२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

नयाँ ग्यास सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा

सुभाष न्यौपाने/राजधानी
काठमाडौं , १३ साउन
नेपाल आयल निगमले खाना पकाउने ग्यासमा दर्ुइ प्रकारका सिलिण्डर ल्याउने प्रकृया नै कार्यन्वयन नभइरहेको समयमा नया ग्यास सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा देखिएको छ ।
निगमले व्यपारिक प्रयोजनका लागि १९ केजीको ग्यास सिलिण्डरले कार्यन्वयन नपाइरहेको अवस्थामा धेरै प्रकारका स्वरुपमा पाँच केजीको सिलिण्डर ल्याउने कार्य अन्यौलपर्ुण्ा देखिएको हो ।
निगमले यतिखेर बजारमा १४  केजीको एकप्रकारको मात्र ग्यास सिलिण्डर विक्रि बितरण गरिरहेको छ । निगमले विपन्न परिवारलाई लक्षित गरेर पाँच्ा केजीको सिलिण्डर ल्याउने योजना अघि सारे पनि १९ केजीको सिलिण्डर नआएसम्म यसले पर्ुण्ाता पाउन नसक्ने निगमस्रोतले राजधानीलाई जानकारी दिएको छ ।
निगमका कार्यकारी निर्देशक दिगम्बर झाले ग्यास सिलिण्डरसम्बन्धी स्पष्ट कानुनी व्यवस्था हुन नसकेसम्म धेरै प्रकारका सिलिण्डर ल्याउने निगमको चाहना अन्यौलपर्ुण्ा नै हुने स्वीकारे । ' सरकारले सिलिण्डरसम्बन्धी ऐन कानूनको तर्जुमा गरिदिएमा अन्यौलता हट्ने छ ', उनले भने,' यसबाट धेरै प्रकारका ग्यास सिलिण्डर बजारमा पठाउन निगमलाई बाटो खुल्ने छ ।'  
१९ केजीको ग्यास सिलिण्डर ल्याएर त्यसलाई व्यपारिक प्रयोजनका लागि बढी मुल्य राखेर विक्रि गरिनेे चाहना ऐनका कारण हुन नसकेको निगमको गुनासो छ । ठुला तारे होटल, व्यपारिक प्रतिष्ठान र बढी खपत हुने अन्य क्षेत्रमा १४ केजीको सिलिण्डर उपयोग गर्न नदिन ऐनको आवश्यकता पर्ने छ । निगमले १९ केजीको सिलिण्डरलाई बजार मुल्यभन्दा केही बढी राखेर १४ केजी तथा पाँच केजीमा केही अनुदान दिने नीति लिएको छ ।
 निगमका प्रबक्ता मुकुन्द ढुंगेलले १९ केजीको ग्यास सिलिण्डर उपयोग नगर्ने ठुला उपयोगकर्तालाई कस्तो कारवाही गर्ने स्पष्ट व्यवस्था नभएसम्म यसको औचित्यता नदेखिने हुनाले बजारमा ल्याउन नसकिएको जिकिर गरे । उनले ठुला तथा सम्पन्न उपभोक्ताले १९ केजीको ग्यास सिलिण्डर उपयोगमा वाध्यकारी प्रावधान ऐनले नै अधिकार नदिएसम्म यसलाई कार्यन्वयनमा ल्याउन नसकिने जानकारी दिए ।
उपभोक्ता अधिकारकर्मी भने धेरै प्रकारका ग्यास सिलिण्डरको आवश्यकता भएको स्वीकार गरे पनि वर्तमान अवस्थामा नै उपभोक्तालाई राहत दिन सकिने जिकिर गर्छन् । उपभोक्ता ही संरक्षण मंचका महासचिव ज्योति वानियाँले सरकारले यतिखेर साधरण उपभोक्तालाई एक सय ३८ रुपैयाँ भ्याट लिने र ठुला र सम्पन्नलाई भ्याट छुट दिने गरेको बताए । उनले ग्यास सिलिण्डरमा १९ केजी ल्याएर व्यपारिक प्रयोजनमा विक्रि गर्ने कार्य हाल लिइदै आएको भ्याटले नै ' हावादारी नाटक' भएको जिकिर गरे ।
महासचिव वानियाँले सरकारले ठुला र सम्पन्न उपभोक्तालाई दिने भ्याट छुटमा तीन अर्व रुपैयाँ भएको जानकारी दिए । उनले धेरै प्रकारका ग्यास सिलिण्डर आउन नदिन सरकारी पक्ष नै व्यवसायीसँग मिलेमतोमा लागिरहेको बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी