© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २२
काठमाडौ/रास- सरादेवी तामाङ र विकास श्रेष्ठले छैठौं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्.विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले पुुरस्कार प्रदान गरेमहिला एकलको फाइनलमा नेपाल आर्मी क्लबकी सरादेवीलेे पुजा श्रेष्ठवीलाई २१-११ र २१-१० ले पराजित गरिन४५ वर्षमाथिको भेट्रान्स युगलतर्फभएको फाइनल खेलमा एनपीसीका सुरेन्द्र सिंह र हेमन्त नेपालको जोडी विजयी भएको छ शनीबार भएको पुरुष युगलतर्फो खेलमा एनपीसीका विवेक श्रेष्ठ र भोजपुरका रत्नजीत तामाङको जोडीले कैलालीका रामसिंह चौधरी र बैंक अफ एसियाका नवराज जोशीको जोडीलाई २१-१६ र २१-१८ ले पराजित गरेको छ
Comments0
Leave Comments