© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
Pasuram Kafle २०६६ - फागुन - २४
तर अबको तीन महिनासम्म भनेँ संबिधान निर्माण र शान्ति प्रक्रियालाई निस्क्र्षमा पु¥याउने अभियानसहित आन्दोलन गर्न समेत सहभागी कार्यकर्तालाई आग्रह गरे ।
नेपाली सेनाको संरचना ध्वस्त पार्ने र सेनालाई कमजोर पार्ने आफ्नो पार्टीको कुनै मनसाय नभएको भन्दै प्रचण्डले आफूले भन्दै आएको राष्ट्रिय स्वाभिमानको एजेन्डा समर्थन गर्न समेत सेनालाई आग्रह गरे । उनले भने, ‘नेपाली सेना जनताको परिवर्तनको आकांक्षालाई आत्मसात गर्न लाग्यो, राजतन्त्र बचाउनतिर सेना लागेन ।’ राजतन्त्रलाई बचाउनतिर नलाग्ने सेनाले अब कांग्रेस र एमालेलाई बचाउनेतिर समेत नलाग्ने भन्दै प्रचण्डले व्यङ्ग्य गरे ।
माओवादीले सत्ता कब्जा गर्दैछ भन्दै त्यसलाई रोक्ने बाहनामा उच्चपदस्थ व्यक्तिहरु षड्यन्त्र गर्न अँध्यारा कोठामा बैठक गरिरहेको समेत आरोप लगाए ।
Comments0
Leave Comments