२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

औद्योगिक मेलामा एक करोडको कारोवार

राजधानी संवाददाता
पाल्प्ाा २४ फागुन
पाल्प्ााको तानसेनमा संचालन भैरहेकेा औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०६६ को पाचौ दिन मंगलबार सम्म एक करोड रुपैयाकेा कारोवार भएको छ७३डद्दघढस।
मेलाको ६० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक संस्थाले बताएकॊ छ७३डद्दघढस। महोत्सवमा ढाका कपडा र होटल ब्यवासयको कारोवार सबैभन्दा बढि भएको छ७३डद्दघढस।२९ फागुनसम्म चल्ने महोत्सवमा स्वदेशि तथा विदेशी उत्पादनका १ सय ६० स्टल रहेका छन्७३डद्दघढस।
२०११ को नेपाल भ्रमण बर्षलाई लक्षित गदै पाल्पालाई पर्यटकिय गन्तव्यको रुपमा अगाडी बढाउने उद्देश्यले महोत्सव गरिएको हो७३डद्दघढस। महोत्सवको आर्कषणको रुपमा पाल्पाको दोभानमा भेटिएको मानव रामापिथेकसको पूर्ण कदको प्रतिमा पाल्प्ाालाई चिनाउने ऐतिहासिक तथा संास्कृतिक फोटो प्रर्दशनी रहेका छन्७३डद्दघढस।
बिराट महोत्सव सफल
ुदीगो शान्ति र आर्थिक क्रान्तिका लागि समयमा नै संविधानु भन्ने मूल नारालाई अघि सार्दे मोरङको विराटचोक इन्द्रपुरमा आयोजना गरिएको बिराट महोत्सव सफल रहेको छ७३डद्दघढस।
व्यापार प्रबन्ध समिति इन्द्रपुरले पूर्वााचल क्षेत्रीय पर्यटन कृषि प्रविधि साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको उद्देश्य लिएर आयोजना गरेको विराट महोत्सवले १२ दिनको अवधिमा पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अध्यक्ष गोपाल थापाले जानकारी दिए७३डद्दघढस।
सहरीकरणतर्फ उन्मुख विराट महोत्सवमा सबैभन्दा बढी कृषि उपकरण कृषिजन्य उत्पादन र मोटरसाइकल बिक्री भएको छ७३डद्दघढस। महोत्सव अवधिमा सबैभन्दा बढी यामाहा मोटरसाइकल १७ वटा तथा बजाजको १४ वटा मोटरसाइकल बिक्री भएको छ७३डद्दघढस।
महोत्सव आयोजक समितिका संयोजक एवम् उद्योगपति भोला दुलालका अनुसार महोत्सव अवधिमा नौवटा स्वराजका टुक्टर दुईवटा सामे टुक्टर दुईवटा सोनालिका टुक्टर एकवटा महेन्द्रा जीप एकवटा महेन्द्रा बलेरो र एकवटा सामेको डेलिभरी भेनको खरिद बिक्री भएको छ७३डद्दघढस।
दैनिक सातदेखि १० हजार दर्शकले टिकट काटेर महोत्सवको अवलोकन गरेको जानकारी दिदै संयोजक दुलालले महोत्सवभित्र रहेको एकसय सय तीनवटा स्टलले भ्याइनभ्याई आफ्ना विभिन्न सामग्री बिक्री गरेको बताए७३डद्दघढस।
तीन करोडको व्यापार
दोस्रो नुवाकोट महोत्सवमा तीन करेाड रुपैया बरावरको व्यापार भएको छ७३डद्दघढस।
१४ फागुन बाट सुरु भएको सो महोत्सव सोमवार सकिएको हो७३डद्दघढस। महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएको वस्तुको बिक्री भएको थियो७३डद्दघढस। महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेको आजोजकले जानकारी दिएका छन्७३डद्दघढस।
दोस्रो नुवाकोट महोत्सवमा मोटरसाइकल गाडिकोसमेत स्टल राखिएको थियो७३डद्दघढस। साथै महोत्सवमा जिल्लामा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको परिचय रहेको स्टल पनि राखिएका थिए७३डद्दघढस।
ुसमृद्ध र सम्मुनत नुवाकोट हाम्रो लक्ष्य हाम्रो अठोटु भन्ने नाराका साथ आयोजना गरिएको दोस्रो नुवाकोट महोत्सवको मूल आयोजकमा नुवाकोट उद्योग वाणिज्य सङ्घ रहेको थियो भने जिल्ला विकास समिति नुवाकोट विदुर नगरपालिकाको कार्यालय नुवाकोट निर्माण व्यावसायी संघ एक गाउँ एक उत्पादन कार्यक्रम र जिल्ला लघु उद्यमी सङ्घ सहआयोजकको रुपमा रहेका थिए७३डद्दघढस।
समापन अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले आर्थिक विकासका कार्यक्रमलाई निरन्तरता दिन यस्ता महोत्सवले सहयोग पुर् याउँदै आएको बताए ।
त्यसैगरी नुवाकोटमा पनि त्यस्ता मेला तथा महोत्सवलाई निरन्तरता दिँदै जाने उद्योग वाणिज्य महासंघ नुवाकोटले जनाएको छ । राजधानीसँग जोडिए पनि यसको अपेक्षाकृत रुपम विकास हुन सकेको छैन ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी