© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २५ फागुन
पर्यटन वर्ष २०११ को अवसर पारेर सरकारले विदेशी पर्यटकहरुलाई अनलाइनबाट प्रवेशाज्ञा भिसा आवेदन दिन सकिने व्यवस्थाको प्रकृया अगाडी बढाउन थालेको छ७३डद्दघढस।
वाषिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइन लागेको पर्यटन वर्ष २०११ को औपचारिक शुभारम्भ भएलगत्तै सरकार अनलाइनबाट भिसा आवेदन गर्ने सकिने प्रकि्रया अगाडी बढाउने कार्यमा जुटेको हो७३डद्दघढस।
हाल भइरहेको झण्झटिलो भिसा आवेदनको प्रकि्रयालाई थप सहज बनाउने उदेस्यले साचालन गरिन लागेको अनलाइन भिसा आवेदनबाट विदेशी पर्यटकलाई सिधै नेपाल प्रवेश गर्न सजिलो हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ७३डद्दघढस।
अहिले बाह्य मुलुकबाट आउने पर्यटकलाई विभिन्न मुलुकस्थित नेपाली राजदुतावास एवं कन्सुलर शाखाबाट र सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यलय अन्य नाकाका अध्यागमन शाखाबाट अराइभल भिसा लगाए पछि नेपालको भ्रमण गर्न पाउने प्रावधान छ७३डद्दघढस।
हालको प्रकि्रयाले विदेशबाट आएका पर्यटकले धेरै समय अध्यागमन कार्यलयमा पर्खिनुपर्ने र विभिन्न मुलुकस्थित नेपाली दुतावासका कर्मचारीले दिने अनावस्यक सास्ती समेत भोग्नु नपर्ने अपेक्षा गरिएको छ७३डद्दघढस।
अनलाइनबाटै प्रवेशाज्ञा भिसा आवेदन दिन सकिने व्यवस्था लागु भएमा विदेशी पर्यटक आफ्नो मुलुकबाट सोझै भिसा देखाएर नेपाल प्रवेश गर्न पाउने छन७३डद्दघढस। यस्तो व्यवस्थापनले विदेशी पर्यटकलाई नेपालको भ्रमण गर्न धेरै सजिलो हुने पर्यटन मन्त्रालयले बताएको छ७३डद्दघढस।
अनलाइन भिसा प्रकि्रया साचालन गराइने सन्दर्भमा मंगलबार मन्त्रालयमा आयोजित समिक्षा बैठकमा पर्यटन सचिव नगेन्द्र प्रसाद घिमिरेले नेपाल पर्यटन बोर्डले विगत केही समयदेखि मन्त्रालयमा ल्याएको प्रतावलाई मन्त्रालयले स्वीकारेकाले अब छिट्टै अनलाइनबाट प्रवेशाज्ञा भिसा आवेदन दिन सकिने व्यवस्थाका लागि परराष्टसँग सहमति लिएर कार्य संचालन हुने बताए७३डद्दघढस।
उनले मन्त्रालयको समिक्षा बैठकमा समेत सो प्रकि्रयाको प्रभावकारीता एवं साचालन पछि उत्पन्न हुन सक्ने समस्याका बारेमा समेत छलफल भईरहेको जानकारी दिए७३डद्दघढस।
यस प्रकि्रया सुरु भएपछि वाषिक १० लाख पर्यटक भित्राउने पर्यटन वर्षको लक्ष्य प्राप्तिमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको बताउँदै पर्यटन सचिव घिमिरेले राजधानीसँग भने ुआगामी केही दिन भित्र मन्त्रालयले अनलाइन भिसा प्रकि्रयाको टुँगो लगाउने छ७३डद्दघढस।ु
राष्ट्रिय योजना आयोगका सदस्य डा। पुष्कर बज्राचार्यले सो प्रकि्रया कार्यान्वयन गराउने कार्यमा आयोग सहमत भएको जानकारी दिए७३डद्दघढस। आयोग सदस्य बज्राचार्यले सरोकारवालासँग छलफल गरेर यसलाई कार्यन्वयन गरिने बताए७३डद्दघढस।
पर्यटन बोर्डका अनुसार अनलाइनबाट भिसा आवेदन गर्न पाउने यस प्रकारको सुविधा सम्भवत नेपालमा पहिलो पटक हुन लागेको छ७३डद्दघढस।
Comments0
Leave Comments