© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - २४ | 09, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १३
कोलम्बो/एजेन्सी- श्रीलंका-विरुद्ध दोस्रो टेस्टमा भारत विसाल योगफल तर्फउन्ुख भएको छ । सचिन तेन्दुलरले दोहोरो सतक प्रहार गरेको भारतीय पारीमा सुरेश रैनाले पनि सतक प्रहार गरे । उनको यो पहिलो टेस्ट सतक हो । उनी पहिलो टेस्टमा नै सतक पुरा गर्ने १२ औं खेलाडी बने । श्रील्रकले पहिलो पारि चार विकेटमा ६ सय ४२ को बलियो स्कोर खडा गरेका थियो । भारतले नौ विकेटको क्षतीमा ६ सय ६९ रन जोडेको छ । सचिनले २ सय तीन रैनाले १ सय २०,र सहेभागले ९९ रनको योगदान गरे ।
खेलको चौथो दिन सचिनले एक सय ८ र रैनाले ६६ रनबाट खेललाइ अगाडि बढाएका थिए । त्यतिबेला भारतलाइ फलोअनबाट बच्नका लागि ६१ रन चाहिएको थियो । दुवैले सानदार व्याटिङ्ग गर्दै भारतलाइ संकटबाट उकासे । श्रीलंकाका विरुद्ध दोस्रो टेस्टको तेस्रो दिन मास्टर ब्लास्टर सचिनले आफ्नो क्यारियको ४८ औ सतक पुरा गरे । उनले ३१ हजार रन पनि पुरा गरे । श्रीलंकाको तर्फाट अजान्ता मेन्डीसले चार विकेट लिए ।
Comments0
Leave Comments