२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

प्रचण्डद्वारा विद्रोहका तीन मिति खुलासा

पर्शुराम काफ्ले÷राजधानी
काठमाडौँ २७ फागुन
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान निर्माणको भविष्य दुई महिनाभित्र तय हुने विश्लेषण गर्दै जनविद्रोहका सम्भावित तीन्ा मितिसमेत खुलासा गरेका छन्७३डद्दघढस।
पार्टीको नेवाः राज्य समितिका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बिहीबार अध्यक्ष प्रचण्डले बिद्रोहका लागि सडक सदन र सुरक्षा निकायसहित राज्यसंयन्त्रमा समेत आफ्नो पक्षमा धु्रवीकरण खडा गरिदिने दाबी गरेका छन्७३डद्दघढस। तर ुप्रतिक्रान्तिकारीहरुले प्रतिरक्षाको रणनीति तयार गर्नसक्नेु कारण देखाउँदै प्रचण्डले जनविद्रोहको सशस्त्र तयारीलाई प्राथमिकता नदिनेसमेत प्रशिक्षणमा स्पष्ट पारेका छन्७३डद्दघढस।
प्रशिक्षणमा सहभागी एक राज्य समितिस्तरीय नेताका अनुसार अध्यक्ष प्रचण्डले २४ चैत मे दिवस तथा १४ जेठको आसपासमा जनविद्रोह हुनसक्ने खुलासा गरे७३डद्दघढस।
ु२४ चैत र मे दिवस चाहिँ अध्यक्षले स्पष्ट रुपमा खुलाउनु भयो १४ जेठको आसपास भन्ने चाहिँ उहाँले संकेत मात्रै दिनुभयो स्पष्ट पार्नुभएनु सहभागी ती नेताले राजधानीलाई भने७३डद्दघढस।
वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण महासचिव रामबहादुर थापा बादल पोलिटब्युरो सदस्य पम्फा भुसालसहित प्रशिक्षणका लागि ललितपुरको खुमल्टारमा पुगेका अध्यक्ष प्रचण्डले करिब दुई घन्टा सम्बोधन गरेका थिए७३डद्दघढस।
सहभागीहरुका अनुसार प्रचण्डले ुलाखौं जनता युवाशक्ति माओवादीसँग मिलेर जानसक्ने देशभक्त वामपन्थी र गणतन्त्रवादीहरु साम्राज्यवादविरोधी विश्वका राष्ट्रहरु र माओवादीलाई जनताको विश्वासिलो शक्तिका रुपमा बुझ्दै सहानुभूति राख्नेहरु मिलेर जनविद्रोह गर्ने स्पष्ट पारेका छन्७३डद्दघढस।
अहिलेको स्थितिलाई ुक्रान्तिकारी स्ांकटको स्थितिु भन्दै प्रचण्डले विद्रोहका बेला पार्टी नेताहरुले सडक आन्दोलनको नेतृत्व गर्ने तथा िसंहदरबारभित्र पनि कर्मचारीहरुले आन्दोलन गर्ने भविष्यवाणी गरे७३डद्दघढस।
प्रचण्डले सम्भावित विद्रोहलाई नै ध्यानमा राखेर आगामी तीन महिनासम्म अन्तरपार्टी विवादमा नअल्मलिन कार्यकर्तालाई निर्देशन दिए७३डद्दघढस। ुतीन महिनालाई विवाद छाडिदिनूस् पार्टी नेतृत्वमा पनि अबको कार्यदिशाका बारेमा एकमत छ तपाईंहरु पनि अब एकढिक्का भएर लाग्नूस्ु प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागीले भने७३डद्दघढस।
प्रचण्डले विद्रोहको पूर्ण तयारी र योजना नेतृत्वले तयार गरिसकेको खुलासा गर्दै त्यसबारे विस्तृत कुरा पार्टी च्यानलबाटै जानकारी आउने बताए७३डद्दघढस। ुआगामी ६० दिनभित्र संविधान जारी हुने-नहुने कुराको निश्चित हुने दाबी गर्दै प्रचण्डले भने ुहामीले जित्नेछौँ तपाईंहरु पार्टीको योजनाअनुसार अघि बढ्नूस्७३डद्दघढस।ु
सहभागी नेताका अनुसार अध्यक्ष प्रचण्डले वामपन्थीहरु बहुमत रहेको सरकारमा समेत नेतृत्व गरेर सहभागी हुने विश्वास कार्यकर्तालाई दिलाएका छन्७३डद्दघढस। ुमाओवादीको नेतृत्वमा तर दक्षिणपन्थीहरुसमेत सहभागी भएको खिचडी सरकारमा हामी जाँदैनौं नेतृत्व पनि गर्दैनौंु प्रचण्डले भने ुबहुमत वामपन्थीहरुको हुने र आफूले नेतृत्व गर्ने अवस्थामा मात्रै हामी सरकारमा जान्छौं७३डद्दघढस।ु


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी