२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

शिक्षा

विद्यालयको आयस्रोत बढाउन बाख्रापालन

सोलुखुम्बु/रास- सोलुखुम्बुको इंखु प्राथमिक विद्यालय वाकु( ४ सिबुचेले विद्यालयको आम्दानी बढाउन बाख्रा पालन कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले सेवा क्षेत्रका दर्ुइ जना अभिभावकहरुलाई बाख्रा किनेर पाल्न दिएको हो ।
विद्यालयले परीक्षणको रुपमा पहिलो चरणमा ४ वटा माउ, २ वटा बोका र ३ वटा पाठा किनेर पाल्न दिएको विद्यालयका प्रधानाध्यपक गीताप्रसाद निरौलाले जानकारी दिए ।  
उनका अनुसार स्थानिय फुर रिञ्जी शर्ेपाले २ माउ र २ बोका तथा दा तेञ्जी शर्ेपाले २ माउ र ३ वटा पाठो पाल्न थालेका हुन् ।
विद्यालयले स्थानिय कामी फर्ूवा शर्ेपाको संयोजकत्वमा आयमूलक कार्यक्रम समिति गठन गरी बाख्रापालन सम्बन्धी नीति नियम पनि बनाएको छ ।
समितिले बोका र पाठोबाट भएको आम्दानी दुवै पक्षलाई बराबर भाग लगाउने र माउ विद्यालयको बोटको रुपमा रहने व्यवस्था गरेको छ ।

बाँकी अंश »

तीन वर्षा एकमात्र क्याम्पस स्वायत्त दोस्रो उच्चशिक्षा परियोजना अन्योलमा

विश्वविद्यालय अनुदान आयोगले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसलाई स्वायत्त हुन आब्हान गरेको तीन वर्षा एक मात्र क्याम्पसले स्वायत्तता लिएको छ । एक मात्र आंगिक क्याम्पस स्वायत्त हुने प्रक्रियापछी दोस्रो उच्च शिक्षा परियोजना समेत अन्योलमा परेको छ ।
विश्ववैकको सहयोगमा सञ्चालित दोस्रो उच्च शिक्षा परियोजना अर्न्तगत विश्वविद्यालय अनुदान आयोगले तिन बर्षअघि आंगिक क्याम्पसलाई स्वायत्वमा आउन आह्रवान गरेको थियो ।

बाँकी अंश »

एससएलसी उत्तिर्ण्र्ााई सम्मान सहित छात्रवृति प्रदान

यस बर्षो एसएलसीमा धम्पुस गाविसबाट उत्तिर्ण्र्ााुनेहरूलाई शहिद स्मृति छात्रबृत्ति कोष, धम्पुसले वधुबार सम्मान सहित छात्रबृत्ति प्रदान गरेको छ ।
गाविसका पृथ्वीनारायण मावि र उदय माविबाट यस बर्षो एसएलसीमा ३१ जना विद्यार्थी उत्तिर्ण्र्ााएका थिए । विद्यार्थीहरूलाई जिल्ला शिक्षा अधिकारी वैकुण्ठ प्रसाद अर्याल, शहिद परिवार समाज नेपालकी केन्द्रीय सदस्य मधु अधिकारी र सेक्युर अफ बेल्जीयमका अध्यक्ष रामप्रसाद तिमिल्सनाले संयुक्त रुपमा सम्मान तथा छात्रवृति प्रदान गरेका थिए ।
प्रथम श्रेणीमा उत्तिर्ण्र्ााने विद्यार्थीहरूलाई ४ सय र द्धितिय श्रेणीमा उत्तिर्ण्र्ाावद्यार्थीहरूलाई ३ सयका दरले छात्रवृति सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दर्ुइ विद्यालय भित्र बाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई दइ हजार रुपैया प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई आगामि दिनको सफलताको लागि उत्साह थप्न र केहि मात्रामा भएपनि राहत पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कोषका अध्यक्ष नवराज भण्डारीले जानकारी दिए ।

बाँकी अंश »

देशभर २५ लाख छात्रवृत्ति

गत शैक्षिकसत्रमा प्राथमिकदेखि विश्वविद्यालय तहसम्म २५ लाखभन्दा बढीले छात्रवृत्ति पाएको तथ्यांकले देखाएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन छात्रवृत्ति उपलब्ध गराएको शिक्षा मन्त्रालयका सहप्रवक्ता डा.लेखनाथ पौडेलले बताए । सरकारले विभिन्न शर्ीष्ाकमा छात्रवृत्ति उपलब्ध गराएका कारण त्यसबाट धेरै बालबालिका लाभान्वित भएको पनि पौडेलले राजधानीसँग भने ।

बाँकी अंश »

उच्चमावि शिक्षा परिषद्मा तालाबन्दी

शिक्षा मन्त्रालय र तिन ठुला विद्यार्थी सँगठन विच प्रमाण पत्र तह विस्थापन गर्ने सम्वन्धमा सहमति भएको  एक साता नवित्दै सोमवार एघार विद्यार्थी संगठनले मुलुकभरका सबै आंगिक क्याम्पस र उच्च माध्यमिक शिक्षा परिषदमा तालावन्दी गरेका छन् ।
प्रमाण पत्र तहमा विश्वविद्यालयले भर्ना खुला नगरेसम्म ताला नखोल्ने उनीहरुले जनाएका छन् । उपत्यका लगायत मुलुकभरका सबै आंगिक क्याम्पसमा विद्यार्थीले अनिश्चित कालका लागि तालावन्दी गरेका हुन् ।
अनेरास्ववियु पाँचौ, मधेसी विद्यार्थी फोरम लोकतान्त्रीक, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र तर्राई विद्यार्थी मधेसी फ्रन्टले प्रमाणपत्रतहमा भर्ना तत्काल खुलाउनु पर्ने माग राख्दै आएका छन् । गत शुक्रवार मन्त्रालय र ठुला तीन विद्यार्थी संगठनवीच प्रमाणपत्र विस्थापन गर्ने सहमती भएको थियो ।

बाँकी अंश »

परिवारको माया नपाए पनि..

श्रवणशक्ति नभएका -बहिरा) बालबालिकाले पनि सुन्ने बालबालिका जत्तिकै पढ्न सक्छन् भन्ने देखाउन सफल भएका छन् बहिरा बालक स्कूल न्ाक्सालका विद्यार्थी ।
यस विद्यालयबाट २०६६ सालको एसएलसी परीक्षामा २१ जना विद्यार्थी सहभागी भएका थिए, तीमध्ये १८ जना प्रथम श्रेणीमा र तीनजना द्वितीय श्रेणीमा उत्तर्ीण्ा भएर सत्प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
कान सुन्ने, परिवारबाट माया पाएका धेरै विद्यार्थी अनुत्तर्ीण्ा भएका छन् भन्दै बहिराबालक विद्यालयका कामु प्राचार्य नारायणभक्त श्रेष्ठले भने- कान नसुनेर के भो त - उनीहरूल्ो पढेर कान सुन्नेले भन्दा राम्रो नतिजा ल्याउन सफल भएका छन् ।
'कान सुन्ने बालबालिकालाई त कान सुन्ने भएकाले पढाउन सजिलो हुन्छ, तर नसुन्ने बालबालिकालाई पढाउनका लागि धेरै मेहनत गर्नुपर्छ,' भन्छन् ३० वर्षेखि बहिरा विद्यालयमा पढाउँदै आएकी श्ािक्षिका मीना शाह ।

बाँकी अंश »

म्याग्दीमा पहिरोले खानेपानी अवरुद्ध

 म्याग्दी सदरमुकामलाई बाग्लुङ, पर्वत र मुस्ताङ जोड्ने सडकहरु बिभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएपछि म्याग्दी जिल्ला अस्तव्यस्त बनेको छ । गत सोमबार बिहानैदेखि परेको अविरल वषर्ापछि आएको पहिरो हटाउने क्रममा डोजरले खानेपानीको पाइप उक्काइ दिएपछि सोमबार साँझदेखि बेनीबजारमा खानेपानी अवरुद्ध भएको बेनी खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हरी गिरीले बताए । सदरमुकाममा मात्रै सो संस्थाका एकहजारभन्दा बढि उपभोक्ता रहेको भन्दै संस्थाका प्रबन्धक गिरीले वषर्ा रोकिएलगत्तै साँझसम्ममा खानेपानी सुचारु हुने बताए ।

बाँकी अंश »

एक मात्र विकल्प नयाँ चुनाव ः थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले यहि संविधानसभाले सविधान निर्माण गरे त्यो संविधान जनप्रतिनिधिले लेखेको नहुने बताएका छन् । उनले संविधानसभाको म्याद सकिएकाले बर्तमान सभासदद्वारा लेखिएको संबिधान म्याद थपेका "टिके"हरुले लेखेको संविधान हुने बताए ।
अध्यक्ष थापाले टिकेहरुले लेखेको संविधानले जनताको हित नगर्ने हुदा नयाँ विकल्पमा जानु पर्ने दाबी  गरे । रिपोर्टस क्लब मकवानपुरले मंगलवार हेटौँडामा गरेको कार्यक्रममा थापाले मुलुकलाई निकास दिन नयाँ चुनाव गराउनु एकमात्र विकल्प भएको बताएका छन् ।

बाँकी अंश »

विद्यार्थीले गराए शिक्षक प्रतियोगिता

सधैंभरी शिक्षकको इशारामा विभिन्न गतिविधिमा संलग्न हुने विद्यार्थीले शिक्षकहरूलाईनै प्रतियोगितामा सरिक गराएका छन् ।  
शान्ति निकेतन मावि घोराहीका विद्यार्थीले गुरुहरूलाई प्रतियोगितात्मक कार्यक्रममा सहभागि मात्र बनाएनन् शिक्षकहरूको प्रतिभालाई समेत प्रष्फूटन हुने अवसर जुटाइ दिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट भएका शिक्षक, शिक्षिकालाई विद्यार्थीले उपहारहरू समेत दिएका थिए । खाजा खर्च जोगाएर रकमको जोहो गरेको विद्यार्थीले बताए । सो अवसरमा घैंटोफोर र तातो आलु प्रतियोगिताको आयोजना गरिएको थियो ।
तातो आलु प्रतियोगितामा राजु गौमत प्रथम, ज्ञानु महरा दृतीय,  र मधुसुधन कालाथोकी तृतीय भएका थिए । त्यस्तै घैंटोफोर कार्यक्रममा शिक्षकहरू मधुसुधन कालाथोकी, राजु गौतम, ज्ञानु महरा, हेमन्त गौतम, वन्दना धिताल, महेश बस्नेत, मिनराज गौतम उत्कृष्ट भएका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकहरूलाई डायरी र कलम उपहार स्वरूप प्रदान गरिएको थियो ।

बाँकी अंश »

यौनशिक्षाको नौलो प्रयास

यौवन उमेरका केटाहरूले स्त्री यौनांगको रंगीन तस्बिर हेरेर मुखामुख गर्छन् जबकी केटीहरू रजश्वलाका बारेमा पुरुष यौनांगले कुरा गरिरहेको कार्टर्ुुहेरेर आर्श्चर्यमिश्रति मुद्रामा मुस्काउँछन् । किशोरीहरू प्रेम र सम्बन्धका विषयमा राखिएका डिस्प्लेमा आँखा लगाउँछन् । एउटा केटाले भने आफूले सकेसम्म जोडले एउटी कपडामा सजिएकी महिलालाई अंगालो हाल्छ ।
थाई राजधानीबाहिर रहेको राष्ट्रिय विज्ञान संग्रहालयमा भ्रमण गर्दा यी दृश्यहरूले स्वागत गर्दछ किनभने त्यहाँ मानव यौनिकतासम्बन्धी अन्तक्रिर्यात्मक चलचित्र 'द स्टोरी अफ लभ' चलिरहेको छ ।

बाँकी अंश »

