२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

रूपेसलाई १२ औं स्थान

काठमाडौ/रास- दिप ज्योती  स्कुलका रूपेस कुमार जयसवालले र्टर्कीमा सम्पन्न छैटौ बिश्व सकुल चेस च्याम्यिनसिपको यु-१३ स्पर्धामा १२ औ स्थान पाएका छन् ।
स्पर्धामा ४२ ेखेलाडीको सहभागिता थियो । नेपालका यु-१५ राष्टिय च्याम्पियन रूपेसले अन्तिम चरणमा र्टर्कीका अस्लान इभ्रा ओर्भामलाई पराजित गरे ।
ढिला पुगेका कारण पहिलो चरणको खेल गुमाएका जयसवालले बाकी आठ चरणको खेलमा पाचमा जित र एकमा बराबरी गर्दै ५ दशमलब पाच अंक बटुले । चौथा चरुणमा रुषका भेसली भासेली- २००२) लाई पराजित गरे पछि उनी उपाधिको होडमा रहेका थिए । पाचौ चरणमा र्टर्कीका सफ जफ रबनिसंग पराजित भए पछि रूपेस पछाडी परेका थिए ।
छैटौ चरणमा उनी कोलम्बीयाका फीडे मास्टर रुषी कोसीयाजसंग पराजित भए पछि उपाधिको होडबाट उनी अझ टाढा रहे । प्रतियोगिताको समाप्तीसंगै  उनको रेटिङ १३ बढेको छ ।
र्टर्कीका फीडे मास्टर अली मरान्डी सेमिल कानले सात दशमलब ५ अंह सहित उपाधि जितेको प्रतियोगितामा र्टर्कीका सानल भाहपले सात अंक सहित दोस्रो तथा दस्तान भुटानले तेस्रो स्थान पाए । प्रतियोगिताको यु-७ को छात्र  स्पर्धामा इरानका माहोन कामरपोस्ती साबेरी तथा छात्रा स्पर्धामा रुषकी एलीसेभा माया पहिलो भए  । यु-९ को छात्रमा इरानका गोलामी आर्यन तथा छात्रामा अजरैजानकी बालायाभा कानीन पलिो भइन् ।
यु-११ मा इरानकौ अस्राद रे्जा तथा छात्रामा काजकिस्तानकी अब्दमालीक घानासाइया पहिलो भए । यु-१३ को छात्रा स्पर्धामा रुषकी फीडे मास्टर अगाराइया अभाइया पहिलो भइन् ।
यु-१५ मा रुषका राइल माखुतोभ तथा छात्रामा कोलम्बीयाका आडि्रयाना पाचोन पहिलो भए । यु-१७ को छात्र स्पर्धामा र्टर्कीका फीरात बुराक तथा छात्रा स्पर्धामा मंगोलीयाकी एनखुतुल अल्तानजुलीले उपाधि जिते ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी