© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २३
शनिवार दिउँसो करिव ३५ जनाको समुहले प्रहरीलाई कुटपिट गरेको जिल्ला प्रहरी नायव उपरीक्षक टेकबहादुर तामाङले बताए । कुटपिटबाट असई मिश्र सामान्य घाईते र हवल्दार कार्कीको शरिरभरि अशर देखिएको अस्पतालको रिर्पाेटले देखिएको प्रनाउ तामाङले बताए । कार्कीको टाउको, छाति र पेटमा असर परेको छ । तर, बाहिरी चोट भने परेको छैन् ।
प्रहरीले कुटपिटमा संलग्नको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जालपा–४, का रबि राई, सुब्बा राई, कुमार राई र जालपा–५, का हिराधन राई र धुर्व राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
हवल्दार कार्कीले त्यहाँस्थित विद्यालयका विद्यार्थीलाई शिक्षकको धम्काएको भन्दै ती समुहले प्रहरीलाई प्रहरीमाथि कुटपिट गरेको प्रहरीले बताएको छ । तर, स्थानीय समुदायले भने अराजक तथा अभद्र व्यवहार गरेकाले यस्तो घटना घट्न पुगेको बताएका छन् ।
Comments0
Leave Comments