२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

संक्षिप्त संविधान भए पनि जारी गर्नुपर्छ ः सभामुख

अनिल अधिकारी÷राजधानी
कास्की २४ फागुन
संविधान सभाध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संक्षिप्त संविधान भए पनि जारी गर्नुपर्ने बताएका छन्७३डद्दघढस। संविधान निर्माणको समय-सीमा साँघुरिँदै गएका बेला सभामुख नेम्वाङले संविधान जारी नहुँदा हुन सक्ने खतरा रोक्न संक्षिप्त संविधान भए पनि निर्धारित मितिमै जारी हुनुपर्ने बताए७३डद्दघढस।
दलहरुबीच छलफल गर्न बाँकी विषयलाई संविधान निर्माणपछि टुंग्याउनेगरी संविधान जारी गर्नुको विकल्प नभएको समेत दाबी गर्दै नेम्वाङले भने ुविज्ञहरुले संक्षिप्त संविधान भने पनि आफूले पूर्ण संविधान भन्ने गरेको बताए७३डद्दघढस।ु
प्रेस चौतारी कास्कीले सोमबार पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले दलहरु संविधान निमार्णमा केन्द्रित भएर जनताको जनादेश पूरा गर्नुपर्नेमा जोड दिए७३डद्दघढस। उनले दलहरुका बीचमा सहमति भए तीन महिनामा पूरै काम सम्पन्न हुने बताए७३डद्दघढस। उनले भने ुसमय साँघुरिएको छ संविधानसभाको काम पनि धमाधम भएको छ त्यत्ति मात्रै बाँकी छ दलहरु मिल्नुपर्छ७३डद्दघढस।ु
११ ओटा विषयगत समितिमा दुई ओटा समितिका मस्यौदा बहुमतले पारित भएको जानकारी दिँदै अन्य नौ समितिमा दलहरुबीच मतभेद रहेकोतर्फ दलहरुको ध्यानाकर्षण गराए७३डद्दघढस। राष्ट्रिय सरकार निर्माणविना संविधान बन्दैन भन्ने एकीकृत माओवादीको भनाइ छ नि भन्ने प्रश्नमा नेम्वाङले संविधान निर्माण र सरकार गठनको कुरा दलहरुको भएको र त्यसले संविधान निर्माणमा कुनै सम्बन्ध नराख्ने बताए७३डद्दघढस।
सेना समायोजनबारे सोधिएको प्रश्नमा उनले
आफ्नो कार्यतालिकामा सेना समायोजन नभएकाले संविधान निर्माणमा कुनै असर नपर्ने स्पष्ट पारे७३डद्दघढस।
राजधानीका पर्वत सहकर्मी राजबाबु पीसीका अनुसार अध्यक्ष नेम्वाङले सबै राजनीतिक दलको सहमति र एकताविना संविधान निर्माण हुन नसक्ने भएकाले संविधान निर्माणका लागि सहमति र एकताका लागि ढिलाइ गर्न नहुने बताएका छन्७३डद्दघढस।
अध्यक्ष नेम्वाङले पर्वत जिल्लामा सम्पन्न भएको नेपालकै अग्लो कुस्मा ग्यादी झोलुंगे पुलको उद्घाटन तथा महिलाद्वारा साचालित सामुदायिक रेडियो दिदीबहिनी ९५ दशमलव २ मेघाहर्जको सोमबार सदरमुकाम
कुस्मामा उद्घाटन गर्दै सो कुरा बताएका हुन्७३डद्दघढस।
नेम्वाङले दलहरुलाई इंगित गर्दै समयमै संविधान बनाउन दलहरुबीचको तिक्तता र मतभेद चुनौती भए पनि सबै चुनौतीलाई थाती राखेर जनआन्दोलनको मर्म र भावनालाई बिस्रन नहुनेमा जोड दिए७३डद्दघढस।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी