२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

एसीसी यु १६ एलिट कपमा नेपालको दोस्रो जित

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार खेलमा कुवेतबिरुद्ध निश्चलले बलिङतर्फ पाँच विकेट र ब्याटिङमा अर्धसतकिय पारी खेलेपछि नेपाल एक सय एक रनले विजयी भयो । निश्चलको ५८ रनको मद्दतले पहिले ब्याटिङ गरेको नेपालले एक सय ८३ रनको योगफल खडा गरेको थियो । नेपाल पारीको अन्तिम बलमा अल आउट  भयो । एक सय ८४ रनको विजय लक्ष्य पछ्एको कुवेत २५ ओभरमा ८२ रनमा नै सिमित हुन पुग्यो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी