२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

नेपाली सैनिकद्धारा दुई सुडानी सैनिकको उद्धार

यो मिशनको सेक्टर साउथअन्तरगतको कास टीम साइटबाट फागुन २१ गते जेबेल मार्रा हिल्स इलाकामा गएका ६० जना शान्ति सैनिकको गस्ती टोलीमाथि अपरिचित बिद्रोही समूहले घेरा हाली एम्बुसमा पारेपछि गस्ती टोलीका दुई जना हराएका थिए भने बाँकी शान्ति सैनिक कास टीम साइट पुगेका थिए। उक्त घटनामा बिद्रोही समूहले शान्ति सैनिकको हातहतियार, गोलीगठ्ठा, सवारी साधन तथा व्यक्तिगतलगायतका सामग्री नियन्त्रणमा लिएका थिए।

२२ गते मिशन मुख्यालयले प्रमुख सेनानी अनुपजङ्ग थापाको नेतृत्वमा त्यहाँ तैनाथ नेपाली फोर्स रिजर्भ, बङ्गलादेशी सेक्टर रिजर्भ तथा नाइजेरियाली कन्टिन्जेन्टका संयुक्त फौजलाई हराइरहेका दुई शान्ति सैनिकको खोजतलास तथा उद्दारका लागि परिचालन गरेको थियो। भोलिपल्ट लिमो गाउँका बासिन्दाबाट हराइरहेका ती सैनिकबारे जानकारी प्राप्त भएपछि उक्त संयुक्त फौजले ती शान्ति सैनिकको उद्दार गरेका सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी