२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

विद्युत सट हुदा एक प्रहरीको मृत्यु ,एफ एमको ३० लाख वरावरको क्षति

भने अन्य दुई जना घाइते भएका छन् घटनामा दुई चौपायको पनि मृत्यु भएको छ । जिल्लाको एक एफ एमको ३० लाख वरावरको सामान जलेर नष्ट भएको राजधानी समाचारदाता रोहित मण्डलले जनाएका छन् । घटना भएपछि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको वताइएको छ । विहान  लोडसेडिङपछि विद्युत् आपूर्ति भए लगतै फल्ट भएर एक ट्रयाक्टरको सोरुम नजिक खम्वावाट  आगलागी शुरु भएको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी