२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

ताजा समाचार

काँग्रेस र मधेसी मोर्चाबीच वार्ता

काठमाडौँ, ९ साउन । संसदीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेसले आज संयुक्त मधेसीमोर्चासँग वार्ता गरेको छ ।  ।
वार्तामा मोर्चाले शान्ति प्रक्रिया, संविधान लेखन र मधेस मुद्दाका विषयमा तीनबुँदे अवधारणा अघि सारेको र त्यसमा काँग्रेसको लिखित प्रतिबद्धता आउनुपर्ने माग गरेको छ ।

बाँकी अंश »

मोर्चाको आधारपत्रमा माओवादी सहमत


    काठमाडौँ ९ साउन । संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले प्रस्तुत गरेको आधारपत्रमा उल्लेखित अधिकांश बुँदामा माओवादीले सहमति जनाएको छ ।

 

बाँकी अंश »

एमालेभित्र चरम विवाद केन्द्रीय कमिटी निर्ण्र्ााफिर्ता लिन चौतर्फी दबाब

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्मा हुने तेस्रो चरणको निर्वाचनमा पार्टर्ीीटस्थ रहने निर्ण्र्ााफिर्ता लिन एमाले नेतृत्वमा चौतर्फी दबाब परेको छ ।
एमाले अडानका कारण मुलुकले नयाँ प्रधानमन्त्री नपाएको दाबी गर्दै केन्द्रीय कमिटीको निर्ण्र्ााफिर्ता लिन नेतृत्वलाई आन्तरिक र बाहय दबाब परेको हो ।
४ साउनको केन्द्रीय कमिटीले दर्ुइ तिहाइ सभासद्हरूको निर्वाचनपर्ूव हस्ताक्षर भएमा अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीको उम्मेदवार बन्ने नत्र फिर्ता गरी तटस्थ रहने निर्ण्र्ाागरेको थियो ।

बाँकी अंश »

नेताको वेबमोह, पौडेल पनि वेबसाइटमा

पछिल्लो समयमा राजनीतिक दलका नेताहरूबीच आफ्नो निजी वेबसाइट खोल्नेमा होडबाजी नै चलेको छ ।
प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष डा. बाबुराम भट्टर्राई, र प्रवक्ता दीनानाथ शर्मापछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो निजी वेबसाइट सुरु गरेका छन् ।

बाँकी अंश »

वाटिका

इन्द्बेनी