© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
ओमप्रकाश खनाल÷राजधानी
वीरगन्ज २४ फागुन
जनताको जीउधनको सुरक्षाका लागि खटिएका प्रहरीहरु नै असुरक्षित छन् भन्दा अचम्म लाग्न सक्छ७३डद्दघढस। तर अवस्था यस्तै
छ मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा रहेको वीरगन्जको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरुको७३डद्दघढस।
सिमानामा रहेको सो चौकीका प्रहरी कसैबाट आक्रमण वा अन्य आपराधिक गतिविधिले नभई बस्ने ठाउँको उचित प्रबन्ध नभएका कारण असुरक्षित बनेका हुन्७३डद्दघढस।
मुलुककै प्रमुख प्रवेशद्वारका रुपमा परिचित वीरगन्जको शंकराचार्य गेटनजिकै रहेको इनर्वा प्रहरी चौकीको भौतिक अवस्था वर्षौंदेखि जीर्ण रहे पनि सम्बन्धित निकायको ध्यान यतातर्फ पुग्न सकेको छैन७३डद्दघढस।
चिसोको रातमा प्लास्टिकमुनिको सुताइ र वर्षात्को समयमा चारैतिर पानीको बीचमा चौकीमा कार्यरत जवानहरु सुत्ने ओछ्यान रहने गरेको छ७३डद्दघढस। १० प्रहरी जवानको दरबन्दी रहेको सो चौकीमा तराईको खस्कँदो सुरक्षाका कारण २५ जना प्रहरी खटाइएको छ७३डद्दघढस।
दरबन्दीभन्दा बढी प्रहरी र आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नहुँदा यहाँका प्रहरी असुरक्षित अवस्थामा पुगेका हुन्७३डद्दघढस। जीर्ण बन्दै गइरहेको चौकीमा सुत्ने ठाउँको अभावले चौकी परिसरमै प्लास्टिक टाँगेर सुत्न बाध्य छन् उनीहरु७३डद्दघढस। वीरगन्ज नाकाबाट मुलुककै सबैभन्दा बढी राजस्व असुली हुने वीरगन्ज भन्सार कार्यालयनजिकै रहेको प्रहरी चौकीको अवस्था वषौर्ंदेखि जीर्ण रहँदा समेत सम्बन्धित निकायको ध्यान जान नसकेको गुनासो कार्यरत प्रहरीहरुको छ७३डद्दघढस।
तर चौकीको जीर्ण अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराइसकेको चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक चन्द्रशेखर शिवाकोटीले बताउँछन्७३डद्दघढस। ुमाथिल्ल्ााे निकायमा जानकारी पठाएका छौं तर सुनुवाइ भएको छैनु शिवाकोटीले राजधानीलाई बताए७३डद्दघढस।
वासको समेत उचित प्रबन्ध नभएपछि चौकीमा कार्यरत प्रहरीको मनोविज्ञानमा समेत असर परिरहेको गुनासो अाचल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक केशव अधिकारी गरे७३डद्दघढस। चौकीमा कार्यरत प्रहरी जवानलाई बस्न कठिनाइ भइरहेको स्विकार्दै छिट्टै पुनर्निर्माणका लागि पहल भइरहेको अधिकारीले बताए७३डद्दघढस।
Comments0
Leave Comments