© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
राष्ट्रको चौथो अंग पत्रकारिता ज्ञान आदानप्रदान गर्नमा केन्द्रित हुनुपर्दछ७३डद्दघढस। साचार संयन्त्रबाट प्राप्त हुने ज्ञान र शिक्षा कष्टकर जीवनबाट गुज्रेका नागरिकलाई मुक्त गर्न उपयोगी हुनुपर्छ७३डद्दघढस।
आज सर्वत्र व्यक्ति विशेषलाई मिडियामा उपस्थित हुने ुक्रेजु छ७३डद्दघढस। व्यक्तिले समय र समाज सन्दर्भका चिन्तनअनुरुप सार्वजनिक लोकपि्रयता आर्जन गर्ने उद्देश्यमा आत्मसमर्पणवादी नीति अँगालेर प्राप्त हुँदैन७३डद्दघढस। जति सूचनाको िसंचनमा बहुलवादी चिन्तन संस्कृतिजन्य व्यावहारिक विकासका भावना मुखरीत हुन्छन् त्यक्तिकै एकाङ्गीपना आचरण संकुचनापन हैकमवादी परवालम्बी दृष्टिकोण चकनाचुर हुन्छ७३डद्दघढस।
पत्रकारिता र आमसाचारमा १५० भन्दा बढी स्थानमा प्रमाणपत्र तह र ५० वटा स्थानमा स्नातक शिक्षा साथै स्नातकोत्तर र विशिष्टिकृत साचार शिक्षाको सविस्तारको पृष्ठभूमि तीन दशकको साचार शिक्षाकर्मीले गरेको मेहनतको प्रतिफल हो७३डद्दघढस।
अमेरिकामा शिक्षाको प्रकाशबाट विाचत ुनेटिभ अमेरिकनुलाई सूचना प्रविधिजन्य दूरशिक्षाको खुल्ला शिक्षा रेडियो टिभी माध्यमको व्यवस्थित प्रयोग गर्दा सम्भव भयो७३डद्दघढस। सोभियत संघले साचार शिक्षालाई मियो बनाई लगानी गर्दा नै रेडियो मीर र स्तानकाको टिभीलाई उपग्रहको ुएअर फ्लासु सूचना प्रणालीबाट विश्वको १÷६ भाग ओगटेको मुलुकले एकै पुस्तामा अन्य देशले ३ सय वर्षमा हासिल गरेर ज्ञान तथा उत्पादन र सेवामुखी औद्योगिक राष्ट्रमा परिणत भयो७३डद्दघढस। जापानले साचारविद र वैज्ञानिक प्राज्ञिक वर्गलाई हल्याण्डको उद्योग प्रुान्सको कानुन वेलायतको व्यवस्था र अमेरिकाको व्यवहारवादी व्यवस्थापन प्रणालीको अध्ययन विश्लेषणमा ठूलो छाती लिएर उच्चतम प्रयोगमा ल्याउँदा नै विश्वको दोश्रो समृद्धिशाली राष्ट्रमा रुपान्तरण भयो७३डद्दघढस।
आज जबसम्म नेपालका कुना काप्चाको झुपडीमा बस्ने व्यक्ति तथा समुदायले सांस्कृतिक पूजी झल्कने भावनालाई सो साचार माध्यममा स्थान पाउने सीप आर्जन आदान प्रदान गर्ने र प्रशिक्षणमा संलग्न हुने खुकुलो पारदर्शी तथा स्वतन्त्र चिन्तनको संदेशबाट मात्र भावनात्मक ज्ञान टिकाउ हुन पुग्दछ७३डद्दघढस। मल्टिमिडिया प्रयोगशालीय साचार प्रविधि कसैलाई पद गाडी सुविधा वा जागिर मात्र सुरक्षित गर्ने थलोको रुपमा प्रयोग हुनु प्रत्युत्पादक हुन्छ७३डद्दघढस।
डिजिटल एअर फ्लासको गिजमोल्पाण्डरुपी सूचना साचारको प्रस्थानविन्दु आमसाचार केन्द्रीय विभागको पहलमा विश्वविद्यालय अनुदान आयोग त्रिभुवन विश्वविद्यालय योजना आयोग नेपाल सरकार र दातृनिकायको समन्वयकारी सहयोगात्मक भूमिकाबाट निक्कै नै द्रुतगतिमा लागू गर्न सम्भव छ७३डद्दघढस।
विगत तीन दशकमा पत्रकारिता तथा आमसाचार शिक्षामा औपचारिक उच्चस्तरको विशिष्ट साचार शिक्षा आर्जन गर्ने ३ हजार युवा जनशक्ति उत्पादन भइसकेको छ७३डद्दघढस। साचार र सूचना विज्ञानकेन्द्रित अनौपचारिक अल्पकालिन तालिम केन्द्र त्यत्तिकै हाराहारीमा विद्यमान छन्७३डद्दघढस। अब संघियताको प्रस्थानविन्दुमा मुलुक गइरहेको अवस्थामा केन्द्रीय संघीय राज्य र तृणमुल जनसमुदाय केन्द्रित जनसाचारकर्मीको नेटवर्किङको व्यवस्था अपरिहार्य छ७३डद्दघढस।
डिजिटलाइड युगमा नेपाल प्रवेश गर्नका लागि साझा ज्ञानका शाखाहरुबीच नीतिगत र अन्तरकि्रयात्मक कार्यगत एकता अपरिहार्य छ७३डद्दघढस। सरकारको गुरुतर दायित्व भाषणवाजीमा भन्दा नीतिगत सहयोग गर्नुमा केन्द्रित हुनुपर्छ७३डद्दघढस।
विगतमा शैक्षिक क्षेत्रको उन्नयनमा प्रविधिजन्य सूचना क्रान्तिको प्रयोग गर्नबाट सरकार तिलमिलायो७३डद्दघढस। तर अब नेपालले १० देखि १५ प्रतिशत वार्षिक रुपमा स्तरोन्नति गरिरहेका विशिष्ट एशियालि आर्थिक बाघ भारत र चीनसँग प्रतिस्पर्धा गर्न आवश्यक छ७३डद्दघढस।
सूचना क्रान्तिको मेरुदण्डमा त्रिविको पत्रकारिता तथा आमसाचार केन्द्रीय विभागको एअर फ्लासरुपी प्रयोगशालाको निर्माण गर्दै २४ घण्टा शैक्षिक टेलिभिजन माध्यमलाई उपग्रह प्रणालीमार्फत नेपाललाई विश्व सूचना साचालको रंगमाचमा समन्वय गराउनु समयको माग हो७३डद्दघढस।
परिवर्तनमुखी सूचना
नेपालमा छापा रेडियो टिभी चलचित्र कम्प्युटर तथा डिजिटलाइज्ड सूचना प्रविधिको एकीकृत विकास कार्यलाई सिर्जनशील चरित्र र विधा अन्तर्गत राख्नुपर्छ७३डद्दघढस। अन्तर्राष्ट्रिय सूचना क्रान्तिको सफटवेयर निर्माणको प्रतिस्पर्धामा उभिदा नै लाखौं युवा पुस्तालाई रोजगारी समेत छिट्टै मुलुकमा सिर्जना हुनेछ७३डद्दघढस। शान्ति र समृद्धि स्थापना र संस्थागत गर्न अब ज्ञानमा आधारित समाजको सिर्जनामा होम्मिनु बाहेक अन्य विकल्प छैन७३डद्दघढस।
सहप्राध्यापक पोखरेल पत्रकारिता तथा आमसाचार केन्द्रीय विभाग त्रिविका प्रमुख हुन्७३डद्दघढस।
Comments0
Leave Comments