© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| ३०.०० | ८.०० | - |
राशिफल
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान निर्माणको भविष्य दुई महिनाभित्र तय हुने विश्लेषण गर्दै जनविद्रोहका सम्भावित तीन्ा मितिसमेत खुलासा गरेका छन्७३डद्दघढस।
पार्टीको नेवाः राज्य समितिका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बिहीबार अध्यक्ष प्रचण्डले बिद्रोहका लागि सडक सदन र सुरक्षा निकायसहित राज्यसंयन्त्रमा समेत आफ्नो पक्षमा धु्रवीकरण खडा गरिदिने दाबी गरेका छन्७३डद्दघढस। तर ुप्रतिक्रान्तिकारीहरुले प्रतिरक्षाको रणनीति तयार गर्नसक्नेु कारण देखाउँदै प्रचण्डले जनविद्रोहको सशस्त्र तयारीलाई प्राथमिकता नदिनेसमेत प्रशिक्षणमा स्पष्ट पारेका छन्७३डद्दघढस।
प्रशिक्षणमा सहभागी एक राज्य समितिस्तरीय नेताका अनुसार अध्यक्ष प्रचण्डले २४ चैत मे दिवस तथा १४ जेठको आसपासमा जनविद्रोह हुनसक्ने खुलासा गरे७३डद्दघढस।
ु२४ चैत र मे दिवस चाहिँ अध्यक्षले स्पष्ट रुपमा खुलाउनु भयो १४ जेठको आसपास भन्ने चाहिँ उहाँले संकेत मात्रै दिनुभयो स्पष्ट पार्नुभएनु सहभागी ती नेताले राजधानीलाई भने७३डद्दघढस।
ईश्वरी सुवेडी
काठमाडौ , फाल्गुन २५
संविधान सभाको कार्यतालिका १० औं पटक संशोधन भएको छ । नयाँ कार्यतालिकाले संविधान जारी गर्ने अन्तिम मिति जेठ १४ लाई हेरफेर नगरेपनि सवै समम सिमा हेरफेर गरेको छ ।
नयाँ लगानीकर्ता नभेटिएसम्म सबैभन्दा ठूलो सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुरु नहुने निश्चित भएको छ ।एसियाली विकास बैंकले लगानी गर्न आलटाल गरेका कारण निर्माण कार्य सुरु हुन नसकेको सो आयोजनामा पछिल्ल्ाो पटक चिनियाँ कम्पनी चाइना नेसनल मेसिनरी एन्ड इक्युपमेन्ट इम्पोर्ट एन्ड एक्सपोर्ट कार्पोरेसन -सिमेक) ले समेत लगानी गर्न अनिच्छा देखाएको छ । ऊर्जा मन्त्रालयले गत ३१ जनवरीमा आयोजना पर््रवर्द्धक कम्पनी वेस्ट सेती हाइड्रोलाई मार्च २०१० भित्र सेयर होल्डरको टुंगो लगाउन र जुनसम्म वित्तीय व्यवस्थापन गरिसक्न दिएको अल्टिमेटमबाट सिमेक असन्तुष्ट थियो ।
बाँकी अंश »
काठमाडौं/रास- संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला हर्ने उपमहासचिव बी लिन पास्को तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका छन् ।
भारत हुँदै नेपाल आउन लागेका पास्कोले नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) को निरीक्षण गर्नुका साथै राजनीतिक दलका नेता तथा सरकारी पदाधिकारीहरूलाई भेटी शान्ति प्रक्रियाको विद्यमान स्थितिबारे छलफल गर्ने भएका छन् । करिब ४० वर्षअमेरिकी परराष्ट्र सेवामा बिताएका पास्को दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको एकै गाउँका दुई जना युवालाई शुक्रबार सार्वजनिक गरेको छ ।
प्रहरीले चेलीबेटी बेचबिखनमा संलग्न रही साढे दुई वर्षअघिदेखि फरार रहँदै आएका शिखरबेसी गाविस-६ का डिस्को सुमन भनिने ३५ वर्षीय मर्चा लामा र सोही गाविसका ३४ वर्षीय वसन्त थापालाई सार्वजनिक गरेको हो ।
सेनाको गोली लागी मृत्यु भएका तीन दलित महिलाको शव शुक्रबार पनि जिल्ला अस्पताल गुलरियामै रह्यो । मृत्यृ भएका तीनै महिलाको शव शुक्रबार बिहान बर्दिया जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको भए पनि शव बुझ्ने कोही नभएकाले शव शवगृहमा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक वासुदेव खतिवडाले७३डद्दघढसएकै परिवारका तीन जनाको मृत्यु भएको र कृष्ण विकलाई ठाकुरद्वारामा अनुसन्धानका लागि राखिएकाले शव बुझ्न कोही नआएको बताए ।
मकवानपुरस्थित हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा बन्द भएको छ७३डद्दघढस। नेपालमै सरकारी अस्पतालमा पहिलो पटक हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा अस्पताल र चिकित्सको लापरबाहीका कारण बन्द भएको जिल्लाबासीले
बताएका छन्७३डद्दघढस।
सुनचाँदीको दर
| ग्राम | तोला |
|---|