© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
काठमाडौं/रास- प्रमुख अतिथिका रूपमा राष्ट्रपति डा. रामवरण यादव थिएविदेशी मुलुकका कलाकारलाई हौसला दिन दर्शकले ताली बजाउनु त स्वाभाविकै होनेपालमा शनिबारबाट सुरु भएको 'पाँचौं अन्तर्रर्ााट्रय लोकसांस्कृतिक मेला-२०६६ को उद्घाटन सत्रका क्रममा देखिएको दृश्य हो योराजधानीको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिस्ठानमा यो मेलाको उद्घाटन भएको थियउद्घाटनपछि पहिलो लोकसंस्कृतिको रूपमा नेपालका तर्फाट कुमारी नृत्य प्रस्तुत गरिएको थियोमेलामा आफ्नो लोकनृत्य प्रस्तुत गर्न भारतबाट दर्ुइ ओटा सांस्कृतिक समूह आएका थिएलोकसंस्कृति मेलामा दक्षिण एसियाली मुलुकअर्न्तर्गत नेपाल, भारतसहित बंगलादेश र श्रीलंकाका कलाकारले पनि आफ्ना लोकनृत्य प्रस्तुत गरे
प
युरोपेली मुलुकहरू बुल्गेरिया, स्पेन, लिगुवानिया, स्लोभाकिया, पोल्यान्ड, स्लोभानिया, नेदरल्यान्डका कलाकारहरूले पनि मेलामा आ-आफ्ना देशका लोकनृत्यहरू प्रस्तुत गरे
यसरी काठमाडौंबाट सुरु भएको यो लोकसंस्कृति मेला सर्ुर्खेत, पाल्पा, पोखरा, ललितपुरमा पनि प्रस्तुत गरिने मेला संयोजक प्रमुख रामचन्द्र कोइरालाले उद्घाटनसत्रमा जानकारी गराए
संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले पनि यो सांस्कृतिक मेलाले विभिन्न मुलुकबीच संस्कृति आदान-प्रदानमा ठूलो सहयोग पुग्ने धारण सो क्रममा राखे
मेलामा आफ्नो लोकसंस्कृति प्रस्तुत गर्न आएका विदेशी कलाकारलाई स्वागत गर्दै मन्त्री रिजालले भने, 'नेपालबाट आफ्नो देश र्फकंदा नेपालमा हुन लागेको पर्यटन वर्ष२०११ को बारे आफ्ना देशवासीलाई जानकारी गराइदिन मेरो अनुरोध छ। मञ्चमा विभिन्न देशका लोकनृत्यहरू एकपछि अर्को गर्दै प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको थियो । विभिन्न मुलुकका कलाकारको नृत्य देखेर राष्ट्रपति डा. यादवसमेत प्रफुल्ल भए । विदेशी कलाकारहरूको नृत्यको प्रशंसामा राष्ट्रपति यादवले समेत ताली बजाए । मेलाको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गरे । उद्घाटनपछि राष्ट्रपति डा. यादवले आफ्नो मन्तव्य व्यक्त गर्दै विभिन्न देशका कलाकारहरूद्वारा आ-आफ्ना मुलुकका लोकसंस्कृति एकै थलोमा प्रस्तुत गरिने सो क्षणलाई खुसीको क्षणको रूपमा व्याख्या गरे । यस्ता सांस्कतिक आदान-प्रदानले आपसमा भाइचारा बढ्ने पनि राष्ट्रपति डा. यादवले बताए । । उद्घाटनसत्रमा देश विदेशका लोकनृत्य हर्ेन पुगेको दर्शकहरूको सो हलमा निकै घुइँचो थियो । एकै ठाउँमा १२ मुलुकको नृत्य हर्ेन पाउँदा दर्शक कार्यक्रमको अन्त्यसम्म पनि हलभरि नै बसेका थिए । । यो महोत्सवको आयोजना राजधानीको लाजिम्पाटस्थित एभरेस्ट नेपाल कल्चरल ग्रुपले गरेको हो । सोही ग्रुपका तर्फाट मेलाको पहिलो दिन कुमारी नृत्य, कौडा नृत्य, झ्याउरे नृत्य प्रस्तुत गरियो । । भारतको पञ्जाबबाट आएको सांस्कृतिक समूहले उनीहरूको लोकनृत्य 'भाङ्डा' प्रस्तुत गरेका थिए । भारतकै अर्को समूह भने राजस्थानबाट आएको थियो । राजस्थानी समूहले प्रत्यक्ष गायन, थालीमा गरिने नृत्य, फुटेको सिसा र काँटीमा गरिने जोखिम नृत्य प्रस्तुत गरेका थिए । यी जोखिम नृत्य हर्ेदा दर्शकहरू निकै गम्भीर भएका थिए । । बंगलादेशका कलाकारले राष्ट्रप्रेमले ओतप्रोत गीतमा जोसिलो नृत्य तथा सफेर नृत्य प्रस्तुत गरेका थिए । बुद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको श्रीलंकाका कलाकारको लोकनृत्यले पनि दर्शकबाट निकै ताली पायो । |mान्सबाट आएका कलाकारले यो मेलाको उद्घाटनसत्रमा 'पोन्दी' र 'ला सोभी' जस्ता फरक लोकनृत्य प्रस्तुत गरेका थिए । ला सोभीअर्न्तर्गत कलाकारहरूको लाठी नृत्य निकै रोचक थियो । यीमध्ये अधिकांश मुलुकका कलाकारले युवा र युवती जोडी बाँधेर तथा समूह बनाएर लोकनृत्य प्रस्तुत गरेका थिए । उनीहरूको निकै जोसिलो नृत्यलाई दर्शकहरूले निरन्तर तालीले साथ दिइरहे । । यो मेलाले पर्यटन वर्ष२०११ लाई सघाउ पुर्याउने पनि संयोजक कोइरालाले बताए । उनका अनुसार यो मेला काठमाडौंमा आएर समापन हुनेछ । । ।' मन्त्री रिजालले पर्यटन वर्ष२०११ मा आउन पनि ती कलाकारहरूलाई अनुरोध गरे ।
Comments0
Leave Comments