२०६७ - भद्र - २२ | 07, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

अनावश्यक काममा खर्च हुनेछ ।
साथीभाइबीच मनमुटावको योग छ ।
श्रीमान्-श्रीमतीबीच सम्बन्ध समुधुर हुनेछ ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
साथीभाइले सताउनेछन् ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
आकस्मिक धन लाभको योग छ ।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
आम्दानी राम्रो हुँदा मन खुसी हुनेछ ।
अध्ययन कार्यबाट सफलता मिल्नेछ ।
पारिवारिक सुख मिल्नेछ ।

बाँकी अंश

'तटस्थता सम्बन्धमा चाँडै निर्ण्र्ाालिन्छौं'

राजधानी समाचारदाता
काठमाडौं, १२ साउन
फोरम अध्यक्ष उपेन्द्र यादवले १७ साउनमा हुने तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध चार दल तटस्थ बस्ने या नबस्ने भन्ने विषयमा केही दिनभित्रै निर्ण्र्ाागर्ने बताएका छन् ।
तर, मधेसका मुद्दामा सहमति नभएमा मोर्चा संर्घष्ामा उत्रन बाध्य हुने उनले चेतावनी दिए । रिपोर्र्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा स्वायत्त मधेस प्रदेशमा सहमति नभएमा मधेसी मोर्चा संयुक्त रूपमा संर्घष्ामा जाने चेतावनी दिँदै यादवले भने, 'समयमै यसबारे सोच्न कांग्रेस र माओवादीलाई आग्रह गछौर्ं ।'
'हामीले हाम्रो आधारपत्र स्पष्ट रूपमा राखेका छौं, कांग्रेस र माओवादीले जस्तो धारणा र्सार्वजनिक गर्छन्, त्यहीबेला हामी निर्ण्र्ाागर्र्छौं,' यादवले भने । तर, अहिले नै कुन दललाई र्समर्थन गर्ने भन्नेबारे कुनै पनि निर्ण्र्ााभइनसकेको उनको भनाइ थियो । 'हामी स्पष्ट छौं, साउन १७ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउनर्ुपर्छ,' यादवले भने, 'बल कांग्रेस र माओवादीको कोर्टमा छ ।' आफ्ना मागमा कांग्रेसको पनि धारणा माग गरेकाले उनीहरूको प्रतिक्रियापछि मोर्चालाई निर्ण्र्ाागर्न थप सजिलो हुने उनको भनाइ थियो ।
यादवले माओवादी लडाकू समायोजन र वाईसीएलको अर्धसैन्य संरचना भंग गर्ने विश्वसनीय आधार दिएमा माओवादीलाई र्समर्थन गर्ने बताए । 'हाम्रा मागबारे माओवादी सकारात्मक देखिएकाले उसलाई र्समर्थन गर्न सक्छौं,' उनले भने ।
म्ाधेसी दलहरूले नयाँ माग र बार्गेनिङ नगरेको दाबी गर्दै यादवले भने, 'विगतमा सरकार र हामीबीच भएका २२ बुँदे र आठबुँदे सम्झौताका आधारमा मुलुक संघीयतामा  गएको हो, हामीले तिनै मुद्दालाई कार्यान्वयनका लागि माग गरेका हौं ।' यादवले हालसम्म भएका राजनीतिक चलखेल मुद्दाविहीन रहेकोमा यतिबेला मधेसीहरूले मुद्दामा आधारित बनाइदिएको पनि दाबी गरे ।
एमालेले गैरलोकतान्त्रिक निर्ण्र्ाागरेर अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाएर फसाएको उनले आरोप लगाए । 'एमालेको निर्ण्र्ाागैरलोकतान्त्रिक र गैरकम्युनिस्ट प्रकृतिको थियो,' यादवले भने । माओवादी र कांग्रेससँग बराबरी सम्बन्ध रहेको भन्दै यादवले माओवादीविशेषसँग आफ्नो निकटता नरहेकोसमेत स्पष्ट पारे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी