© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
लक्ष्मी सापकोटा÷राजधाानी
काठमाडौं २७ फागुन
मनोहरामा साचालन हुने भनिएको तरकारी बजार साचालनमा ढिलाइ भएको छ७३डद्दघढस। कालीमाटी बजार साँघुरो भएपछि बजार विस्तार गर्नका लागि सरकारले पुस २०६१ मा तरकारी बजारको लागि सो स्थान सिफारिस गरेको थियो७३डद्दघढस।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तरकारी बजार साचालन गर्ने भन्दै शिलान्याससमेत गरेका थिए७३डद्दघढस। भक्तपुरमा पर्ने ५८ रॊपनी र काठमाडौंमा पर्ने ५२ रोपनी जमिन बजार विस्तारको लागि शिलान्यास गरिएको बजार विकास निर्देशनालयले जनाएको छ७३डद्दघढस।
सरकारले कृषि तथा सहकारी मन्त्रालयलाई बजार साचालनको जिम्मेवारी दिएको थियो७३डद्दघढस। स्थ्ाान शिलान्यासपछि सरकारले हालसम्म कुनै पहल गरेको छैन७३डद्दघढस। मन्त्रालयका प्रवक्ता डा। हरि दाहालले यससम्बन्धी काम बढाउन नसकेको स्विकारे७३डद्दघढस। त्ात्कालिन सरकारले बजार विस्तारका लागि कार्यक्रम स्ााचालन गरे पनि काम अगाडि बढाउनको लागि सरकारी तवरबाट कुनै पहल नभएको प्रवक्ता दाहाल बताउँछन्७३डद्दघढस।
लामो समयदेखि सुकुम्वासीको नाममा गैरसुकुम्वासीले जग्गा अतिक्रमण गर्न थालेपछि बजारको लागि शिलान्यास गरिएको स्थानमा तरकारी बजार बन्न नसकेको बजार विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा। विष्णुदत्त अवस्थीले बताए७३डद्दघढस। सरकारले सुकुम्वासीलाई पहिचान गरेर निश्चित क्षेत्रमा बसोबास गराउने निर्णय गरे पनि हालसम्म पहिचान गर्न नसकेको दाबी अवस्थीको छ७३डद्दघढस।
गतवर्षको तुलनामा दोब्बर संख्यामा बाहिरबाट तरकारी भित्रन थालेपछि तरकारी भण्डारणमा सम्ास्या आएको कालीमाटी बजार विकास समितिका कार्यकारी निर्देशक तुलसीदास गौतमले बताए७३डद्दघढस। हाल तरकारीको मुख्य बजारका रुपमा कालीमाटी बालाजु र बानेश्वर क्षेत्र रहेको छ७३डद्दघढस।
उत्पादन वृद्धिसँगै दिन-प्रतिदिन प्रर्याप्त मात्रामा तरकारी भित्रन थालेपछि बजार अभाव भएको छ७३डद्दघढस। गतवर्ष ६ सयदेखि सात सय टन तरकारी भित्रिने कालीमाटी बजारमा अहिले ११ देखि १२ सय टनसम्म तरकारी दैनिक भित्रने गर्दछ७३डद्दघढस। कालीमाटीमा एक हजार व्यापारी रहेका छन्७३डद्दघढस। बजार साघुँरो भई सामान भण्डारण गर्न ठाउँ अभाव भएको भन्दै व्यापारीले तत्काल बजार विस्तार गर्नुपर्नेमा जोड दिए७३डद्दघढस।
Comments0
Leave Comments