२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

ुयुद्धका लागि तयार रहनूु

एजेन्सी
प्योङयाङ २४ फागुन
उत्तर कोरियाका सबै सैनिक र सर्वसाधारण जनतालाई सम्भावित युद्धको निम्ति तयार रहन सुझाव दिइएको छ७३डद्दघढस।
अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैनिक अभ्यासको प्रतिकि्रयास्वरुप उत्तर कोरियाली जनसेनाको सर्बोच्च कमान्डले यस्तो आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ७३डद्दघढस।
ुअग्रमोर्चा र तटीय क्षेत्रमा खटिएका प्रजातान्त्रिक गणतन्त्र कोरियाका जनसैनिक अधिकारी र जवानहरु तथा वायुसेनाले रक्षकहरुले आफ्नो मुलुकका बस्तीहरुको रक्षा विश्वसनीय ढंगले गर्नुपर्छ ताकि हामीविरुद्ध हुने जुनसुकै हमलाको जवाफ दिन सकियोस्ु केसीएनए समाचार एजेन्सीले सार्वजनिक गरेको कमान्डको विज्ञप्तिमा भनिएको छ७३डद्दघढस।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासले कोरियाली प्रायःद्विपमा तनाव सर्िजना गरेको र जुनसुकै बेला युद्ध भड्किन सक्ने समाचारमा उल्लेख छ७३डद्दघढस।
ुकोरियाली जनसेनाका तीनै सेवाका इकाइहरुले आदेश पाउनेवित्तिकै कारवाहीमा उत्रनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्छु कमान्डको रिपोर्टमा उल्लेख छ७३डद्दघढस।
देशभरका जनताले फक्रँदो समाजवादी मुलुक निर्माणका लागि ठूलो छलाङ मार्नँपर्ने सत्रुविरोधी घृणाले जलिरहेको मुटु बोकेका जनताले एउटा हातमा राइफल र अर्को हातमा हथौडा अथवा हसिँया बोकेर अघि बढ्नुपर्ने सर्बोच्च कमान्डको सुझाव छ७३डद्दघढस।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सोमबार ुकि रिजोल्भ÷फोएल इगलु नाम दिइएको उनीहरुको वार्षिक संयुक्त सैनिक अभ्यास थालेका छन्७३डद्दघढस। उत्तर कोरियाले आफूलाई आणविक कार्यक्रमबाट पछि हटाउन आक्रमणको पूर्वतयारी भन्दै निन्दा गरेको एकदिनपछि सो सैन्य अभ्यास सुरु भएको हो७३डद्दघढस।
यो अभ्यासलाई दक्षिण कोरियाले आपतकालीन अवस्थामा प्रतिरक्षात्मक क्षमता सुधार्ने प्रयास भनेको छ७३डद्दघढस।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी