© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २५
लोकतन्त्रका लागि ज्यानको बाजी लगाउने लोकतन्त्रका खम्वाहरु अहिले चपचाप दुरदराजमा बिभिन्न पिडा सहेर बसेका छन्७३डद्दघढस। यो अवस्था सहरमा पनि छ७३डद्दघढस। तर दुरदराजका गाउँहरुमा यो जबर्जस्त छ७३डद्दघढस। मनिसहरुलाई पदको लोभ पनि छैन७३डद्दघढस। संपत्ति पनि छैन७३डद्दघढस। काँग्रेसबाट अरु व्यक्तिगत लोभ र आशा पनि छैन७३डद्दघढस। तैपनि लोकतन्त्र र काँग्रेसको नाममा उनीहरु माओवादीहरुकॊ अगाडि झुकेका छैनन्७३डद्दघढस। ज्यानको वाजी लगाएका छन्७३डद्दघढस। संपत्ति भएकाहरुले संपत्ति वरवाद गरेका छन्७३डद्दघढस। उनीहरु लुटिएका छन्७३डद्दघढस। कुटिएका छन्७३डद्दघढस। संत्रासमा बाँचेका छन्७३डद्दघढस।
यो बाँच्नुको अर्थ के यसमा महान अर्थ छ७३डद्दघढस। ज्यानको वाजी लगाउने कार्यले समाजमा चेतनाको विकास गर्दछ७३डद्दघढस। अन्यायको बिरुद्धमा साहस दिन्छ७३डद्दघढस। मानिसलाई सत्यको लागि अडिग रहिरहने प्रेरणा दिन्छ७३डद्दघढस। सचेत जनसमुदायले यसलाई बिभिन्न कोणले हेरेको हुन्छ७३डद्दघढस। माओवादीहरु मानिसलाई पहिला संस्थागत रुपमा नै मार्ने गर्दथिए७३डद्दघढस। अहिले अनौपचारिक रुपमा मार्ने गर्दछन्७३डद्दघढस। अब पहिला भन्दा माओवादीको चरित्र फरक एउटा हदसम्म देखिएको छ७३डद्दघढस। पहिला मन नपरेका चन्दा नदिने निवेक गरेर ल्याएको खाना खान नदिनेहरुलाई समेत बर्ग सत्रुको नाममा मार्ने गर्दथिए७३डद्दघढस। उनीहरुका लागि एम्वुलेन्स वस पुल आदिहरु धेरै बर्ग सत्रुमा पर्दथिए७३डद्दघढस। यो उनीहरुको व्यवहारको आधारमा गरिएको र गरिने मल्याँङ्गकन हो७३डद्दघढस।
अहिले त्यस्तो छैन७३डद्दघढस। माओवादीहरुले मानिस मार्दा वा संपत्ति लुट्दा वा कुटपिट गर्दा बर्ग शत्रु मारेको भन्न छोडेका छन्७३डद्दघढस। उनीहरु बीचमा त पुरानै कुरा हुन्छ७३डद्दघढस। तर समाजमा भन्दा झडपमा मारिएका प्रतिकारमा मारिएका अनायास त्यस्तो हुन पुगेको आदि नयाँ शव्दहरुको समायोजन गर्ने गरेको पाइन्छ७३डद्दघढस। यो मृत्यु हाम्रा लोकतन्त्रका पहरेदारहरुको लागि गौरवको बिषय बन्न पुगेको छ७३डद्दघढस।
काँग्रेसका होनाहार समाजवाद र लोकतन्त्रमा आस्था राख्नेहरु मारिएका छन्७३डद्दघढस। देशवाट गरिवी हट्नु पर्दछ र गरिवहरुलाई मध्यम बर्गमा वदल्नु पर्दछ भन्नेहरु मारिएका छन्७३डद्दघढस। दलले गल्ती गरेमा त्यसको विरोध गर्न पाउनु पर्दछ भन्नेहरु मारिएका छन्७३डद्दघढस। लोकतन्त्रको माध्यमवाट अझ नयाँ र जनहितयुक्त विचार र योजनाहरु आउन सक्दछन्७३डद्दघढस। र तिनलाई राम्रोसंग लागु गरेर समाजलाई विकास र समानताको दिशामा अगाडि बढाउन सकिन्छ भन्नेहरु मारिएका छन्७३डद्दघढस।
ुहाम्रो मात्र विचार ठिक छ७३डद्दघढस। अरुले जे भने पनि नराम्ा्रो हो७३डद्दघढस। हामीहरुले भनेको नमान्नेहरु बेठिक हुन्ु भन्नेहरुले अरुलाई मारेका छन्७३डद्दघढस। आफ्नोमात्र सत्ता हुनु पर्दछ७३डद्दघढस। हामीहरुले गरेको र गर्ने कार्यको विरोध गर्न पाइनु हुँदैन भन्नेहरुले मारेका छन्७३डद्दघढस। तिनीहरुमा माओवादीहरु छन्७३डद्दघढस। हिजो एमालेहरु थिए७३डद्दघढस। महेन्द्र थिए७३डद्दघढस। माओ थिए स्टालिन थिए जियाउलहक हिटलर बोकासा इदिअमिन आदि थिए७३डद्दघढस। यिनीहरुको एउटामात्र लक्ष्य थियो र त्यो प्रवृत्तिको अहिले पनि एउटा मात्र मिल्ने लक्ष्य छ७३डद्दघढस। त्यो आफ्नो विचारमात्र ठिक अरुको बेठिक भन्ने हो७३डद्दघढस। तर यो बिचारले दुनियामा कही पनि जनतालाई न्याय दिन सकेको छैन७३डद्दघढस। तैपनि उनीहरुले यो कार्य जारी राखेका छन् र कतिपय स्थानमा अस्थाई सफलता पनि प्राप्त गरेका छन्७३डद्दघढस। यस्तो कार्यलाई राजनीतिको लेप लगाएर यो विभिन्न तानाशाही सोचको फ्युजन गरेको भनेर गर्व पनि गर्ने गरेको पाइन्छ७३डद्दघढस। यो वास्तबमा अन्याय गर्ने धेरै तरिकाहरुको फ्युजन पनि हो७३डद्दघढस।
बुद्ध भगवानलाई अँगुलीमाल भन्ने डाँकाले मार्न लागेछ७३डद्दघढस। बुद्ध मर्न तयार हुनु भएछ७३डद्दघढस। तर अँगुलीमाल भने अचम्ममा परेछ७३डद्दघढस। सबैलाई मार्न लाग्दा रुने कराउने गर्दथिए७३डद्दघढस। यिनी त ुमार मलाई मार अरुलाई नमारु भन्दछ७३डद्दघढस। उसलाई अचम्म लाग्दा नै उसले भगवानलाई प्रश्न गरेछ७३डद्दघढस। तिमी के माग्दछौ७३डद्दघढस। भगवानले भन्नु भएछ कि रुखवाट हाँगा भाँचेर ल्याउ७३डद्दघढस। उसले पनि ल्याएछ७३डद्दघढस। अब त्यसलाई जोड भनेर भगवानले भन्नु भएछ७३डद्दघढस। उसले सक्दिन भनेछ७३डद्दघढस। त्यसपछि भगवानले भन्नु भएछ कि तिमी जुन काम जस्ले पनि गर्न सक्दछ त्यसमा किन गर्व गदछौ अरुले नसक्ने कार्य गर७३डद्दघढस। त्यसपछि उ भगवानको चरणमा गएछ७३डद्दघढस।
राजनीतिज्ञहरुका लागि जनता भगवान हुन्७३डद्दघढस। उनीहरुको लागि गर्नु पर्ने गर्न सकिने र गर्न आवश्यक कार्यहरु धेरै छन्७३डद्दघढस। विकास निर्माण माओवादीले नै विगारेका विकासका संरचना पुन निर्माण गर्ने जनतालाई त्रासवाट मुक्ति दिने समानताको लागि कमसेकम गाँस वास कपास स्वास्थ्य शिक्षा उचित वातावरण दिने समेतका कार्यहरु छन्७३डद्दघढस। ती कार्यहरु गरेर विकास पनि हुन्छ र जस पनि पाइन्छ७३डद्दघढस। बिना त्रास जनताले प्रसंसा पनि गर्दछन्७३डद्दघढस। त्यस्तो कार्य किन नगर्ने राजनीतिज्ञहरुमा यो भावनाको विकास हुन आवस्यक छ७३डद्दघढस। माओवादीहरुले यसलाई अझ मनन गर्न आवश्यक छ७३डद्दघढस। विगारेर ठुलो हुने वन्द गरेर ठुलो हुने जनतालाई दुख दिएर नेता वनिने जस्ता चरित्र जनपक्षिय होइनन्७३डद्दघढस।
यो अवस्थामा काँग्रेसहरु किन माओवादीको आतंकको छायाँमा पनि गर्वका साथ काँग्रेस हौं भनेर बसिरहेका छन् भन्ने प्रश्नको उत्तर खोज्न सकिन्छ७३डद्दघढस। पहिलो त जनतामा अत्याचारले राजनीतिमा स्थाई रुप नलियोस् भन्ने उनीहरुको चाहना हो७३डद्दघढस। दोश्रो लोकतन्त्रको विपक्षमा रहेको विचार कहिल्यै जनहितकारी हुन सक्दैन भन्ने पनि हो७३डद्दघढस। त्यस्तै माओवादीहरुले मारेर पनि कुनै ठुलो कार्य होइन बरु अपराधिक कार्य गरेका छन् र मर्नु कुनै नयाँ कुरा होइन भन्ने पनि उनीहरुले बुझेका छन्७३डद्दघढस। आजको गल्तीले भावी पुस्ताले जनविरोधी र दास युगको भार खप्न नपरोस् भन्ने उनीहरुको सोच छ७३डद्दघढस। यो सोच महान हो७३डद्दघढस। तर काँग्रेसले केन्द्रबाट वा नेतृत्व तहबाट त्यो भावनाको कदर गर्न सक्नु पर्दछ७३डद्दघढस। पिडितहरुको पिडामा साथ दिन सक्नु पर्दछ७३डद्दघढस। विभिन्न माध्यमबाट जनतामा सत्यको जानकारीमात्र होइन इमान्दारी र जनतामा कृयासिलता पनि देखाउन आवश्यक छ७३डद्दघढस। अहिलेको अवस्था भनेको जनतालाई शान्ति र सुरक्षा दिने तथा लोकतन्त्रको पक्षमा सवै विवादहरु बिसे्रर अगाडि बढ्ने अवस्था पनि हो७३डद्दघढस। लोकतन्त्रको अपरिहार्यता र मानविय कमजोरीलाई हटाउने सबैभन्दा राम्रो उपाय लोकतन्त्र नै भएको र यसको माध्यमबाट आएको समाजवाद नै वास्तविक समाजवाद हुनेमा हामी सबैले सबैलाई प्रष्ट पार्न सक्नु पनि पर्दछ७३डद्दघढस।
लेखक कांग्रेसका सभासद् हुन्७३डद्दघढस।
Comments0
Leave Comments