२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

महासंघको ध्यानकर्षण

महासंघका महासचिव पोशन केशीले विहीबार प्रेस विज्ञप्ति जारी गरी समाचार लेखेकै आधारमा पत्रकारहरुलाइ ज्यान मार्ने धम्की आउने क्रम बढ्दैै गएकाले पत्रकार लगायत आम नागरिकको जीउँधन र पेशाको सुरक्षा गरी दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा कान्तिपुर पब्लिकेशाको निर्देशक रामेश्वर थापा, सुर्खेत बुलबुल एफएमका रमेश बम र नयाँ पत्रिका एवं एविसि टेलिभिजनका गणेशकञ्चन भारति, पोखरा हटलाइन प्रालीका राजु भण्डारीलाई समाचारको आधारमा अज्ञात व्यक्तिले फोन र एसएमएसबाट ज्यान मार्ने धम्की दिएको भन्दै कडा अपति जनाइएको छ । त्यस्ता घटनामा संलग्न व्यक्तिहरुको खोजि गरी तत्काल कारबाही गर्न पी महासंगले विज्ञप्ति माफर्त सरकारसँग आग्रह गरेको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी