२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

वृत्तचित्र र लघुफिल्म एकैपटक प्रदर्शनी

काठमाडौं÷रास- ुपशु तथा पंक्षी बलिप्रथाुमा केन्द्रित वृत्तचित्र ुडरका आँसुहरु र यौनिहंसामाथि बनेको लघु चलचित्र ुअन्त्यहीन यात्राु बिहीबार राजधानीमा सार्वजनिक प्रदर्शनी गरियो । यी दुवै सु-धन पिक्चस्र प्रालिको ब्यानरमा बनेको हो ।
झन्डै डेढ वर्ष लगाएर निर्माण गरिएको ुडरका आँसुहरु निर्देशक तथा छायांकार शवनम मुखियाको ुडेब्यु डकुमेन्ट्रीु हो भने लघु चलचित्र ुअन्त्यहीन यात्राु शिव पुरी र अरुण शर्माले संयुक्त निर्देशन गरेका हुन् । उनीहरुले यसको सम्पादन भारसमेत सम्हालेका छन् ।
शवनमको ३२ मिनेट अवधिको ुडरका आँसुहरुमा दैवीशक्ति प्राप्तिका लागि निरीह प्राणीलाई दिइने बलि र धामीझाँक्रीजस्ता पक्ष समेट्न खोजिएको छ ।
त्यस्तै ुअन्त्यहीन यात्राुले ुनिर्दोष अनुहारभित्र पनि क्रूरता लुकेको हुन्छु भन्ने सन्देश दिन खोजेको छ ।
विषयवस्तु भिन्न रहे पनि सु-धन पिक्चस्रको दुई
प्रस्तुतिले आफ्नै सन्देश बाड्न खोजेका छन् । ुपहिलो प्रयास भएकाले कमी-कमजोरी औंल्याउन सबैसँग आग्रह गर्छुु ुअन्त्यहीन यात्राुका निर्माता विजयकुमार चौधरीले भने ुहाम्रो यी प्रस्तुतिलाई काठमाडौंबाहिर पनि प्रदर्शनी गर्ने तयारी गरेका छौं ।ु पेसाले इन्जिनियर तर रंगमाचका कलाकारसमेत रहेका चौधरीले ुअन्त्यहीन यात्राुमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका छन् ।
तपस्वी रामबहादुर बमजनको ुबलि रोक्नेु सार्वजनिक अभिव्यक्तिपछि झनै चर्चित बन्न पुगेको पाँच बस्रे ुगढीमाई मेलाुमा दिइने पछिल्लो बलिका दृश्य छायांकन गरिएका कारण ुडरका आँसुहरुले दर्शक एकैछिन स्तब्ध बनाउँछ । शवनमको यो वृत्तचित्रमा विशेषगरी धार्मिक अन्धविश्वासका पक्ष समेट्ने प्रयास गरिएको छ ।
उनका अनुसार काठमाडौंदेखि बारा गढीमाईसम्मका ुबलिदृश्यु क्यामरामा कैद गरिएका छन् । पशुअधिकारकर्मी संस्कृतिविद् र स्थानीय बुद्धिजीवीका भनाइ पनि समेटिएकाले वृत्तचित्र अझ ओझपूर्ण बनेको छ । झन्डै तीन लाखको लागतमा बनेको ुडरका आँसुहरुलाई सुनिल मुखियाले निर्माण गरेका हुन् । यसको सम्पादन अरुण शर्मा स्वरांकन सुनिता सुब्बा र पाश्र्व संगीतमा प्रज्वल मुखिया रहेका छन् । उनीहरुले ुअन्त्यहीन यात्राुमा यही जिम्मेवारी सम्हालेका छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी