© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
एपी
अंकारा २४ फागुन
पूर्वी टर्कीमा सोमबार आएको ६ रेक्टरस्केल तीब्रताको शक्तिशाली भूकम्पमा मारिनेको संख्या ५७ पुगेको र कम्तीमा ६ साना गाउँका घरहरु भत्किएको अधिकारीहरुले बताएका छन्७३डद्दघढस।
ुइलाजिग प्रान्तका ६ गाउँमा भूकम्पले धक्का दियो जसले गर्दा घरका ढुंगा र इटा तथा मस्दिजका मिनारहरु खसेका छन्ु कोभा_िन्सलार सहरका मेयर बेकिर यानील्माजले सीएनएन-टर्क टेलिभिजनलाई भने७३डद्दघढस।
सरकारी संकट केन्द्रले भने हालसम्म ५१ जनाको ज्यान गएको बताएको छ७३डद्दघढस।
सबैभन्दा ठूलो क्षति ओक्कुलार गाउँमा भएको छ जहाँ १७ जनाको मृत्यु भएको र घरहरु धुलोको थुप्रोमा परिणत भएको समाचारमा उल्लेख छ७३डद्दघढस। त्यसैगरी युकारी डोर्मिसीमा १३ जनाको ज्यान गएको गर्भनर मुआम्ोर इरोलले जानकारी दिए७३डद्दघढस।
राजधानी अंकाराबाट पाँच सय ५० किलोमिटर पूर्वमा रहेको इलाजिग प्रान्तमा स्थानीय समयअनुसार विहान चार बजेर ३२ मिनेट जाँदा गएको सो भुइँचालोमा करिब एक सयजना घाइते भएको सरकारी आपतकालीन केन्द्रले जनाएको छ७३डद्दघढस।
स्थानीय बासिन्दाहरु सुतिरहेको बेला गएको भूकम्पको केन्द्रबिन्दू बायुर्ट गाउँ हो७३डद्दघढस। ुत्यसपछि ३० भन्दा बढी स-साना भूकम्पहरु गएका छन् जसमध्ये सबैभन्दा शक्तिशाली ५ दशमलब ५ रेक्टरस्केलको थियोु कान्डिल्ली सिस्मोलोजी सेन्टरले भनेको छ७३डद्दघढस।
ुआपतकालीन कार्यकर्ताहरुले भग्नावशेषमा अड्किएका चारजनालाई उद्धार गर्ने प्रयास गरिरहेका छन्ु मुयाम्मेर इरोलले भने७३डद्दघढस। सीएनएन-टर्कले मर्नेमा भग्नावशेषमा परेका चार दिदीबहिनी पनि छन्७३डद्दघढस।
ुसबैथोक भताभुंग भएका छन् एउटा पनि ढुंगा ठीक ठाउँमा छैनु युकारी कानात्ली गाउँका प्रशासक याडिन आपायडिनले भने७३डद्दघढस। उनका अनुसार त्यहाँ तीनजनाको ज्यान गएको थियो७३डद्दघढस।
उद्धारकर्मी र एम्बुलेन्सहरुको आवातजावत गराउनको लागि अधिकारीहरुले ओक्कुलार गाउँका साँगुरा सडकहरुमा अन्य सवारी साधन रोक्न अवरोध खडा गरेका छन्७३डद्दघढस। भूकम्पमा परेकाका आफन्तहरु उनीहरुका बारेमा जान्न ओइरिरहेका छन्७३डद्दघढस।
ुगाउँ पुरै समथल बनेको छु ओक्कुलारका प्रशासक हसन डेमिर्डागले निजी टेलिभिजन एनटीभीलाई भने७३डद्दघढस। आफू भूकम्पको धक्काले बिउँझेको स्थानीय अलि रिजा फर्हातले बताए७३डद्दघढस।
ुमैले ढोकाबाट बाहिर निस्कने प्रयास गरें तर सकिँन७३डद्दघढस। म झयालबाट बाहिर आएर छिमेकीहरुलाई सहयोग गर्न थालेँु एनटीभीलाई उनले भने ुहामीले ६ वटा लास निकाल्यौं७३डद्दघढस।ु
भूकम्पको धक्का छिमेकी प्रान्तहरु टुन्सेली बिन्गोल र डिर्याबारकिरमा पनि अनुभव गरिएको थियो जहाँ मानिसहरु घरबाट बाहिर आएर सडकमा रात बिताएका थिए७३डद्दघढस।
कोलाहलमा झ्याल र बरण्डाबाट हामफाल्दा केही घाइते भएका थिए७३डद्दघढस। डोगान समाचार संस्थाले उपलब्ध गराएको भिडियो क्लिपमा मानिसहरुले घाइतेलाई कार र ट्याक्सीहरुमा हालेर अस्पताल लगिरहेको देखाइएको थियो७३डद्दघढस।
कान्डिल्ली अब्जबभेटोरीका निर्देशक मुस्ताफा इर्डिकले स्थानीय बासिन्दालाई पछिका झट्काहरुले पुर्नसक्ने चेतावनी दिँदै क्षतिग्रस्त घरहरुमा नछिर्न सुझाव दिएका छन्७३डद्दघढस। टर्कीको रेड कि्रसेन्टसंस्थाले सो क्षेत्रमा पाल र ब्ल्यांकेटहरु पठाएको छ७३डद्दघढस।
टर्कीमा बारम्बार भूकम्प जाने गर्दछ जसको अधिकांश हिस्सा नर्थ अनाटोलियन खराब क्षेत्रमाथि पर्छ७३डद्दघढस। सन् १९९९ मा पश्चिमोत्तर टर्कीमा दुईवटा शक्तिशाली भूकम्प जाँदा करिब १८ हजारको ज्यान गएको थियो७३डद्दघढस।
सन् २००३ मा गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पले एउटा स्कुलको आवाशगृह भत्किँदा ८३ बालबालिका मारिएका थिए७३डद्दघढस।
हैटी र चिलीमा गएका शक्तिशाली भूकम्पजन्य विपत्तिमा भएको जनधनको क्षति सम्बन्धी समाचार आइरहेकै बेला टर्की ताजा भुइँचालोको चपेटामा परेको छ७३डद्दघढस।
Comments0
Leave Comments