी देख्न शर्ीष्ाको गीत रहेका छन् ।

बाँकी अंश »

बेलायतमा अजयको

-एमएफए) अध्ययनसँगै नेपाली कला र सस्ंकृति क्यानभासमा उतारेर विदेशी भूमिमा स्वदेश चिनाइरहेका कलाकार अजय देशार लन्डनमा चौथो एकल पर््रदर्शनी तयारीमा लागेका छन् ।  
देशार काठमाडौं ललितकला क्याम्पसबाट बीएफए अध्ययनपछि उच्च शिक्षा हासिल गर्न बेलायत पुगेका हुन् । उनी वाटर कलर, चारकोल एवं ओइल कलरमा बढी खेल्न रुचि राख्छन् ।

बाँकी अंश »

डाबर स्पशेल मिस नेपालका लागि २४ छानिए

काठमाडौं/रास- डाबर स्पेशल मिस नेपाल-२०१०का २४ प्रतियोगी छानिएका छन् । आयोजक सँस्था हिडन ट्रेजरमा प्राप्त भएका एकसय आबेदनबाट अन्तिम प्रतिस्पधाएका लागि २४ प्रतिस्पर्धी छानिएको सो सँस्थाका प्रबन्ध निर्देशक गिरेन्द्रमान राजबँशीले जानकारी गराए ।
अडिसानबाट छानिएका २४ प्रतियोगीमा अजिता सिंह,,अनिता आचार्य,अन्जना श्रेष्ठ, अस्मिता घिमिरे, वषर्ा श्रेष्ठ, बिन्दु के.सी., विनीता थापा, चन्दनी अन्सारी, चाँदनी देवाजु, गंगादेवी डाँगीर्,र् इशा खड्गी, जस्वीनी राल्यलक्ष्मी राणा, कुस्ाुमान्जली के.सी., प्रिना महर्जन
छन् । यस्तै प्रिया अधिकारी, प्रिया रानी लामा, रक्षा थापा, सदिक्षा श्रेष्ठ, साहाना बज्राचार्य, समृद्धी र्राई, संयुक्ता तिम्सिना, सरिता महर्जन, सुजता स्वाँर र सुप्रिया के.सी.पनि मिस नेपाल-२०१०को अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन् ।

बाँकी अंश »

'वषर्ा'मा गोलबद्ध कलाकार महिला

काठमाडौं/ भर्खरै नया“ नाम पाएको 'अरनिको ग्यालरी'को भित्ता 'महिलावादी' स्वर उरालिरहेको छ । आक्रोश, पीडा, हिंसा, यौनभाव, स्वतन्त्रता आदि । यतिविघ्न महिलाका आवाज कलामार्फ एकत्रित भएको यो पहिलो अवसर पनि हो ।
'यसअघि समूहमा हुने गर्थे,' 'गणपत्रि्रेमी' कलाकार सुष्मा राजभण्डारी दावी गर्दैछिन्, 'राष्ट्रियस्तरमा भएको यो नै पहिलो पर््रदर्शनी हो ।' नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सभासद् पनि रहेकी सुष्माले पर््रदर्शनीमा दर्ुइओटा 'गणेश' प्रतिबिम्ब राखेकी छन् । 'यसै पर््रदर्शनीका लागि भनेर मैले ठूलो गणेशको चित्र बनाए“,' पा“च महिनाअघिबाटै तयारी थालेकी सुष्माले सुनाइन्, 'पर््रदर्शनीमा मेरो दर्ुइओटा चित्र छन् ।'

बाँकी अंश »

वाटिका

इन्द्बेनी