२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

बुहारी पढाउँदै सासूहरु

मायामितु न्यौपाने÷राजधानी
झोराहाट मोरङ
दीपकला भट्टराईलाई विवाहपछि पढाइलाई अगाडि बढाउन पाइन्न कि भन्ने ठूलो चिन्ता थियो७३डद्दघढस। तर विवाह भएर झोराहाट-२ आइपुगेकी उनी अचेल बिहान झिसमिसेमै क्याम्पस जान्छिन्७३डद्दघढस। बिहान सबेरै उठेर गर्ने घरधन्दामा सासूले सघाउन थालेपछि उनलाई क्याम्पस जाने अवसर मिलेको हो७३डद्दघढस। उनले बिहान उठेर आजभोलि न त गाईगोठ नै धाउनु पर्छ न बिहानको खाजापानी नै७३डद्दघढस। यस्ता घरायसी काममा सासूले सघाएपछि उनी बिहान फुस्रदिली भएकी हुन्७३डद्दघढस। जसले उनलाई क्याम्पस जाने मार्ग प्रशस्त गरिदियो७३डद्दघढस।
बुहारीले रोकिएको पढाइ पूरा गर्छु भनेपछि घरको काम आफैंले गनर््ा थालेको दीपकलाकी सासू अम्बिकाले बताइन्ा्७३डद्दघढस। उनी भन्छिन् ुविवाहपछि बुहारीले पढ्नु हुँदैन भन्ने साँघुरो मानसकिताका कारण हामी पछि पर् यौं७३डद्दघढस। अवसर पाए बुहारीले पनि समाजमा ठूलो योगदान दिन सक्छन्७३डद्दघढस।ु
एसएलसी पास हुनेबित्तिकै विवाह गरेकी महिमा चौधरी पनि सासूकै प्रेरणाले क्याम्पस भर्ना भइन्७३डद्दघढस। उनी कक्षा १२ मा पढ्छिन्७३डद्दघढस। ुसासूले हौसला र प्रेरणा नदिएको भए सायद मेरो पढाइमा पूर्णविराम लाग्थ्योु उनले भनिन्७३डद्दघढस। एसएलसी पास गरेको दुई वर्षसम्म पढ्न नपाएकी उनले गाउँमै उच्च मावि खुलेपछि अवसर पाइन्७३डद्दघढस। गाउँमै उच्च माध्यमिक विद्यालय खुलेपछि बुहारीको पढने धोको पूरा भएको हो७३डद्दघढस। सरस्वती उच्च मावि झोराहाटका संयोजक अशोक लुइँटेलले गाउँका २० जना बुहारी क्याम्पस भर्ना भएको बताए७३डद्दघढस। बुहारीहरु प्रायःको रोजाइ शिक्षा संकाय रहेकॊ उनले जानकारी दिए७३डद्दघढस। सरस्वती उच्च माविमा दुई सय ७८ विद्यार्थी छन्७३डद्दघढस।
घरधन्दा र छोराछोरी हुर्काउँदै फुस्रद नहुने बुहारीको समस्या बुझेर सासूहरुले सघाउन थालेका हुन्७३डद्दघढस। झोराहाट-१ की तुलसा घिमिरेले भनिन् ुबिहानको काम सबै सासूले नै गरिदिनु हुन्छ७३डद्दघढस।ु तुलसाकी सासू इन्दिरा बुहारीलाई पनि नपढाइ नहुने बताउँछिन्७३डद्दघढस। ुपढ्न सके आफ्नै खुट्टामा उभिएर केही गर्न सक्छन्७३डद्दघढस। हामीले पढ्न पाएनौं जीवन नै घरधन्दामा बित्यो७३डद्दघढस। नढ्दाको दुःख्ा सम्झेर बुहारी पढन पठाएका हौंु उनले भनिन्७३डद्दघढस।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी