२०६७ - श्रावन - १४ | 30, July 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

आम्दानीको तुलनामा खर्च बढी हुनेछ ।
साथीभाइले सताउनेछन् ।
अनावश्यक काममा खर्च हुनेछ ।
आकस्मिक धन लाभको योग छ ।
व्यापारबाट फाइदा हुनेछैन ।
लामो यात्राको अवसर मिल्नेछ ।
कुरा काट्नेहरू सक्रिय हुनेछन् ।
घुमफिरको अवसर मिल्नेछ ।
स्वास्थ्य स्थिति कमजोर रहनेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
प्रियजनसँग भेटघाट हुनेछ ।
अनावश्यक खर्च हुनेछ ।

बाँकी अंश

मनाङको विजय यात्रा जारी

राजधानी समाचारदाता
काठमाडांै २३ फागुन
सहिद स्मारक ुएु डिभिजन लिगको आइतबार भएको खेलमा एपीएफ र मनाङ मस्र्याङ्दी विजयी भएका छन् । नेपाल आर्मी क्लब एपीएफसँग २-१ गोलले पराजित भयो भने मनाङले थि्रस्टारलाई १-० ले पराजित गर् यॊ । फुटबलको पावर हाउस मानिएको दुई टिम थि्रस्टार र मनाङ मस्र्याङ्दीबीच भएको खेलमा मनाङ १-० ले विजयी भएको हो । ५७औं मिनेटमा लिजिहोङको गोल नै निर्णायक गोल भएपछि मनाङले लगातार चार खेलमा जित हात पार्न सफल भएको छ । मनाङले जित हात पारेको तीन खेलमा दबाबका बाबजुद जित हात पारेको हो । थि्रस्टारले मनाङलाई एकोहोरो आक्रमण गरेको भए पनि मनाङ भाग्याशाली सावित भयो ।
आइतबार नै भएको दोस्रो खेलअन्तर्गत आर्मी र एपीएफबीचको खेल पहिलो हाफसम्म गोलरहित रहेको भए पनि ४६औं मिनेटमा चुनबहादुर थापाले आत्मघाती गोल गरे पछि एपीएफको आत्मविश्वास बढेको हो । पछिल्ला खेलभन्दा सुधारिएको एपीएफका गणेश लावतीले ७०औं मिनेटमा आर्मीका विरुद्ध अर्काे गोल गरेर आफ्नो जितलाई सुनिश्चित गरेका थिए । उनले दुई रक्षकलाई छलाएर आकर्षक गोल गरे । सन्तोष नेपाली ७८औं मिनेटमा डिबस्सबाट सिधै पोस्टमा प्रहार गरेको बल गोलमा परिणत भएपछि गोल फर्काउन हतारिएको आर्मीका लागि केही राहत मिलेको थियो । तर अन्तिम समयसम्म पनि आर्मीको प्रयास सफल हुन सकेन र एपीएफले आर्मीलाई पराजित गरेरै छाड्यो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी