© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
आज विहान ११ वजेदेखि जारी वैठकमा संसदीय प्रणाली र प्रत्यक्ष प्रणालीवाट प्रधानमन्त्री चुनिने विषयमा फरक फरक धारणा सदस्यहरुले राखेका छन् । राज्य पुरसंचना जातिय आधार भौगोलिक आधारमा गर्ने भन्ने विषयमा पनि छलफल जारी छ । आजको वैठकले राज्य पुरसंचना र शासकीय स्वरुपका वारेमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गरिने भएको वैठकस्थलवाट राजधानी समाचारदाता रामहरी पाण्डेले जनाएका छन् ।
Comments0
Leave Comments