२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

ँराजनीित’ का लागि हिन्दी सिकिन् क्याटि्रनाले

मुम्बई÷एजेन्सी- प्रकाश झाको महŒवकांक्षी सिनेमा ुराजनीतिुका लागि अभिनेत्री क्याटि्रना कैफले हिन्दी भाषा सिक्नु परेको छ । यो सिनेमाका लागि उनी अरु पक्षबाट फिट भए पनि हिन्दी भाषाको पक्षबाट फिट नभएको टिप्पणी निर्माता निर्देशक झाले गरेका थिए । तर आफूले हिन्दी भाषा सिक्ने प्रतिबद्धता जाहेर गरेपछि क्याटि्रना यो फिल्ममा नायिकाको रुपमा चयन भएकी हुन् । अन्ततः तोकिएको समयमै क्याटि्रनाले हिन्दी भाषा सिकेर यो फिल्ममा काम गरिन् ।
राजनीतिमा रणवीर कपुर र क्याटि्रना कैफलाई जोडीका रुपमा देख्न पाइन्छ । आफूहरुका लागि यो सिनेमा निकै महŒवपूर्ण भएको रणवीर र क्याटि्रनाले बताएका छन् । यो सिनेमाबाट आफूहरुले राष्ट्रिय पुरस्कार पाउने आशासमेत गरेको यी दुईले बताएका छन् ।
यस अघिका हरेक फिल्ममा रोमान्टिक छवि बनाएका क्याटि्रना र रणवीर यो फिल्ममा भने राजनीतिक छविमा प्रस्तुत भएका छन् । सोही कारण आफूहरुले सक्दो मेहनत गरेको पनि यी दुईले बताएका छन् ।
यी दुईका साथमा अजय देवगण नाना पाटेकर नसिरुद्धिन शाह मनोज वाजपेयीजस्ता कलाकार पनि यो सिनेमा छन् ।
यो फिल्मको प्रोमोसनका लागि क्याटि्रना र रणवीरलाई अभिनय गराएर एउटा म्युजिक भिडियोसमेत बनाइएको छ । फिल्म रिलिजअघि सो भिडियोलाई प्रोमोसनका रुपमा प्रयोग गर्ने निर्देशक प्रकाश झाले बताएका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी