समाचार
राजधानी मत
राशिफल
हरेकखाले व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुने, स्वादिष्ट व्यञ्जन, मनोरञ्जनमा खर्च हुनेछ।
प्रतिष्ठित जनबाट सहयोग पाइने, विपरीतलि•ीसँग घनिष्ठता, रोगबाट छुटकारा मिल्नेछ।
कसैकसैलाई विदेशयात्राको अवसर मिल्ने, रोजगारसम्बन्धी समस्याको समाधान हुने, लक्ष्मीवृद्धि हुनेछ।
निर्रथक घुमफिरमा धनसमयको नोक्सानी, स्वजनसँग मनमुटाब हुने, विकार बढ्ने, प्रयास असफल हुनेछ।
विरोधीलाई घोक्रेठयाक लगाउन पाउँदा मन आनन्दित हुने, अग्रजवर्गबाट प्रेरणा, भौतिक सुखसमृद्धि बढ्नेछ।
व्यापारादि स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुने, परिवारमा हषर्ाेल्लास बढ्ने, प्रेमप्रस•बाट मन आनन्दित हुनेछ।
समय-परिस्थितिले साथ दिने, आमोदप्रमोद-मनोरञ्जन बढ्ने, मित्रवर्गबाट सहयोग पाइने, आर्थिक पक्ष सबल हुनेछ।
विदेश यात्राको अवसर मिल्ने, मानसिक, शारीरिक क्षमता बढ्ने, घरेलु समस्याको समाधान हुने।
विरोधीलाई घोक्रेठयाक लगाउन पाइने, प्रयास सफल हुने, सुखद परिणाम हात लाग्ने, प्रतिष्ठा बढ्नेछ।
आमोद प्रमोद एवं मनोरञ्जनमा खर्च हुने, आध्यात्मिक सोचको विकास हुने, घरेलु आवश्यकता पूरा हुनेछ।
आकस्मिक झमेला आइलाग्ने, रोगव्याधिले दुःख दिने, आर्थिकभार बढ्ने, विवादले चर्को रूप लिने।
एकमुष्ट रकम संकलन हुनाले आर्थिक समस्याको समाधान, विरोधीजन पराजित हुने, स्वाजिष्ट व्यञ्जन।
system generated error:
You have an error in your SQL syntax; check the manual that corresponds to your MySQL server version for the right syntax to use near 'index AND left(n.posted_date,10)='front' Group BY news_id ORDER BY news_rank AS' at line 35
You have an error in your SQL syntax; check the manual that corresponds to your MySQL server version for the right syntax to use near 'index AND left(n.posted_date,10)='front' Group BY news_id ORDER BY news_rank AS' at line 35

