© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २७
द्वन्द्वका कारण तराइका परिवारले भोगेको पीडालाई समाचारमामात्र कोरेका पत्रकार प्रेम बास्तोलाले त्यो पीडालाई रेडियो नाटक मार्फत पूर्व र राजधानीमा पनि पुर् याउन सफल भएका छन् ।
यस अघि शव्दले चरित्रचित्रण मात्र गरेका पत्रकार वास्तोला मध्य तराइका ती पीडाहरु द्वन्द्व र िहंसामा लागेका युवाहरुको अवस्था रेडियो नाटक मार्फत गाउ गाउसम्म पुर् याउन सफल भएका छन् । विगत छ महिनादेखि उनले निर्देशन गरेको त्यो नाटक स्थानिय भाषाभाषीमा एफएम स्टेशनबाट प्रसारण हुने गरेको छ । मध्यतराइमा निर्कै चर्चा हुने गरेको छ । ुइटहरीमा रहेको नयाँ संसार र सर्च फर कमन ग्राउन्डले द्वन्द्व र िहंसाको त्यो पीडालाई रेडियोमार्फत पूर्वका सवै ठाउँमा अनि राजधानीसम्म भित्राउने एउटा मौका दिएको छ ।ु उनी भन्छन ुयसको प्रभाव पनि सकारात्मक र राम्रा प्रतिकि्रया राम्रा आएका छन् ।ु
त्यो रेडियो नाटकको नाम ुसङ्ोरु राखिएको छ । सङोर मैथिली भाषा हो । जसको नेपाली अर्थ हुन्छ सङ्गोल । शान्तिका लागि सामुहिक र गोलबद्ध भएर अगाडी बढ्न सकिने भएका कारण यस नाटकको नाम सङोर राखिएको हो । यो विशेषत तराइको शसस्त्र द्वन्द्व र िहंसामा लागेका युवा तथा समूहरुलाई शान्तिप्रकृयामा फर्काउने उदेश्य राखेर तयार पारिएको हो । बास्तोला भन्छन्ुतीन वर्षको अध्ययनपछि नाटक तयार गरी प्रसारण भइरहेको छ । यो नाटक वास्तविकतामा आधारित छ ।ु
नाटक लेखनका लागि जनकपुर र सिरहाका समुदायका नाटककारहरुको सहभागिता रहेको छ । रविन्द्र झा सुनिल यादव र अनिता चौधरीले तराइको द्वन्द्वलाई अक्षरमा उतारेका छन् भने वाँस्तोलाले १० बर्षे पत्रकारीतामा रिपोर्टिङका क्रममा भोगेका अनुभव सहित प्रत्यक्ष देखेका विषयवस्तुलाई निर्देशनमाफर्त नाटकमा झल्काएका छन् । यो नाटकको अवधारणा नयाँ संसारका अध्यक्ष अर्जुन उप्रेती र सर्च फर कमन ग्राउन्डका तत्कालिन नेपालका निद
Comments0
Leave Comments