२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

ुकिड्स क्विनु

कास्की÷रास- माच बसेका अभिभावक आफ्नो बच्चाको नाम कतिवेला भनेर प्रतिक्षा गर्दै थिए । एकछिनमै नाम आयो पारिका बतासलको । उनका अभिभावक जुरुक्कै उठे ।
कुमुदीनी होम्समा अध्ययनरत नौ बर्षिया पारिकालाई उदघोषकले स्टेजमा आउन आग्रह गर्ने बित्तिकै तालीको गडगडाहट सुरु भयो । आयोजक संस्था द लुक्स फेसन होम्सले रहस्य खोल्यो ुकिड्स कुइन २०१०ु को ताज पारिकाको सिरमा पहिर् याईदियो ।
बालबालिकाको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजना गरिएको किड्स कुइनमा पारिकाको प्रतिभा देखेर कार्यक्रमकी प्रमुख अतिथि मिना गुरुङ पनि दंग थिईन् । उनि भन्दै थिइन् ु२१ औं शताब्दी प्रतिभाको युग नै हो रैछ ।
कार्यक्रममा फष्ट रनर अपको उपाधी पाईन पुजा आचार्यले । राष्ट्रिय उच्च मावि पुरानो टुडिखेलमा अध्ययनरत पुजा १२ बर्षकी भइन् । सेकेण्ड रनर अप १० बर्षिया अुनश्रिया भईन् ।
आठ बिद्यालयका बिद्यार्थी सहभागिता रहेको प्रतियोगितामा दर्शकको छनोटमा व्यक्तित्व हेरेर बिजि कोइरालालाई व्यक्तित्व व्यक्तिको उपाधि प्रदान गरिएको छ ।
बिद्यार्थीहरुको प्रतिभा उजागर गर्नका गत बर्षदेखी पोखरामा द लुक्स फेसन होम्सले किड्स कुइन प्रतियोगिताको संचालन गर्दै आएको संयोजक रविन्द्र बज्राचार्यले जानकारी दिए ।७३डद्दघढस

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी