© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
मुर्म्बई/एजेन्सी- बलिउडको बच्चन परिवारकी बुहारी ऐश्वर्या रायलाई देबगन परिवारकी बुहारी काजोलले पछाडि पारेकी छन्वेबसाइट 'सादी डट कम'ले गरेको वेब र्सर्वेक्षणमा काजोलले सबैभन्दा बढी मत पाइन्यो र्सर्वेक्षणमा ऐश्वर्या राय बच्चन भने दोस्रो नम्बरमा परिन्
। बलिउडको लोकप्रिय बुहारी ऐर्श्वर्य राय नै होलिन् भन्ने धेरैको अनुमान यति बेला तोडिएको छ । एक र्सर्वेक्षणमा सबैभन्दा बढी मत पाएर बलिउडकी सबैभन्दा बढी मन पराइएकी अर्थात् लोकप्रिय बुहारीको उपाधि काजोलले जितेकी छन् । । यो र्सर्वेक्षणमा दर्ुइ लाख ५० हजार महिलाले भाग लिएका थिए । अन्तर्रर्ााट्रय महिला दिवसको अवसर पारेर सो वेब साइटले यो र्सर्वेक्षण गरेको हो । र्सर्भेक्षणमा सहभागी महिलामध्ये ४३.०८ प्रतिशत मत अभिनेत्री काजोलले पाइन् । । त्यस्तै तेस्रो स्थानमा शाहरूख खानकी पत्नी गोरी खान, चौथो स्थानमा अभिनेत्री माधुरी दीक्षित र पाँचौं स्थानमा मलाइका अरोरा रहेका छन् । त्यस्तै छैटौं स्थानमा टि्वंकल खन्ना र सातौं स्थानमा किरण राव परेका छन् ।
Comments0
Leave Comments