© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २४
राजधानी समाचारदाता
काठमाडौं २४ फागुन
नेपाललाई पुनः हिन्दू ™ाष्ट्र घोषित ग™ाउने लक्ष्यका साथ पशुपति क्षेत्रको वनकालीमा भइ™हेको नौदिने अखण्ड रुद्रचण्डी महायज्ञमा पत्नी कोमलसहित पूर्व™ाजा ज्ञानेन्द्र शाह सोमबा™ सहभागी भएका छन् । कालिदास बाबाको आगुवाइमा आयोजित महायज्ञमा सोमबा™ साढे ११ बजे पुगेका पूर्व™ाजा ज्ञानेन्द्रले कि™ब आधा घन्टा बिताए । कांग्रेसका केन्द्रीय सदस्य खुमबहादु™ खड्कासमेतको उपस्थितिमा ज्ञानेन्द्रले कालिबाबासँग कि™ब २० मिनेट भलाकुसा™ी ग™े ।
यज्ञकुण्डनजिक बाबाको आसनछेउ भुइँमा बिछुइएको ™ातो चकटीमा बसेका पूर्व™ाजा ज्ञानेन्द्र ™ ™ानी कोमललाई बाबाले सुरुमा सन्चो-विसन्चो सोधेका थिए । प्रत्यूत्त™मा नमस्का™ गर्दै ज्ञानेन्द्रले बाबाको हालखब™ सोधे ।
महायज्ञको प्रसादस्वरुप कालिदास बाबाले पूर्व™ाजा ™ ™ानीलाई विभिन्न थ™ीका माला पहिर् याइदिए । त्यसपछि बाबाले छेउमै सपत्नी उभिएका कांग्रेस नेता खड्कालाई पूर्व™ाजा™ानीलाई माला लगाइदिन आग्रह ग™े । खड्काले उत्साहित मुद्रामा पूर्व™ाजालाई ™ उनकी पत्नीले पूर्व™ानी कोमललाई माला लगाइदिए । त्यसपछि सुरु भयो भलाकुसा™ी ।
बाबाले महायज्ञको उद्देश्य बताएका थिए । बाबाले खड्कालाई देखाउँदै ज्ञानेन्द्रलाई केही अथ्र्याउँदै ग™ेको दृश्य देखियो त™ उनीहरुको आवाजलाई वि™पि™ घे™े™ बसेका सु™क्षाकर्मीले बािह™ आउन दिएनन् । भलाकुसा™ीपछि पूर्व™ाजदम्पती दुई पटक यज्ञ प्रदक्षिणा गर्दै बाहिि™ए । ज्ञानेन्द्रले साचा™कर्मीलाई संक्षिप्त प्रतिकि्रया दिँदै जनताले चाहे हिन्दू ™ाष्ट्र बनाउनेमा आफ्नो समर्थन ™हने बताए ।
कालिबाबाले भने शान्ति समृद्धिका लागि अखण्ड महायज्ञ ग™ेकोमा पूर्व™ाजाले आपुूलाई धन्यवाद दिएको बताए । ुउहाँले अढाइ सय वर्षको शासनकालमा जे भए पनि अहिले म नागि™क हुँ म जस्तो भए पनि जनताले शान्ति पाऊन् भन्दै अखण्ड महायज्ञका लागि मलाई धन्यवाद दिनुभयोु कालिबाबाले साचा™कर्मीसँग भने ।
बाबाका अनुसा™ ™ाजतन्त्र फर्काउने विषयमा भने कु™ाकानी भएन । ुहिन्दू ™ाष्ट्रसँगै ™ाजसंस्था चाहिने÷नचाहिने फैसला जनताले गर्ने विषय होु बाबाले भने । पूर्व™ाजा ज्ञानेन्द्र यज्ञस्थलमा ™हँदा बािह™ भने ु™ाजा आऊ देश बचाऊ भन्ने ना™ा लािग™हेको थियो । पूर्व™ाजा-बाबा भेटका बेला शाहीकालीन मुख्यसचिव लोकमानिसंह कार्की पनि उपस्थित थिए ।
नेपाललाई हिन्दू ™ाज्य घोषित ग™ाउन प्राणको आहुतीसमेत दिन तया™ ™हेको बताउँदै आएका कालिदास बाबाले आयोजना ग™ेको महायज्ञमा केही दिनअघि पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्ट™ाई पुगेका थिए । उनले पनि कालिबाबालाई समर्थन ग™ेका थिए । अखण्ड महायज्ञ मंगलबा™ सम्पन्न हुँदै छ ।
Comments0
Leave Comments