अकासे पुल नहुँदा विद्यार्थीलाई समस्या

राजधानीको त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थीले क्याम्पस परिसर अगाडिको सडकमा ओहोर-दोहोर गर्नका लागि समस्या भएको बताएका छन् ।
कलेजका शैक्षिक भवन सडकवारि र पारि भएको र हरेक कक्षाका लागि सडक पार गरिरहनुपर्ने भएकाले उनीहरूले काठमाडौं महानगरपालिका, सडक विभाग र क्याम्पस प्रशासनसँग अकासे पुलको माग गरेका छन् ।
हरेक पटक सडक पार गर्नुपर्दा शारीरिक तथा मानसिक दुवै खालको तनाव हुने विद्यार्थीहरूले बताएका छन् । अध्ययनका लागि सडक पार गरेर जाँदा दर्ुघटना हुने सभ्भावना पनि त्यति नै रहेको विद्यार्थी सुनिता गुरुङले बताइन् । उनले राजधानीस्ाँग भनिन्, 'क्याम्पस अगाडि सवारी साधनको गति तीव्र हुने हुँदा बाटो पार गर्न समस्या भएको छ ।' स्नातक तह प्रथम वर्षा अध्ययनरत प्रकाश थापाले प्रत्येक विषय अध्ययनका लागि सडक पार गर्नुपर्दा तोकिएको समयमा कक्षामा प्रवेश गर्न नसकिने बताए । अध्ययनका लागि सडक पार गर्न खोजेका विद्यार्थीलाई सवारी साधनले ठक्कर दिएको विषयमा विद्यार्थीले पाँच पटकभन्दा बढी सवारी साधन तोडफोड गरिसकेका छन् ।

बाँकी अंश »

'पर्ूण्ा साक्षर मुलुक' कहिले -

सरकारले ७८ लाख निरक्षरलाई साक्षर बनाउन दर्ुइ वर्षघि सुरु गरेको निरक्षरता उन्मूलन अभियानको लक्ष्य अपूरै रहने भएको छ । राजनीतिक परिचालनमा सुस्तता, जनप्रतिनिधिविहीन स्थानीय निकाय र बजेटको अपर्याप्तताले अभियान पर्ूण्ा हुन नसकेको तथ्य एकातिर छ भने शिक्षा सरोकारवालाहरूले शिक्षा संयन्त्रकै सक्षमतामा पनि प्रश्न उठाएका छन् ।
'राष्ट्रिय साक्षरता अभियान' पर्ूण्ा रूपमा सफल हुन नसके तापनि अभियान सुरु भएदेखि हालसम्म करिब ३० लाख मानिस साक्षर भएको सरकारी अनुमान छ । दर्ुइ वर्षघि यो संख्या ७८ लाख रहेकोमा स्थानीय निकायमा जनप्रतिनिधि नभएको र राजनीतिक दलहरूले अभियानमा सक्रिय सहभागिता नजनाएका कारण सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य अपूरै रहेको दाबी शिक्षा मन्त्रालयका अधिकारीहरूले गरेका छन् ।

बाँकी अंश »

एसएलसी पुरकको तयारी अन्तिम चरणमा

आगमी ३० साउनदेखी संञ्चालन हुने एसएलसी पुरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षामा मुलुकभरवाट १ लाख ३ हजार ७ सय ११ विद्यार्थी समावेश हुँदैछन् ।
गत वर्षसञ्चालन भएको एसएलसी परीक्षामा दर्ुइ विषय अनर्ुर्तिण भएका विद्यार्थीहरुमात्र पुरक परिक्षामा सामेल हुन पाउँछन् । परीक्षा ६ भदौमा परिक्षा सकिने छ ।
परीक्षा सञ्चालनका लागि मुलुकभरका सबै जिल्ला शिक्षा कार्यालयमा फारम पर्ठाईसकिएको परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्विका प्रसाद रेग्मीले बताए । परिक्षा र्फम भर्न २० साउनसम्मको समय छुट्टयाईएको छ । पुरक परिक्षाका लागि आबश्यक पर्ने प्रश्नपत्र छपाईका लागि तयारी भैरहेको पनि उपनियनत्रक रेग्मिले जानकारी दिए ।

बाँकी अंश »

चेपाङलाई ज्ञानुबाबाद्वारा छात्राबृत्ति

लमजुङमा पहिलोपटक चेपाङ समुदायवाट एसएलसी उत्तर्ीण्ा सुरेश चेपाङलाई पोखराको मिरुवास्थित ज्ञानुबाबा आवासीय उच्च माविले आवासीय छात्रवृत्ति दिने भएको छ ।
पारिवारिक अवस्था र आर्थिक संकटका कारण चेपाङ पढ्ने अवसरवाट बञ्चित हुन लागेको समाचार संचारमाध्ययममा प्रकाशन/प्रशारण भएपछि ज्ञानुबाबा उमाविले पत्रकार सम्मेलन गरि चेपाङलाई स्वागत गर्नुका साथै आवासीय छात्राबृत्ति दिने घोषणा गरेको हो ।

बाँकी अंश »

वाटिका

इन्द्बेनी