२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

योगेशको ह्याटि्रकसँग जाउलाखेल विजयी

काठमाडौं÷रास- जावलाखेल युथ क्लबका योगेश श्रेष्ठ यस बर्षको शहिद स्मारक सान मिगेल ए डिभिजन राष्ट्रिय लिग फुबल प्रतियोगितामा ह्याटि्रक गर्ने पहिलो खेलाडी ब्यक्ति बनेका छन् । बाया िवंगको नियमनि पोजीसनलाई छाडेर फरवार्डको रुपमा खेलाउने प्रशिक्षक सुमन योाजनको निर्णयलाई योगेशले सही सावित गरे पछि जावलाखेलले शशस्त्र प्रहरीलाई ३-० ले पराजित गर् यो । लिग अन्तर्गत मंगलबार भएको अर्को खेलमा मछीन्द्र क्लबले आरसिटिलाई २-१ ले पराजित गर् यो ।
चोटका कारण अघिल्लो खेलहरुमा मैदानमा नउत्रिएका योगेश श्रेष्ठ लिगमा पहिलो पल्ट मैदानमा उत्रिने वित्तिकै रोमााचक खेल खेलेका थिए । योगेशले े३१ औ मिनेटमा हेम गुरुङ्गले वायाबाट दिएको बललाई क्रस गर्दै गोल गरे । ५५ मिनेटमा राजकुमार केसीले दिएको सुन्दर पास गोलरक्षक सविन रेग्मीलाई क्रस गरेर श्रेष्ठले अर्काे आकर्षक गोल थप्दै आर्मीलाई पराजय गरेको एपिएफलाई चुनौति दिए । ७२ औं मिनेटमा राज पौडेलले प्रहार गरेको बल गोल रक्षक सविन रेग्मीले किलियर गर्न नसकेपछि योगेशले हेडिङ्ग गरेर तेस्रो गोल गर्दै जारी लिगमा नै पहिलो ह्याटि्रक गर्ने खेलाडीका रुपमा आफ्नो नाम दर्ता गर्न सफल पनि भए । ७८ औं मिनेटमा प्रकाश कार्कीले दोस्रो पहेला कार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित हुन पुगेको थियो । उनले ६५ औं मिनेटमा पहिलेा पहेलो कार्ड पाएका थिए । जाउलाखेलका प्रशिक्षक सुमन योाजनले भने- पुरै चोट निको नभए पनि योगेशलाई गोल गर्नकै लागि खेलाइएको हो । ु पहिलो खेल जितेर ३ अंक बटुल्न सफल भएका प्रशिक्षक योाजन निकै उत्साहित हुदै भने - अन्य खेलाडी ठिक भए पछि जाउलाखेलले अझै राम्रो खेल्ने छ । ु
मंगलबार नै भएको मछिन्द्र क्लब र आरसिटिबिचको खेलमा मछिन्द्र भाग्यमानि सावित भयो । २३ औं मिनेटमा रुपेश केसीको पासलाई कर्ण लिम्बुले गोल गरेर मछिन्द्रलाई अगाडि लगाए । त्यसैगरि २७ औं मिनेटमा नरेश केसीले ३० यार्ड परबाट गरेको फितलो प
्रहार गोलमा परिणत भए पछि मछिन्द्रले विजयी यात्रालाई सुनिश्चित गर् यो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी