© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
काठमाडौं/रास- संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला हर्ने उपमहासचिव बी लिन पास्को तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका छन् । भारत हुँदै नेपाल आउन लागेका पास्कोले नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) को निरीक्षण गर्नुका साथै राजनीतिक दलका नेता तथा सरकारी पदाधिकारीहरूलाई भेटी शान्ति प्रक्रियाको विद्यमान स्थितिबारे छलफल गर्ने भएका छन् । करिब ४० वर्षअमेरिकी परराष्ट्र सेवामा बिताएका पास्को दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।
Comments0
Leave Comments