२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

मनाङ-मस्र्याङदी शीर्षमै

राजधानी समाचारदाता
काठमाडौं २८ फागुन
मनाङ-मस्र्याङदी क्लब पुन सहित स्मारक ुएु डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपाल पुलिस क्लबले शीर्ष स्थान कब्जा गरेको २४ घण्टा नबित्दै मनाङले शुक्रबार रानी पोखरी कर्नर टिमआरसीटीलाई १-० गोल अन्तरले हराउदै पुन शीर्ष स्थानमा उक्लिएको हो । मनाङको जितमा अमर पुनले गोल गरे । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा पाँच जित र एक बराबरी खेल्दै १६ अंक बटुलेको छ । समान खेल खेलेको साविक विजेता पुलिस १३ अंकका साथ लिगको दोस्रो स्थानमा छ । मनाङसँगको पराजयसगै आरसीटी लिगको आठौ स्थानमा पुगेको छ । ६ खेलमा जित हार दुई बराबरी र एक मात्र जित हात पारेको आसीटीको ५ अंक छ ।
दशरथ रंगशालामा सम्पन्न खेलको सुरुवातमा देखि नै मनाङको तुलनामा आरसीटीले राम्रो प्रर्दशन गर् यो । तर आरसीटीले पाएका धेरै मौकालाई सदुपयोग गर्न सकेन । मध्यान्तर अघि आरसीटीले खेलमा अग्रता लिने मौका गुमायो । स्ट्राइकर दिपक राईले ३० याड टाढाबाट हारेको प्रहार मनाङका गोल रक्षक विशाल श्रेष्ठले विफल पारे । यता मनाङका कोरियान खॆलाडी किम नाम जुङले पनि मध्यान्तरअघिको अन्तिम समयमा गोल गर्ने अवशरलाई सदुपयोग गर्न सकेन । उनको प्रहार पोष्टको दाया भागबाट बाहिरीएको थियो ।
आरसीटीले खेलको उत्तरार्धमा पाँच बढी गोल गनॆ्र अवशर गुमायो । लिगमा अपराजित मनाङका परिवर्तित खेलाडी अमर पुनले खेल सकिन नौ मात्र बाकि गर्छा गोल गदै आरसीटीमाथि जित सुनिश्चित पारे । उनले युवा खेलाडी गणेश खड्काले मैदानको दायाँ भागबाट दिएको क्रसलाई सदुपयोग गदै गोल गरेका हुन । ुमनाङले खेल्ने खेल खेल्यो तर हामीले गोल स्कोर भने सहजै सकेनौ ु मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भनेु आरसीटी राम्रो टिम छ । त्यसैले सहज जित हात पार्न हामीलाई गाह्रो पर् यो ।ु उता आरसीटीका प्रशिक्षक मधु कार्की आफ्नो टोलीले राम्रो खेले पनि गोल स्कोरिङमा कमजोरी रहेको बताए । ुहाम्रो स्ट्राइकर फर्ममा छैनन ु मधुले भनेु सानो मिस पासले गर्दा गोल खायौं ।ु
एपीएफद्धारा संकटा पराजित
शसस्त्र प्रहरी बल क्लब एपीएफले संकटा क्लबलाई २-० गोल अन्तरले हराउदै आफूलाई रेलिगेसन जोनबाट हटाएको छ । संकटामाथि महत्पूर्ण तीन अंक हात पादै एपीएफ सात अंकका साथ तालिकाको सातौ स्थानमा उक्लिएको छ । खेलेका ६ मध्ये एकमा मात्र जित र अन्य सबैमा हार व्यहोरेको संकटा भने तालिकाको अन्तिममा तीन अंकको साथ छ । रेलिगेसनको खतराबाट टार्न शुक्रबार एपीएफका लागि गणेश लावती र टंक लामाले गोल गरे । गणेशले खेलको २८ औ मिनेट गोल गदै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट पछि एपीएफका टक लामाले गोल गरे । संकटाका रक्षक रबि थापाले गरेको गल्तीको फाइदा उठाउदै टंकले गोल गरेका हुन् । ुखेल नराम्रो खेले पनि हामीले गोल गयौ र खेल जित्यौ ु एपीएफका प्रशिक्षक महेश्वर मुल्मीले भनेु आज संकटाले राम्रो खेल्यो ।ु उता संकटाका प्रशिक्षक चेत नारायण श्रेष्ठले टोलीमा स्ट्राइकरको कमीले गदा गोल हुन नसकेको बताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी