२०६७ - भद्र - २४ | 09, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

देश

माओवादी नागरिक पार्टर्ीीने सहकार्य ः भण्डारी

एमाले केन्द्रीय उपाध्यक्ष एवं रक्षामन्त्री विद्यादेवी भण्डारीलेे माओवादीलाई नागरिक पार्टर्ीीने मात्रै एमालेले र्समर्थन गर्ने बताएकी छन् । उनले माओवादीले नागरिक पार्टर्ीीन्न लडाकूको समायोजन, पुनःस्थापन, हतियार व्यवस्थापन, वाईसीएलको अर्धसैनिक संरचना र कब्जा सम्पत्ति फिर्ता गर्नुपर्ने धारणा राखेकी छन् ।
रेडियो दिदी-बहिनीले आयोजना गरेको तीज महोत्सव कार्यक्रम उद्घाटन गर्दै बिहीबार भण्डारीले सो कुरा बताएकी हुन् । एमालेले विनार्सत नेपाली कांग्रेसलाई र्समथन गरेर प्रधानमन्त्री चयन गरिनर्ुपर्नेमा उनले जोड दिइन् ।
उनले सातौं पटकसम्म पनि देशले नयाँ प्रधानमन्त्री नपाउनुमा माओवादी नै दोषी रहेको बताउँदै माओवादीले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाइन् । एमाले तटस्थ बस्दा दरबार खुसी भएको भन्दै रक्षामन्त्री भण्डारीले मुलुक कहिलेसम्म अनिर्ण्र्ााो बन्दी हुने, अब छिट्टै एमालेले कांग्रेसलाई र्समथन दिएर भए पनि प्रधानमन्त्री चुनिनुपर्ने बताइन् ।

बाँकी अंश »

तस्करद्वारा वन सदस्यमाथि गोली प्रहार, ९ पक्राउ

काठ तस्करी गर्न आएको एक समूहले बर्दियाका एक सामुदायिक वनका सदस्यमाथि गोली प्रहार गरेको छ ।
गुलरिया-५, तुल्सीपुरस्थित टपरा सामुदायिक वनका सदस्य खिमबहादुर रावलमाथि बुधबार राति ११ बजेतिर गोली प्रहार गरिएको हो ।
गोली प्रहारबाट सख्त घाइते २३ वषर्ीय रावलको नेपाललगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । गोली प्रहारबाट रावलको ढाड र पाखुरामा चोट लागेको छ । खेेतमा पानी लगाउन गएका घाइते रावल, रमेश रावल र पुरन वलीमाथि भरुवा बन्दुकबाट गोली प्रहार गरिएको थियो । गोली प्रहारमा स्थानीय किशोरी चौधरी, दमन चौधरी र दुधिया चौधरी संलग्न रहेको घाइते रावलको आरोप छ ।
गोली प्रहार गर्ने गुलरिया-६, बालापुरका भगौडा प्रहरी किशोर चौधरी र दमन चौधरीलाई बिहीबार बिहान अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । घटनामा संलग्न अन्य एकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाँकी अंश »

अब कांग्रेसलाई भोट दिनै पर्छ ः विद्या

रक्षामन्त्री विद्यादेवी भण्डारीले सहमतीय सरकारको सम्भावना नै नभएकाले एमालेले अब तटस्थ बस्न नहुने बताएकी छन् । उनले विहीबार देखि शुरु हुने एमालेको पोलिट्ब्यूरो बैठकले यस विषयमा निर्ण्र्ाागर्ने विश्वास समेत व्यक्त गरिन् ।
पोखरामा एमाले निकट निजामति कर्मचाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमाले अनिर्ण्र्ााो बन्दी नबन्ने बताईन ।
"अहिलेसम्म राष्ट्रिय सहमतिको सरकार बन्छ की भनेर तटस्थ बस्यौं ।" एमाले उपाध्यक्षको जिम्मेबारी समेत सम्हाल्दै आएकी नेतृ भण्डारीले भनिन्-"अब राष्ट्रिय सहमति बन्ने सम्भावना नै रहेन ।'

बाँकी अंश »

पहिरोले चारको मृत्यु, दर्ुइ घाइते

सिन्धुपाल्चोकको मांखा-१ मा पहिरोले एक घर बगाउँदा एकै परिवारका चारजनाको  मृत्यु भएको छ । अन्य दर्ुइ जना घाइते भएकामध्ये एकको अवस्था गम्भिर  छ ।
मांखा-१ का रमेश भन्ने गोपाल कार्कीको घर पहिरोले बगाउँदा उनीसहित उनका ५२ वषर्ीया काका भक्त कार्की,५६ बषर्ीया आमा विष्णुकुमारी कार्की र ३ बषर्ीया छोरा रञ्जन कार्कीको मृत्यु भएको हो ।

बाँकी अंश »

अञ्चल अस्पतालमा म्याद नाघेका सुई

सविन प्रियासन
दाङ, २३ भदौ । तुलसीपुर अञ्चल अस्पतालमा म्याद नाघेको सुई फेला परेको छ । उपचारका क्रममा म्याद नाघेको दुईवटा सुई चिकित्सकले बिरामीलाई लगाउन ल्याएपछि म्याद नाघेको सुई फेला परेको हो ।

बाँकी अंश »

महोत्सवमा पूर्वराजालाई गरिएको निमन्त्रणा आयोजकद्धारा फिर्ता

मोरङ, २३ भदौ  यहि भदौं २६ गते बिराटनगरमा आयोजना हुने एक धार्मीक कार्यक्रमका लागी पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनिएपनि अन्तत  नआउने भएका छन् । पूर्वराजा आए बिभिन्न समूहले प्रतिकार गर्ने चेतावनी आएपछि आयोजकले ज्ञानेन्द्र शाहको निमन्त्रण फिर्ता लिएको छ ।
 

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी