२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

टेलिमेडिसिन सेवा बन्द उपकरण फिर्ता

ध्रुव अधिकारी÷राजधानी
हेटौंडा २६ फागुन
मकवानपुरस्थित हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा बन्द भएको छ७३डद्दघढस। नेपालमै सरकारी अस्पतालमा पहिलो पटक हेटौंडा अस्पतालमा सुरु गरिएको टेलिमेडिसिन सेवा अस्पताल र चिकित्सको लापरबाहीका कारण बन्द भएको जिल्लाबासीले
बताएका छन्७३डद्दघढस।
जिल्लाको स्वास्थ्य क्षेत्रमा थपिएको एउटा नयाँ प्रविधि सुरु भएको केही महिनामै बन्द भएपछि त्यसका लागि प्रयोग हुने उपकरण सम्बन्धित संस्थाले फिर्ता लगेको अस्पताल स्रोतले बताएको छ७३डद्दघढस। प्रविधि सुरु गरेको एक वर्ष बित्न नपाउँदै सेवा बन्द भएपछि मुख्य उपकरण टेलिमेडिसिन क्यामेरा फिर्ता लगिएको छ७३डद्दघढस। सो क्यामेरामार्फत काठमाडौँको मोडेल अस्पतालका चिकित्सकसँग प्रत्यक्ष कुराकानी गरेर उपचार हुन्थ्यो७३डद्दघढस।
अस्पतालले २५ चैत २०६५ बाट टेलिमेडिसिन सुरु गरेको हो७३डद्दघढस। हेटौंडा अस्पतालका चिकित्सकहरुले उपचारका क्रममा आएको समस्याबारे मोडल अस्पतालका चिकित्सकसँग टेलिमेडिसिनमार्फत छलफल गर्थे७३डद्दघढस। टेलिमेडिसिन साचालन गर्न महावीर पुनले विकसित गरेको वायरलेस प्रविधिको इन्टरनेट जिविसले उपलब्ध गराएको थियो७३डद्दघढस। तर अस्पतालमा प्रविधि भित्रिएकोतीन महिनामै बेवारिसे भएको थियो७३डद्दघढस।
टेलिमेडिसिनको जिम्मा एक जना डाक्टरलाई दिइएको थियो७३डद्दघढस। जिल्लाको छतिवन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा।विजय बर्तौलालाई टेलिमेडिसिन हेर्न काजमा अस्पताल ल्याइएको थियो७३डद्दघढस। पछि डाक्टर बर्तौलाको काज फिर्ता गरी छतिवन फिर्ता पठाइएपछि टेलिमेडिसिन सेवा पनि बन्द भएको अस्पतालका कर्मचारीले बताए७३डद्दघढस।
डाक्टरहरुको बिहान १० बजेबाट अस्पतालमा काम सुरु हुने र टेलिमेडिसिनका लागि बिहान ८ बजेबाट आउनुपर्ने भएपछि उनीहरुले थप भत्ताको माग गरेको अस्पताल स्रोतले बताएको छ७३डद्दघढस। भत्ता नपाउने भएपछि डाक्टरहरुले र अस्पतालका कर्मचारीले टेलिमेडिसिनको उपयोग गर्न छाडेका हुन् जसले गर्दा प्रयोग सुरु गरिएको चार महिना पछिदेखि टेलिमेडिसिनको कोठामा ताला लगाइएको थियो७३डद्दघढस। जिल्लामा भित्रिएको नयाँ प्रविधि साचालन गर्न अस्पताल विकास समितिले पहल नगरेको आरोप कर्मचारीहरुले लगाएका छन्७३डद्दघढस। कर्मचारी स्रोतका अनुसार चिकित्सकहरुको लापरबाही र उदासिनताका कारण सेवा बन्द भएको हो७३डद्दघढस।
अस्पतालको अर्को स्रोतले यहाँ प्रयोगमा नल्याएपछि अन्य अस्पतालमा जडान गर्न क्यामेरा लगिएको दाबी गरेको छ७३डद्दघढस। अस्पताल समितिका अध्यक्ष राजीव सुवेदीले क्यामेरा किन लगिएको भन्ने आपुूलाई थाहा नभएको बताए७३डद्दघढस। मोडल अस्पतालको क्यामेरा बिगि्रएकाले लगिएको कर्मचारीमार्फत थाहा भएको उनले बताए७३डद्दघढस। क्यामेरा फिर्ता आएमा साचालनमा ल्याउने उनले बताए पनि फिर्ता ल्याउन पहल भने गरिएको छैन७३डद्दघढस।
उपकरण फिर्ता आए पनि टेलिमेडिसिन साचालनमा ल्याउने अस्पतालको छाँटकाँट देखिँदैन७३डद्दघढस। अस्पतालका प्रमुख डा। इन्द्रप्रसाद प्रजापति मोडेल अस्पतालमा चाहियो भनेर क्यामेरा लगिएको बताउँछन्७३डद्दघढस। क्यामेरा भए पनि साचालन गर्न डाक्टर नभएका कारण टेलिमेडिसिन साचालन नभएको उनले स्वीकार गरे७३डद्दघढस।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी