© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
सविन पि्रयासन÷राजधानी
दाङ २६ फागुन७३डद्दघढस
सरकारी विद्यालयको सार्वजनिक जग्गामा कानुनको उपहास गर्दै व्यक्तिगत पक्की घर बनाउने होडबाजी चलेको छ७३डद्दघढस।
बालजनता उच्च माध्यमिक विद्यालय चैलाही-९ वनगाउँको नाममा लमहीको व्यस्त चोकमा रहेको दुई बिघा ६ कट्ठा जग्गा लामो समयदेखि अतिक्रमण गरी बस्दै आएकाहरुले व्यक्तिगत सम्पत्तिका रुपमा उपभोग गर्दैछन्७३डद्दघढस। विद्यालयको सार्वजनिक सम्पत्तिमा व्यक्तिका घरहरु बन्न थालेपछि अभिभावकहरु चिन्तित भएका छन्७३डद्दघढस। विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनमा देखिएको विवादसँगै त्यसको फाइदा उठाएर त्यहाँ बस्दै आएकाहरुले रातारात लाखौं मूल्य पर्ने भवन निर्माण गरिरहेका छन्७३डद्दघढस। एकातर्फ विद्यालयको सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै भवनहरु बनाइरहेको छ भने अर्काेतर्फ आठ महिनादेखि सो विद्यालय व्यवस्थापन समितिविहीन हुन पुगेको छ७३डद्दघढस। पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतिर रहेको सो ठाउँमा केही व्यक्तिहरुले लाखौं मूल्य पर्ने पक्की घर बनाउँदासमेत सम्बन्धित विद्यालय मौन छ७३डद्दघढस। केही सयमयता विद्यालयको जग्गामा पक्की भवनहरु तीव्ररुपमा निर्माण भइरहेका छन्७३डद्दघढस। बनाइएका भवनहरुमा बाक्लो मानव बस्ती र व्यापार गर्ने प्रमुख थलो भए पनि विद्यालयले न त त्यहाँबाट अतिक्रमित भवनहरु हटाउन सकेको छ न त घरभाडा उठाउन नै७३डद्दघढस। विद्यालयमा व्यवस्थापन समितिविहीन समयको फाइदा उठाउँदै तीव्ररुपमा घरहरु बनाउन लमहीका केही उच्च घरानाका व्यक्तिहरुले नै यस्तो काम गरिरहेको नाम नबताउने सर्तमा एक स्थानीय बासिन्दाले जानकारी दिए७३डद्दघढस।
एक सय २६ कित्ता नम्बर रहेको सो जग्ग्ाामा सयौं व्यक्तिहरु लामो समयदेखि घर बनाएर बस्दै आइरहेका छन्७३डद्दघढस। विद्यालयले त्यहाँ बस्नेहरुसँग घरभाडा उठाउने गरे पनि सबैले नदिने गरेको विद्यालयका निमित्त प्राचार्य चन्द्रलाल नेपालले बताए७३डद्दघढस। आधाभन्दा पनि कम व्यक्तिले भाडा बुझाउँछन्७३डद्दघढस। विद्यालयले अहिले मासिक ४० हजार रुपैयाँमात्र घरभाडा उठाउँदै आएको विद्यालयका लेखापाल मनोज चौधरीले बताए७३डद्दघढस। विद्यालयको जग्गामा तीव्ररुपमा भवनहरु बनिरहेको देखिएपछि आफूहरुले सम्बन्धित व्यक्तिलाई पत्र पठाए पनि उनीहरुले त्यसको कुनै परवाह नगरी भवन निर्माण जारी राखेको प्राचार्य नेपालले बताए७३डद्दघढस। लमहीचोक अन्तर्गत दुर्गा स्टोरदेखि चन्दु टायरसम्मका पसलहरुले नियमित घरभाडा बुझाउने गरेका छन्७३डद्दघढस। दुर्गा स्टोरदेखि पूर्वमा स्टाप होटलसम्मका कसैले पनि घरभाडा बुझाउँदैनन्७३डद्दघढस। सो क्षेत्रमा नयाँ घरहरु बनाइएका छन्७३डद्दघढस। विद्यालयको सार्वजनिक जग्गामा बस्दै आएकाहरुलाई विद्यालयले विगतमा हटाउन खोजे पनि सो कार्यले सार्थकता पाउनसकेको छैन७३डद्दघढस। ुमानिस हटाउन खोज्दा झडपकै स्थिति निम्तियो कसरी हटाउन सकिन्छ विद्यालय एक्लैले कसरी गर्न सक्छ ु प्राचार्य नेपालले दुखेसो पोख्ो७३डद्दघढस।
विद्यालयको जग्गाको सही सदुपयोग गर्न सके विद्यालयले चाहेजस्तो वैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्नसक्ने भनाइ अभिभावक नीमबहादुर थापाको छ७३डद्दघढस। करोडौंको सम्पत्ति त्यसै खेर गइरहेको छ त्यसको संरक्षण र प्रयोगमा विद्यालयले ल्याउन सके कायापलट हुनसक्ने उनले बताए७३डद्दघढस।
ुविद्यार्थीलाई निःशुल्क विज्ञान विषयको डिग्री कलेजको शिक्षा प्रदान गर्नसक्ने विद्यालयले क्षमता राख्छ तर यहाँ सहमति गरेर जान कसैले पनि मान्दैनन् त्यसैले समस्या उत्पन्न भएको छु थापाले भन्ो७३डद्दघढस। अहिले जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास भइरहेकाले यस्तो समस्या आएको कांग्रेसका ठाकुरप्रसाद पाण्डेले बताए७३डद्दघढस। जहाँ हेर् यो सार्वजनिक सम्पत्ति विद्यालय सामुदायिक वन सडक जताततै अतिक्रमण कब्जा घर टहरा बनाउने जग्गाहरु बिक्री गर्ने कार्यले समाजमा नकारात्मक असर पारिरहेको धारणा उनको छ७३डद्दघढस।
Comments0
Leave Comments